राजनीति

‘केन्द्र सरकारसँग सहकार्य गरी विकास र समृद्धि हासिल गर्नेछौँ ‘

२०७४ चैत २२ गते १४:११

पर्सा, २२ चैत – परनिर्भरताको मानसिकताबाट माथि नउठेसम्म समृद्धि र विकास हासिल हुन नसकिने वक्ताले बताएका छन् । वीरगञ्ज उद्योग वाणिज्य संघले वीरगञ्जमा आयोजना गरेको ‘प्रदेश नं २ को अगामी नीति र कार्यक्रमको तर्जुमा तथा परिमार्जनसम्बन्धी सुझाव संकलन’ कार्यक्रमका सहभागी वक्ताले यस्तो बताएका हुन्...

सरकारले सिन्डिकेट तोडेपछि कांग्रेसले दियो यस्तो जवाफ

२०७४ चैत २२ गते १३:४९

काठमाण्डु, २२ चैत – सरकार सिन्डिकेटविरुद्ध कडा रूपमा प्रस्तुत भएपछि प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले पनि यसलाई समर्थन गरेको छ । कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले यातायातको सिन्डिकेट तोड्न सरकारले गरेको प्रयत्न जायज भएको बताएका छन् । सामाजिक सञ्जाल ट्वीटरमा प्रवक्ता शर्माले लेखेका छन्, ‘यातायातको...

वाम गठबन्धनमाथि आक्रामक रुपमा प्रस्तुत भएका रामचन्द्रले लगाए यस्ता आरोप

२०७४ चैत २२ गते १३:३९

दमौली, २२ चैत – नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले जनतालाई विभिन्न आश्वासन बाँडेर बाम गठबन्धनले भोट ल्याएपनि झुठा आश्वासन पूरा गर्न नसक्ने भएपछि अर्थतन्त्रको गलत आँकडा देखाएर फेरि भ्रमको खेती गर्न लागेको आरोप लगाएका छन् । तनहुँको घिरिङ गाउपालिका वडा नम्बर दुईमा बिहीवार...

आफ्ना काम देखेर प्रधानमन्त्री चिन्तामा परेको भन्दै लालबाबुले गरे यस्तो खुलासा

२०७४ चैत २२ गते १३:१६

वीरगञ्ज, २२ चैत – परराष्ट्र मन्त्रालयको कूटनीतिकसम्बन्धी निर्देशनलाई प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले आपत्ति जनाएका छन् । परराष्ट्र मन्त्रालयले कूटनीतिक नियोगका प्रमुखहरूसँगको भेटलाई ‘लगाम’ लगाएपछि राउतले आपत्ति जनाएका हुन् । वीरगंज उद्योग वाणिज्य सङ्घले वीरगंजमा आयोजना गरेको कार्यक्रममा उनले भने, ‘मैले मुख्यमन्त्रीको पदभार...

भारत नजाँदै प्रधानमन्त्रीको चीन भ्रमणको मिति टुंगो लाग्यो !

२०७४ चैत २२ गते १२:२०

काठमाण्डु, २२ चैत – प्रधानमन्त्री केपी शर्मा ओली शुक्रबार भारतको तीनदिने राजकीय भ्रमणमा जाँदैछन् । साथै उन भारबाट फर्किएसँगै उनी चीन जाने भएका हुन् । प्रधानमन्त्री ओली भारत उड्नुअघि नै प्रधानमन्त्री ओली अर्को छिमेकी देश चीन जाने तयारी पनि सुरु भइसकेको छ । प्रधानमन्त्री...

भूमिगत रहेका चार पार्टीले सरकारलाई दिए यस्तो च्यालेन्ज (विज्ञप्तिसहित)

२०७४ चैत २२ गते १२:०१

काठमाण्डु, २२ चैत – चार कम्युनिष्ट पार्टीले आन्दोलनका कार्यक्रम घोषणा गरेका छन् । नेत्रविक्रम चन्द ‘विप्लव’, मोहन बैद्य, ऋषिराम कट्टेल र मोहन विक्रमसिंह नेतृत्वका चार कम्युनिष्ट पार्टीले आन्दोलनका कार्यक्रम घोषणा गरेका हुन् । चारै जना नेताहरुले संयुक्त विज्ञप्ति जारी गर्दै आन्दोलनका कार्यक्रमको सार्वजनिक गरेका...

मेयरविरुद्ध ५ जना वडाध्यक्ष बसे अनशनमा !

२०७४ चैत २२ गते ११:५४

सर्लाही, २२ चैत – मेयरले मनोमानी ढंगले काम गरेको भन्दै त्यसको विरोधमा बलरा नगरपालिका वडाध्यक्षसहित स्थानीय बासिन्दा सोमबारदेखि रिले अनशनमा बसेका छन् । मेयर अभय सिंहले आफ्नै भईको अध्यक्षतामा उपभोक्ता समिति गठन गरेको तथा विकास निर्माण एवं नगरपालिकाबाट हुने कामकारवाहीमा आफुहरुसँग कुनै सल्लाह नै...

एमाले–माओवादी एकताबारे बालुवाटारमा भयो यस्तो सहमति

२०७४ चैत २२ गते ११:४४

काठमाण्डु, २२ चैत – नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच पार्टी एकता वैशाख ९ गते हुने भएको छ । आज (बिहीबार) बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको पार्टी एकता संयोजन समितिको बैठकले पार्टी एकताको मिति तय गरेको हो । माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठका अनुसार...

प्रधानमन्त्री बन्ने भए डा. केपी शर्मा ओली !

२०७४ चैत २२ गते ११:३६

काठमाण्डु, २२ चैत – नेकपा एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले मानार्थ पीएचडीको उपाधि पाउने भएका छन् । प्रधानमन्त्री ओलीले भारत भ्रमणका क्रममा उत्तराखण्डस्थित पंतनगरमा रहेको गोविन्द बल्लभ पंत कृषि एवं प्रौधोगिक विश्वविद्यालयबाट पीएचडीको उपाधि पाउने छन् । भ्रमणका क्रममा २५ गते आइतबार...

गोरखा पुगेका पूर्वप्रधानमन्त्री जनताका घर–घर गएर के गर्दैछन् ?

२०७४ चैत २२ गते ११:३३

गोरखा, २२ चैत – नयाँ शक्ति नेपाल पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले आफ्नो निर्वाचन क्षेत्रमा जनतासँग भेटघाट कार्यक्रम संञ्चालन गरेका छन् । बुधबार गोरखा पुगेका भट्टराई आफु निर्वाचित भएको क्षेत्र नं. २ स्थित सिरानचोक गाउँपालिकाको केराबारीमा बास बसेका थिए । ‘कम्तीमा पनि...

एमाले-माओवादी पार्टी एकता संयोजन समिति बैठक बालुवाटारमा शुरु, जुट्ला त सहमति ?

२०७४ चैत २२ गते ११:०४

काठमाण्डु, २२ चैत – एमाले-माओवादी पार्टी एकता संयोजन समितिको बैठक शुरु भएको छ । बैठक बिहान १० बजेबाट प्रधानमन्त्री निवास बालुवाटारमा शुरु भएको हो । बिहीबारको बैठकमा कार्यदलमा मिलाउन बाँकी विषयमा छलफल गरी सहमति जुटाउने प्रयास गर्ने नेताहरुले बताएका छन् । कार्यदलस्तरमा एकीकृत पार्टीको...

प्रदेश नंं ५ः पर्यटन र कृषिको केन्द्र बनाइने

२०७४ चैत २१ गते १७:५७

दाङ, २१ चैत – प्रदेश नं ५ का मुख्यमन्त्री शङ्कर पोखरेलले आफ्नो प्रदेशलाई पर्यटन र कृषि क्षेत्रको केन्द्र बनाइने बताएका छन् । रिपोर्टर्स क्लब दाङले आज तुलसीपुरमा आयोजना गरेको साक्षात्कार कार्यक्रममा मुख्यमन्त्री पोखरेलले ५ नं प्रदेश पर्यटन र कृषिको राम्रो सम्भावना रहेको बताउँदै भने,...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us