हेटौंडा, २२ चैत – राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले नेपाल–भारत सीमा नदीमा अस्थायी पुल निर्माणका लागि भारतलाई नेपाल सरकारले स्वीकृती दिनु राष्ट्रहित विपरीत हुने बताएका छन् । यही चैत २३ गतेदेखि हुने प्रधानमन्त्रीको भारत भ्रमणका सन्दर्भमा सुझाव दिदै अध्यक्ष थापाले यस्ता राष्ट्र हित...
काठमाण्डु, २२ चैत – केन्द्रीय सरकारले स्थानीय तहमा कर्मचारी समायोजन गर्न लागेकामा ट्रेड युनियन संयुक्त समन्वय समितिले विरोध जनाएका छन् । समितिले यहाँ आज पत्रकार सम्मेलन गरी स्थानीय तहलाई संविधानले दिएको अधिकारमाथि केन्द्र सरकारले हस्तक्षेप गर्न नहुने जनाएको छ । स्थानीय तह कर्मचारी संघका...
काठमाण्डु, २२ चैत – प्रधानमन्त्री केपी शर्मा ओलीको ३ दिने भारत भ्रमणको कार्यक्रम सार्वजनिक भएको छ । उनी शुक्रबार भारत प्रस्थान गरी आइतबार फर्कनेछन् । यी हुन् भ्रमणका कार्यतालिकाः चैत २३ –बिहान ९ः ०० बजे त्रिभुवन विमानस्थलबाट दिल्लीका लागि उड्ने । –इन्दिरा गान्धी अन्तर्राष्ट्रिय...
काठमाण्डु, २२ चैत – गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले विपद्बाट हुने मानवीय र भौतिक क्षतिलाई न्यूनीकरण गर्न सरकार गम्भीर रहेको बताएका छन् । विपद् जोखम न्यूनीकरण तथा व्यवस्थापनसम्बन्धी कार्यकारी समितिको आजको बैठकमा गृहमन्त्री थापाले विपद् व्यवस्थापन सरकारको एक्लो प्रयासले मात्रै सम्भव नहुने भएकाले सबै क्षेत्रको...
काठमाण्डु, २२ चैत – टीकापुर घटनाका आरोपित सांसद रेशम चौधरीको विषयलाई राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले सशक्त रूपमा उठाउने तयारी गरेको छ । राजपाले चौधरीलाई निर्वाचनको प्रमाणपत्र उपलब्ध गराउन तथा शपथ ग्रहणको व्यवस्था तत्काल गराउन सरकारसँग माग गरेको छ । सिंहदरबारस्थित राजपाको संसदीय दलको...
काठमाण्डु, २२ चैत – विगत दुई दशकदेखि ग्रेटर नेपालको मुद्दा उठाउदै आएका ग्रेटर नेपालका अभियन्ता फणीन्द्र नेपालले आज दिउँसो प्रधानमन्त्री केपी ओलीलाई तीन बुँदे पत्र पठाएका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पुगेर उनले प्रधानमन्त्री सम्पर्क शाखाको दर्ता नं. ९०८२ मा ओलीका नाममा लेखेका...
काठमाण्डु, २२ चैत –वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतसँग अष्ट्रेलियन राजदूत पिटर बडले बिहीबार शिष्टाचार भेट गरेका छन् । सिंहदरबारस्थित मन्त्रालयमा भएको भेटमा द्विपक्षीय हितका विविध विषयमा छलफल भयो । भेटमा मन्त्री बस्नेतले अष्ट्रेलिया नेपालको असल मित्र भएको उल्लेख गर्दै दुई देशबीचको सम्बन्ध राजदूत बडको...
काठमाण्डु, २२ चैत – शिक्षा मन्त्री गिरिराजमणि पोखरेलले मनपरि शुल्क असुल्ने निजी विद्यालयलाई कार्वाही गर्ने चेतावनी दिएका छन् । शिक्षा ऐनको नवौं संशोधन र शुल्कवृद्धिका विषयमा आन्दोलनरत प्रमुख तीन विद्यार्थी संगठनका नेताहरूसँग मन्त्री पोखरेलले सो धारणा राखेका हुन् । आज शिक्षा मन्त्रालयमा अनेरास्ववियु, अखिल...
काठमाण्डु, २२ चैत – निर्वाचनपछिको नयाँ सरकारको नेतृत्व गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबारदेखि गर्ने छिमेकी भारतको राजकीय भ्रमणमा राष्ट्रिय हित र चासोलाई प्राथमिकता दिई विगतका सम्झौताको प्रभावकारी कार्यान्वयनमा जोड दिन विज्ञहरुले सुझाएका छन् । नयाँ संविधानअनुसार प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनपछि वाम गठबन्धनको नेतृत्वमा...
इलाम, २२ चैत – इलाममा कांग्रेसबाट निर्वाचित वडाध्यक्षसहित ३४ जना एमालेमा प्रवेश गरेका छन् । स्थानीय तहको चुनावमा जिल्लाको माङ्गसेबुङ्ग गाउँपालिका वडा नम्बर – ६ बाट निर्वाचित नेपाली कांग्रेसका वडाध्यक्ष प्रदीपसाङ्पाङ्ग राई बिहीबार भएको एक कार्यक्रमकाबीच नेकपा एमालेमा प्रवेश गरेका छन् । कार्यक्रममा वडाअध्यक्ष...
काठमाण्डु, २२ चैत – चर्चित युवा नेता रहबर अन्सारीले ४०० जना कार्यकर्ता माओवादीमा प्रवेश गराएका छन् । वीरगञ्ज महानगरका मेयरका प्रत्यासीसमेत रहेका अन्सारीले नेपाली कांग्रेस र संघीय समाजवादी फोरमका नेता–कार्यकर्तालाई माओवादीमा प्रवेश गराएका हुन् । बुधबार वीरगञ्जको छप्कैयामा आयोजित कार्यक्रममा अन्सारीले विभिन्न पार्टी परित्याग...
काठमाण्डु, २२ चैत – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बैशाख ९ गते पार्टी एकता हुने दाबी गरेका छन् । नेपालमा कम्युनिस्ट पार्टीको स्थापनाको दिन पारेर २२ अप्रिल (बैशाख ९) मा पार्टी एकता हुने गरी समझदारी भएको दाबी गरेका हुन् । बिहीबार प्रचण्ड...