काठमाण्डु, २२ चैत – विगत दुई दशकदेखि ग्रेटर नेपालको मुद्दा उठाउदै आएका ग्रेटर नेपालका अभियन्ता फणीन्द्र नेपालले आज दिउँसो प्रधानमन्त्री केपी ओलीलाई तीन बुँदे पत्र पठाएका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पुगेर उनले प्रधानमन्त्री सम्पर्क शाखाको दर्ता नं. ९०८२ मा ओलीका नाममा लेखेका...
काठमाण्डु, २२ चैत –वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतसँग अष्ट्रेलियन राजदूत पिटर बडले बिहीबार शिष्टाचार भेट गरेका छन् । सिंहदरबारस्थित मन्त्रालयमा भएको भेटमा द्विपक्षीय हितका विविध विषयमा छलफल भयो । भेटमा मन्त्री बस्नेतले अष्ट्रेलिया नेपालको असल मित्र भएको उल्लेख गर्दै दुई देशबीचको सम्बन्ध राजदूत बडको...
काठमाण्डु, २२ चैत – शिक्षा मन्त्री गिरिराजमणि पोखरेलले मनपरि शुल्क असुल्ने निजी विद्यालयलाई कार्वाही गर्ने चेतावनी दिएका छन् । शिक्षा ऐनको नवौं संशोधन र शुल्कवृद्धिका विषयमा आन्दोलनरत प्रमुख तीन विद्यार्थी संगठनका नेताहरूसँग मन्त्री पोखरेलले सो धारणा राखेका हुन् । आज शिक्षा मन्त्रालयमा अनेरास्ववियु, अखिल...
काठमाण्डु, २२ चैत – निर्वाचनपछिको नयाँ सरकारको नेतृत्व गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबारदेखि गर्ने छिमेकी भारतको राजकीय भ्रमणमा राष्ट्रिय हित र चासोलाई प्राथमिकता दिई विगतका सम्झौताको प्रभावकारी कार्यान्वयनमा जोड दिन विज्ञहरुले सुझाएका छन् । नयाँ संविधानअनुसार प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनपछि वाम गठबन्धनको नेतृत्वमा...
इलाम, २२ चैत – इलाममा कांग्रेसबाट निर्वाचित वडाध्यक्षसहित ३४ जना एमालेमा प्रवेश गरेका छन् । स्थानीय तहको चुनावमा जिल्लाको माङ्गसेबुङ्ग गाउँपालिका वडा नम्बर – ६ बाट निर्वाचित नेपाली कांग्रेसका वडाध्यक्ष प्रदीपसाङ्पाङ्ग राई बिहीबार भएको एक कार्यक्रमकाबीच नेकपा एमालेमा प्रवेश गरेका छन् । कार्यक्रममा वडाअध्यक्ष...
काठमाण्डु, २२ चैत – चर्चित युवा नेता रहबर अन्सारीले ४०० जना कार्यकर्ता माओवादीमा प्रवेश गराएका छन् । वीरगञ्ज महानगरका मेयरका प्रत्यासीसमेत रहेका अन्सारीले नेपाली कांग्रेस र संघीय समाजवादी फोरमका नेता–कार्यकर्तालाई माओवादीमा प्रवेश गराएका हुन् । बुधबार वीरगञ्जको छप्कैयामा आयोजित कार्यक्रममा अन्सारीले विभिन्न पार्टी परित्याग...
काठमाण्डु, २२ चैत – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बैशाख ९ गते पार्टी एकता हुने दाबी गरेका छन् । नेपालमा कम्युनिस्ट पार्टीको स्थापनाको दिन पारेर २२ अप्रिल (बैशाख ९) मा पार्टी एकता हुने गरी समझदारी भएको दाबी गरेका हुन् । बिहीबार प्रचण्ड...
विराटनगर, २२ चैत – प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले संघीयताको अभ्याससँगै विकास र समृद्धि कायम गर्नु प्रदेश सरकारको जिम्मेवारी रहेको बताएका छन् । जिल्ला समन्वय समिति महासंघद्वारा आज यहाँ आयोजित प्रदेश कानूनमा जिल्ला समन्वय समिति सम्बन्धित छलफल कार्यक्रमा बोल्दै उनले प्रदेश सरकारले...
काठमाण्डु, २२ चैत – भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा भारत भ्रमणको तयारीमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई नयाँ शक्ति, नेपालका संयोजक डा. बाबुराम भट्टराईले लिखित सुझाव दिएका छन् । संयोजक भट्टराईले प्रधानमन्त्री ओलीको भ्रमणले नेपाल–भारत सम्बन्धबारे भारतीय पक्षले परिवर्तित सन्दर्भअनुरुप आफ्ना धारणा र व्यवहार...
काठमाण्डु, २२ चैत – प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्व–पश्चिम रेलवे र हाइवेलाई भारतको राजधानी दिल्लीसँग जोड्न पहल गर्ने बताएका छन् । भारतसँग जोडिएका प्रदेश ७ का सीमानामा बारम्बार देखिने समस्या समाधान गर्न माग गर्दै प्रधानमन्त्रीलाई भेट्न पुगेको प्रदेश ७ को प्रतिनिधि मण्डललाई प्रधानमन्त्रीले समस्या...
पर्सा, २२ चैत – परनिर्भरताको मानसिकताबाट माथि नउठेसम्म समृद्धि र विकास हासिल हुन नसकिने वक्ताले बताएका छन् । वीरगञ्ज उद्योग वाणिज्य संघले वीरगञ्जमा आयोजना गरेको ‘प्रदेश नं २ को अगामी नीति र कार्यक्रमको तर्जुमा तथा परिमार्जनसम्बन्धी सुझाव संकलन’ कार्यक्रमका सहभागी वक्ताले यस्तो बताएका हुन्...
काठमाण्डु, २२ चैत – सरकार सिन्डिकेटविरुद्ध कडा रूपमा प्रस्तुत भएपछि प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले पनि यसलाई समर्थन गरेको छ । कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले यातायातको सिन्डिकेट तोड्न सरकारले गरेको प्रयत्न जायज भएको बताएका छन् । सामाजिक सञ्जाल ट्वीटरमा प्रवक्ता शर्माले लेखेका छन्, ‘यातायातको...