राजनीति

स्वासथ्य मन्त्रालयले सातै प्रदेशका मन्त्रीसँग अन्तरक्रिया गर्ने

२०७४ चैत २३ गते ११:४६

काठमाण्डु, २३ चैत – स्वास्थ्य मन्त्रालयले आगामी आव २०७५–७६ को बजेट तथा कार्यक्रम तर्जुमा बारे सातै प्रदेशका सामाजिक विकास मन्त्रालयका मन्त्रीसँग अन्तक्र्रिया गर्ने भएको छ । स्वास्थ्य राज्यमन्त्री पद्माकुमारी अर्यालले मन्त्रालयले यही चैत २६ र २७ गते काठमाण्डुमा अन्तक्र्रियाका लागि सातै प्रदेशका सामाजिक विकासमन्त्री,...

पार्टी एकताबारे वाइसीएलले गर्यो यस्तो घोषणा !

२०७४ चैत २३ गते ११:२६

बुटवल, २३ चैत – बुटवलमा जारी वाइसीएल नेपालको ५ नम्बर प्रदेशको बैठक तथा प्रशिक्षणलाई सम्बोधन गर्ने क्रममा नेकपा एमालेसँग हुने पार्टी एकता सम्मानजनक नभए नेकपा माओवादी केन्द्रको युवा संगठन वाइसीएलले अस्वीकार गर्ने संगठनका महासचिव सुवोधराज शेर्पालीले बताएका छन् । उनले भने, ५०–५० कै बराबरीमा...

प्रधानमन्त्री ओलीलाई नयाँदिल्लीमा बरिष्ठ मन्त्री सिंहद्धारा स्वागत

२०७४ चैत २३ गते ११:१५

काठमाण्डु, २३ चैत – प्रधानमन्त्री केपी शर्मा ओलीलाई नयाँदिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा बरिष्ठमन्त्री राजनाथ सिंहले स्वागत गरेका छन् । प्रधानमन्त्री ओली सवार नेपाल एयरलाइन्सको जहाज १०.१५ मा इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएको थियो । प्रधानमन्त्री ओलीलाई भारतीय गृहमन्त्री राजनाथ सिंहले नयाँदिल्लीस्थित इन्दिरा...

भौतिक विकासले मात्र सुखी हुन नसकिने

२०७४ चैत २३ गते १०:५२

काठमाण्डु, २३ चैत – भौतिक विकासले मात्र हामी सुखी हुन नसक्ने बिहीबार आयोजित कार्यक्रमका वक्ताहरुले जोड दिएका छन् । श्री हनुमान तन्त्र शिवशक्ति साधना तथा रिसर्च सेन्टरले आयोजना गरेको डा मिलनकुमार थापाद्वारा लिखित मन्त्र विज्ञान् एक विमोचन कार्यक्रममा मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मीले सुखी नभई...

यी हुन् प्रधानमन्त्री ओलीको राजकीय भारत भ्रमणमा अटाएका सहभागीहरु

२०७४ चैत २३ गते १०:४३

काठमाण्डु, २३ चैत – प्रधानमन्त्री केपी शर्मा ओली ५४ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै मित्रराष्ट्र भारतको राजकीय भ्रमणमा आज प्रस्थान गरेका छन् । प्रधानमन्त्रीमा निर्वाचित भएको ५० दिनपछि प्रधानमन्त्री ओलीको पहिलो विदेश भ्रमण भारतका लागि तयार भएको हो । यसअघि मित्रराष्ट्र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको...

प्रधानमन्त्री ओली तीन दिने भारत भ्रमणका लागि नयाँदिल्ली प्रस्थान

२०७४ चैत २३ गते १०:०३

काठमाण्डु, २३ चैत – प्रधानमन्त्री केपी शर्मा ओली तीन दिने भारत भ्रमणका लागि नयाँदिल्ली प्रस्थान गरेका छन् । भारतीय प्रधानमन्त्री नरेन्द्रै मोदीको निमन्त्रणामा प्रधानमन्त्री भारत भ्रमणमा गएका हुन् । नेपाल वायुसेवा निगमको नियमित उडानबाट बिहान ९ बजे प्रधानमन्त्री ओली ४५ सदस्यीय टोलीसहित दिल्ली प्रस्थान...

बराबरीको कुरा टुंगिएपछि पार्टी एकताः प्रचण्ड

२०७४ चैत २२ गते २२:०२

काठमाण्डु, २२ चैत– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आगामी वैशाख ९ गते नेकपा एमालेबीच पार्टी एकता गर्ने समझदारी भएको बताएका छन् । प्रचण्ड निवास खुमलटारमा रौतहटका पार्टी कार्यकर्ताको पुनर्मिलन तथा पार्टी प्रवेश कार्यक्रममा उनले एकताको दिन नेपालबाट शान्ति, समृद्धि र एकताको सन्देश...

ओलीलाई कमल थापाले भनेः भारतलाई पुल निर्माणमा स्वीकृती नदिनु

२०७४ चैत २२ गते १८:००

हेटौंडा, २२ चैत – राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले नेपाल–भारत सीमा नदीमा अस्थायी पुल निर्माणका लागि भारतलाई नेपाल सरकारले स्वीकृती दिनु राष्ट्रहित विपरीत हुने बताएका छन् । यही चैत २३ गतेदेखि हुने प्रधानमन्त्रीको भारत भ्रमणका सन्दर्भमा सुझाव दिदै अध्यक्ष थापाले यस्ता राष्ट्र हित...

स्थानीय तहमा कर्मचारी खटाइएकामा केन्द्रीय सरकारप्रति विरोध

२०७४ चैत २२ गते १७:५२

काठमाण्डु, २२ चैत – केन्द्रीय सरकारले स्थानीय तहमा कर्मचारी समायोजन गर्न लागेकामा ट्रेड युनियन संयुक्त समन्वय समितिले विरोध जनाएका छन् । समितिले यहाँ आज पत्रकार सम्मेलन गरी स्थानीय तहलाई संविधानले दिएको अधिकारमाथि केन्द्र सरकारले हस्तक्षेप गर्न नहुने जनाएको छ । स्थानीय तह कर्मचारी संघका...

प्रधानमन्त्रीको भ्रमण तालिका सार्वजनिक(सूचीसहित)

२०७४ चैत २२ गते १७:३९

काठमाण्डु, २२ चैत – प्रधानमन्त्री केपी शर्मा ओलीको ३ दिने भारत भ्रमणको कार्यक्रम सार्वजनिक भएको छ । उनी शुक्रबार भारत प्रस्थान गरी आइतबार फर्कनेछन् । यी हुन् भ्रमणका कार्यतालिकाः चैत २३ –बिहान ९ः ०० बजे त्रिभुवन विमानस्थलबाट दिल्लीका लागि उड्ने । –इन्दिरा गान्धी अन्तर्राष्ट्रिय...

विपद्बाट हुने क्षति न्यूनीकरण गर्न सरकार गम्भीर छः गृहमन्त्री थापा

२०७४ चैत २२ गते १७:३६

काठमाण्डु, २२ चैत – गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले विपद्बाट हुने मानवीय र भौतिक क्षतिलाई न्यूनीकरण गर्न सरकार गम्भीर रहेको बताएका छन् । विपद् जोखम न्यूनीकरण तथा व्यवस्थापनसम्बन्धी कार्यकारी समितिको आजको बैठकमा गृहमन्त्री थापाले विपद् व्यवस्थापन सरकारको एक्लो प्रयासले मात्रै सम्भव नहुने भएकाले सबै क्षेत्रको...

रेशम चौधरीलाई शपथ गराउन राजपाले बनायो यस्तो ‘प्लान’

२०७४ चैत २२ गते १७:३४

काठमाण्डु, २२ चैत – टीकापुर घटनाका आरोपित सांसद रेशम चौधरीको विषयलाई राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले सशक्त रूपमा उठाउने तयारी गरेको छ । राजपाले चौधरीलाई निर्वाचनको प्रमाणपत्र उपलब्ध गराउन तथा शपथ ग्रहणको व्यवस्था तत्काल गराउन सरकारसँग माग गरेको छ । सिंहदरबारस्थित राजपाको संसदीय दलको...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us