काठमाण्डु, २३ चैत – सरकारले मुलपानी क्रिकेट मैदान आफैं बनाउने बताएको छ भने धुर्मुस सुन्तली फाउण्डेसनलाई पोखरा जान प्रस्ताव गरेको छ । कलाकार सिताराम कट्टेल धुर्मुसले क्रिकेट रंगशाला बनाउने घोषणा गर्दै मुलपानी, चितवनसहितका स्थानमा जग्गा हेरेका छन् । फाउण्डेसनका पदाधिकारीहरुले खेलकुदमन्त्री जगत विश्वकर्मालाई भेटेर...
उर्लाबारी, मोरङ, २३ चैत – उपसभामुख डा शिवमाया तुम्बाहाम्फेले संविधानमा सुनिश्चित भएका अधिकारलाई कार्यान्वयन गर्नका लागि अझै पनि केही ऐन तथा कानून परिमार्जन र निर्माण गर्न आवश्यक रहेको बताएकी छन् । मोरङको उर्लाबारी नगरपालिकास्थित ध्रुवतारा महिला फेडेरेशनले आज यहाँ आयोजना गरेको बधाई तथा सम्मान...
काठमाण्डु, २३ चैत – नेपाली काँग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले वर्तमान सरकारले संसद्मार्फत जारी गरेको अर्थतन्त्रसम्बन्धी श्वेतपत्रमा कपोलकल्पित र भ्रामक तथ्य रहेको बताए । नेपाल सार्वजनिक सेवा कर्मचारी संघको छैटौँ राष्ट्रिय महाधिवेशनको आज उद्घाटन गर्दै सभापति देउवाले भने, ‘विसं २०६२–६३ को गणतान्त्रिक...
नयाादिल्लि, २३ चैत – भारतको तीन दिने राजकीय भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीबार दिउँसो भारतीय उद्योगीसँग अन्तरक्रिया गर्दै लगानीका नेपाल ‘भर्जिनल्यान्ड’ भएको बताएका छन् ।नेपाल–भारत बिजनेस फोरमले आयोजना गरेको कार्यक्रममा उनले राजनीतिक संक्रमणकालको समाप्तिसँगै नेपाल अब आर्थिक सम्वृद्धिको मार्गतर्फ लागेको उल्लेख गरे...
काठमाण्डु, २३ चैत – नेपाली काँग्रेसका नेता प्रकाशमान सिँहले नेपाली काँग्रेसले देशको अर्थतन्त्र नबिगारेको तर्क गरेका छन् । नेपाल वित्तीय संस्था कर्मचारी संघको आठौँ राष्ट्रिय महाधिवेशनलाई सम्बोधन गर्दै पूर्व उपप्रधानमन्त्रीसमेत रहेका नेता सिँहले काँग्रेसले आफ्नो सोच र काम गर्ने शैलीमा परिवर्तन ल्याए आगामी चुनावमा...
काठमाण्डु, २३ चैत – नेकपा (माओवादी) केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राष्ट्रलाई एकतावद्ध गर्न खेल क्षेत्र महत्वपूर्ण भएको बताएका छन् । अन्तराष्ट्रिय टेबुल टेनिस दिवसको अवसरमा टेबल टेनिस एशोसिएशन ललितपुरले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले खेलकूदको विकासले राष्ट्रको पहिचान स्थापित हुने...
काठमाण्डु, २३ चैत – तीन साता अगाडि गौशालाको पशुपति भिजनबाट पक्राउ परेका गुन्डा नाइके गणेश लामाको अनुसन्धान प्रतिवदेन सरकारी वकिलको कार्यालयमा बुझाइएको छ । फागुन ३० गते प्रहरीले गौशालास्थित पशुपति भिजनबाट लामालाई पेस्तोल एक थान र ६ राउण्ड गोलीसहित पक्राउ गरेको थियो । हातहतियार...
काठमाण्डु, २३ चैत – प्रधानमन्त्री केपी शर्मा ओलीले भारत भ्रमणमा जानुअघि विभिन्न मन्त्रालयका सचिवहरुको सरुवा गरेका छन् । गृह मन्त्रालयमा रहेका सचिव मोहनकृष्ण सापकोटालाई युवा तथा खेलकुद मन्त्रालयमा सरुवा गरिएको छ । प्रधानमन्त्री कार्यालयमै रहेका अर्का सचिव खगराज बराललाई शिक्षा सचिव बनाइएको छ ।...
काठमाण्डु, २३ चैत – कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई ‘कर्णाली–रारा पर्यटन पर्यटन वर्ष २०७५’ को उद्घाटन गर्न रारामा आउन औपचारिक निम्तो दिएका छन् । मुख्यमन्त्री शाहीले बिहीबार आन्तरिक मामिला तथा कानूनमन्त्री नरेश भण्डारीसँगै प्रधानमन्त्री निवास बालुवाटार पुगेर निम्तोपत्र दिएका हुन्...
काठमाण्डु, २३ चैत – प्रधानमन्त्री केपी शर्मा ओलीले गर्ने दैनिक प्रशासनिक काम अब रक्षमन्त्रीले गर्ने भएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री केपी शर्मा ओली गणतन्त्र भारतको राजकीय भ्रमणको सिलसिलामा आज भारतको नयाँदिल्लीतर्फ प्रस्थान गरेकाले उनको अनुपस्थितिमा प्रधानमन्त्रीले गर्ने दैनिक प्रशासनिक काम रक्षामन्त्री ईश्वर...
काठमाण्डु, २३ चैत – सेनालाई जुनसुकै सिष्टम आए पनि फरक नपर्ने रहेछ । राजा सक्रिय रहेकै बेला एउटा घटना भएको थियो जसको पुनरावृत्ति गत साता देख्न पाइयो । त्यसबेला एक जना जर्नेल थिए, भिक्ट्री राणा नाम गरेका । उनलाई घर बसेको एक महिनापछि पुनर्बहाली...
काठमाण्डु, २३ चैत – प्रधानमन्त्री केपी शर्मा ओलीले एकीकृत महाकाली सन्धी हुँदा आफू जवान रहेको बताउँदै अहिले २२ वर्षसम्म यसको कार्यान्वयन किन भएन भन्ने प्रश्न उठाएका छन् । साथै प्रधानमन्त्री ओलीले सन् १९५० को सन्धिमा भारतीय राजदूत र नेपालका प्रधानमन्त्रीले हस्ताक्षर गरेको भन्दै उक्त...