राजनीति

मन्त्रीको घरमा चोर पस्यो, सुनदेखि नुनसम्म चोरी

२०७४ चैत २३ गते २२:३६

काठमाण्डु, २३ चैत– एमाले नेता एवं प्रदेश नम्बर–३ का भौतिक पूर्वाधारमन्त्री केशव स्थापितको निवासमा घरमा चोरी भएको छ । स्थापितको काठमाण्डुको बौद्ध महाँकालस्थित घरमा शुक्रबार दिउँसो चोर पसेको हो ।   ढोकाको ताला फुटाएर स्थापितको घरमा चोरी भएको प्रहरीले जनाएको छ । घरमा कोही...

मोदीसँग डेढ घण्टा वार्तामा बसेपछि ओेलीले दिए कसैले नसोचेको जवाफ !

२०७४ चैत २३ गते २२:२०

काठमाण्डु, २३ चैत– उत्तर छिमेकी भारतको राजकीय भ्रमणमा रहेका प्रधानमन्त्री ओली र उनका समकक्षी नरेन्द्र मोदीबीच शुक्रबार नयाँदिल्लीमा भेटवार्ता भएको छ । मोदी र ओलीबीच भारतीय प्रधानमन्त्रीको निजी निवासमा साँझ करिब डेढ घण्टा वान टु वान वार्ता भएको हो । भेटपछि सञ्चारकर्मीसँग ओलीले आफूहरुबीच...

यी हुन् खेलकुदमन्त्रीले सय दिनमा गर्ने भनेका ३७ काम

२०७४ चैत २३ गते १७:५३

काठमाण्डु, २३ चैत – युवा तथा खेलकूद मन्त्री जगतप्रसाद विश्वकर्माले एक सय दिनको आफ्नो योजना सार्वजनिक गरेका छन् । आज मन्त्रालयमा पत्रकार सम्मेलनको आयोजना गरी उनले आफूले एक सय दिनमा गर्ने ३७ वटा कार्यको विवरण सार्वजनिक गरेका हुन् । ती काम आफूले एक सय...

सिन्डिकेटविरुद्ध सरकारले चाल्याे नयाँ कदमः देशभरका सडकमा रुट परमिट खुला

२०७४ चैत २३ गते १७:०९

काठमाण्डु, २३ चैत – सिन्डिकेटविरुद्ध उभिएको यातायात व्यवस्था विभागले सबै सडकमा रट परमिट खुलाउन देशभरका यातायात कार्यालयहरुलाई निर्देशन दिएको छ । यातायात व्यवस्था ऐनमा व्यवस्था गरिएको खुला प्रतिस्पर्धाको मर्मका आधारमा देशभरका सबै रुटहरुमा नयाँ सवारीलाई परमिट दिन विभागले निर्देशन दिएको हो । सरकारले सिन्डिकेट...

मुलपानी रंगशाला आफैं बनाउने सरकारको निर्णय, धुर्मुसलाई भन्योः तपाई दोस्रो विकल्प खोज्नुस्

२०७४ चैत २३ गते १६:४५

काठमाण्डु, २३ चैत – सरकारले मुलपानी क्रिकेट मैदान आफैं बनाउने बताएको छ भने धुर्मुस सुन्तली फाउण्डेसनलाई पोखरा जान प्रस्ताव गरेको छ । कलाकार सिताराम कट्टेल धुर्मुसले क्रिकेट रंगशाला बनाउने घोषणा गर्दै मुलपानी, चितवनसहितका स्थानमा जग्गा हेरेका छन् । फाउण्डेसनका पदाधिकारीहरुले खेलकुदमन्त्री जगत विश्वकर्मालाई भेटेर...

महिलाको अवस्थालाई परिवर्तन गर्न जरुरी छः उपसभामुख तुम्बाहाम्फे

२०७४ चैत २३ गते १६:२९

उर्लाबारी, मोरङ, २३ चैत – उपसभामुख डा शिवमाया तुम्बाहाम्फेले संविधानमा सुनिश्चित भएका अधिकारलाई कार्यान्वयन गर्नका लागि अझै पनि केही ऐन तथा कानून परिमार्जन र निर्माण गर्न आवश्यक रहेको बताएकी छन् । मोरङको उर्लाबारी नगरपालिकास्थित ध्रुवतारा महिला फेडेरेशनले आज यहाँ आयोजना गरेको बधाई तथा सम्मान...

वामपन्थी सरकार नीतिका कारण अर्थतन्त्र धरासयी बनेको होः सभापति देउवा

२०७४ चैत २३ गते १६:११

काठमाण्डु, २३ चैत – नेपाली काँग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले वर्तमान सरकारले संसद्मार्फत जारी गरेको अर्थतन्त्रसम्बन्धी श्वेतपत्रमा कपोलकल्पित र भ्रामक तथ्य रहेको बताए । नेपाल सार्वजनिक सेवा कर्मचारी संघको छैटौँ राष्ट्रिय महाधिवेशनको आज उद्घाटन गर्दै सभापति देउवाले भने, ‘विसं २०६२–६३ को गणतान्त्रिक...

भारतीय उद्योगीलाई ओलीले भनेः अहिले लगानी गर्नु भएन भने पछि पछुताउनु पर्नेछ

२०७४ चैत २३ गते १५:५५

 नयाादिल्लि, २३ चैत – भारतको तीन दिने राजकीय भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीबार दिउँसो भारतीय उद्योगीसँग अन्तरक्रिया गर्दै लगानीका नेपाल ‘भर्जिनल्यान्ड’ भएको बताएका छन् ।नेपाल–भारत बिजनेस फोरमले आयोजना गरेको कार्यक्रममा उनले राजनीतिक संक्रमणकालको समाप्तिसँगै नेपाल अब आर्थिक सम्वृद्धिको मार्गतर्फ लागेको उल्लेख गरे...

काँग्रेसले नेपाली अर्थतन्त्रलाई बिगारेको होइनः नेता सिंह

२०७४ चैत २३ गते १५:१३

काठमाण्डु, २३ चैत – नेपाली काँग्रेसका नेता प्रकाशमान सिँहले नेपाली काँग्रेसले देशको अर्थतन्त्र नबिगारेको तर्क गरेका छन् । नेपाल वित्तीय संस्था कर्मचारी संघको आठौँ राष्ट्रिय महाधिवेशनलाई सम्बोधन गर्दै पूर्व उपप्रधानमन्त्रीसमेत रहेका नेता सिँहले काँग्रेसले आफ्नो सोच र काम गर्ने शैलीमा परिवर्तन ल्याए आगामी चुनावमा...

प्रचण्ड भन्छन्ः मैले बालुवाटारमा टेबुल टेनिस खेल्ने एउटा घर बनाएको छु

२०७४ चैत २३ गते १५:०६

काठमाण्डु, २३ चैत – नेकपा (माओवादी) केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राष्ट्रलाई एकतावद्ध गर्न खेल क्षेत्र महत्वपूर्ण भएको बताएका छन् । अन्तराष्ट्रिय टेबुल टेनिस दिवसको अवसरमा टेबल टेनिस एशोसिएशन ललितपुरले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले खेलकूदको विकासले राष्ट्रको पहिचान स्थापित हुने...

गौशला गोली काण्डः गणेश लामाको अनुसन्धान प्रतिवेदन सरकारी वकिलको कार्यालयमा

२०७४ चैत २३ गते १४:४६

काठमाण्डु, २३ चैत – तीन साता अगाडि गौशालाको पशुपति भिजनबाट पक्राउ परेका गुन्डा नाइके गणेश लामाको अनुसन्धान प्रतिवदेन सरकारी वकिलको कार्यालयमा बुझाइएको छ । फागुन ३० गते प्रहरीले गौशालास्थित पशुपति भिजनबाट लामालाई पेस्तोल एक थान र ६ राउण्ड गोलीसहित पक्राउ गरेको थियो । हातहतियार...

झण्डै तीन दर्जन सचिवहरुको सरुवा, हेर्नुस् को कहाँ ?

२०७४ चैत २३ गते १३:४७

काठमाण्डु, २३ चैत – प्रधानमन्त्री केपी शर्मा ओलीले भारत भ्रमणमा जानुअघि विभिन्न मन्त्रालयका सचिवहरुको सरुवा गरेका छन् । गृह मन्त्रालयमा रहेका सचिव मोहनकृष्ण सापकोटालाई युवा तथा खेलकुद मन्त्रालयमा सरुवा गरिएको छ । प्रधानमन्त्री कार्यालयमै रहेका अर्का सचिव खगराज बराललाई शिक्षा सचिव बनाइएको छ ।...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us