राजनीति

गृहमन्त्रीका नजरमा विराटनगरका कैदीः मर्सिडिज गाडी लिएर नेवारी खाजामा मस्त !

२०७४ चैत १९ गते १४:४७

काठमाण्डु, १९ चैत – गृहमन्त्री रामबहादुर थापा देशभित्रका कारागारको बेथितिको पर्दाफास गरेका छन् । सोमवार गृहमन्त्रालयमा आयोजित एक कार्यक्रममा देशको सुरक्षा व्यवस्थाको जिम्मेवारी सम्हालेका गृहमन्त्री थापाले कारागार भित्र रहेका कैदि मर्सिडिज लिएर हिँड्ने गरेको खुलासा गरेका हुन् । गृहमन्त्री थापाले भने, ‘खै भाइ नाइके...

यातायात क्षेत्रको सिन्डिकेटबारे गृहमन्त्रीले मुख खोले

२०७४ चैत १९ गते १४:११

काठमाण्डु, १९ चैत – गृहमन्त्री रामबहादुर थापा बादलले यातायात क्षेत्रको सिन्डिकेटको अन्त्य गर्नुपर्ने बताएका छन् । लामो समयदेखि रहिआएको यातायात क्षेत्रको सिन्डिकेट जनताको हितमा नभएको भन्दै गृहमन्त्री बादलले यसको अन्त्य गर्ने बताएका हुन् । गृह प्रशासन सुधार कार्ययोजना सार्वजनिक गर्न आयोजित कार्यक्रममा बोल्दै गृहमन्त्री...

खड्काको निधनप्रति शोक प्रस्ताव पारित गर्दै प्रतिनिधि सभाको बैठक स्थगित

२०७४ चैत १९ गते १३:५७

काठमाण्डु, १९ चैत – नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री खुमबहादुर खड्काको निधनप्रति शोक प्रस्ताव पारित गर्दै प्रतिनिधि सभाको बैठक भोलिसम्मका लागि स्थगित भएको छ । उपचारको क्रममा भारतको नयाँ दिल्लीस्थित एपोलो अस्पतालमा मृत्यु भएका नेता खड्काप्रति शोक प्रकट गर्दै भोलि दिउँसो १ बजेका लागि...

जनार्दन शर्मालाई टक्कर दिँदै गृहमन्त्री थापाले ल्याए यस्तो ८२ बुँदे कार्ययोजना

२०७४ चैत १९ गते १३:५३

काठमाण्डु, १९ चैत – गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले पाँच वर्षभित्र सबै नेपाली नागरिकलाई राष्ट्रिय परिचय पत्र वितरण गरिसक्ने बताएका छन् । सोमबार गृहमन्त्रालयमा आयोजित कार्यक्रममा गृहमन्त्री थापाले गृह प्रशासनको नीतिगत तथा कानुनी सुधारका ८२ बुँदे कार्ययोजना सार्वजनिक गर्दै पूर्व परियोजनका रुपमा पाँचथरका १ लाख...

क्वाटरमै तरकारी फलाउन लागेका मन्त्री भन्छन्ः अब मन्त्रीहरुले पनि तरकारी फलाउनुपर्छ

२०७४ चैत १९ गते १३:४३

ललितपुर, १९ चैत – कानून, न्याय तथा संसदीय मामिला मन्त्री शेरबहादुर तामाङले आज बिहान मन्त्री निवासमा रहेको जग्गामा तरकारी लगाउन खनजोत गरेका छन् । बिहान मन्त्री तामाङसँगै उनकी श्रीमती प्रदेश नं १ की संसद् उषाकला राईले पनि डोजर चलाउन सहयोग गरिन् । कार्यकर्ता, सुरक्षाकर्मी,...

देउवालाई लक्षित गर्दै ओलीले भनेः चुलो बल्नुपर्छ भन्दा पीर किन ?

२०७४ चैत १९ गते १३:३१

काठमाण्डु, १९ चैत – प्रधानमन्त्री केपी शर्मा ओलीले आफूहरु समाजवादतर्फ जाने भन्दा केही मान्छेहरु आत्तिएको बताएका छन् । पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा बोल्दै ओलीले चुलो नबल्नेहरुको चुलो पनि बल्नुपर्छ भन्दा ती मान्छे छटपटाएकोमा आश्चर्य व्यक्त गरे । ‘हामी समाजवादतर्फ जान्छौँ भन्दा केही मान्छेहरु आत्तिएका...

किन जाँदैछन् राजेश हमाल ओलीसँगै भारत भ्रमणमा ?

२०७४ चैत १९ गते १३:२१

काठमाण्डु, १९ चैत – प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमणमा अभिनेता राजेश हमाल पनि सँगै जाने भएका छन् । गत शुक्रबार भारत जना लागेका ओलीले कलाकारलाई पनि सहभागी गराएका हुन् । गत शुक्रबार राजधानीमा आयोजित फान अवार्ड वितरण कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले आफनो...

राष्ट्रियसभा र प्रतिनिधिसभाको बैठक बस्दै

२०७४ चैत १९ गते १३:०३

काठमाण्डु, १९ चैत – प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दैछ । प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे र राष्ट्रिय सभाको बैठक २ बजे बस्ने भएको हो । दुवै सदनको बैठकबाट पूर्वमन्त्रीसमेत रहेका नेपाली कांग्रेस नेता खुमबहादुर खड्काको निधनप्रति शोक प्रस्ताव पारित गर्ने कार्यसूची रहेको छ...

विना मगरले भनिन्ः मृत्युकुण्डबाट बाँचेर नयाँ जीवन पाएँ !

२०७४ चैत १९ गते १२:२४

कञ्चनपुर, १९ चैत – दशक लामो द्वन्द्वका क्रममा पीडित भएका नागरिकको घाउमा मलम लगाउने गरी सरकारले राहतको कार्यक्रम ल्याउने खानेपानी मन्त्री बिना मगरले बताएकी छन् । बेलौरी नगरपालिकाका शहीद तथा बेपत्ता पारिएका परिवारजनलाई साइकल हस्तान्तरण एवं द्वन्द्वपीडित परिवारका सदस्य सम्मान कार्यक्रममा मन्त्री मगरले आफूलाई...

श्वेतालाई प्रचण्डले भनेः श्रीकृष्णको विछोडको पीडालाई शक्तिमा बदल्नुस् !

२०७४ चैत १९ गते १२:००

काठमाण्डु, १९ चैत – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले परिवारका सदस्य बिछोडको पीडालाई शक्तिमा बदलेर राष्ट्र र जनताको निम्ति समर्पित भएको बताएका छन् । आइतबार चलचित्र ‘कान्छी’ को विशेष प्रदर्शन समारोहलाई सम्बोधन गर्दै प्रचण्डले पीडालाई शक्तिमा बदलेर राष्ट्र र जनताको निम्ति...

रंगशाला बनाउँछु भनेका घुर्मुसलाई रेणु दाहालले गरीन् यस्तो घोषणा

२०७४ चैत १९ गते ११:२८

चितवन, १९ चैत – भरतपुर महानगरपालिकाले अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियम बनाउन धुर्मस सुन्तली फाउण्डेशनलाई जग्गा उपलब्ध गराउने घोषणा गरेको छ । महानगरले सोमबार पत्रकार सम्मेलन गरेर रंगशाला बनाउन जग्गा दिनुका साथै आर्थिक र भौतिक सहयोग गर्न तयार रहेको बताएको छ । मेयर रेनु दाहालले चितवन...

‘एसिया प्यासेफिक ईनर्जी फोरम’मा भाग लिन ऊर्जामन्त्री पुन बैंकक जाँदै

२०७४ चैत १९ गते ११:२७

काठमाण्डु, १९ चैत – ऊर्जा, जलश्रोत तथा सिंचाइमन्त्री वर्षमान पुन एसिया प्यासेफिक ईनर्जी फोरममा भाग लिन सोमबार बैंकक जाँदैछन् मंगलबार, बुधबार र बिहिबार गरी ३ दिन सम्म चल्ने फोरममा मन्त्री पुनले नेपालको उर्जाको समग्र अवस्थाको बारेमा जानकारी दिनेछन् । मन्त्री पुनको नीजि सचिवालयले दिएको...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us