काठमाण्डु, १७ चैत – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हिंसा र आन्दोलन अब नेपाली जनताले नसहने बताएका छन् । रिपोर्टर्स क्लबको २० औ वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रममा बोल्दै प्रचण्डले लामो समयको आन्दोलन र पीडापछि देश समृद्धिको बाटमो हिँडेको भन्दै उनले अब पनि...
काठमाण्डु, १७ चैत – प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिक मजाक नगर्न नेकपा समूहका नेता विप्लवलाई आग्रह गरेका छन् । आफू र प्रचण्डको नाममा वारेन्ट जारी गरेको सुनेको भन्दै उनले विव्लवलाई केटाकेटी खेल नगर्न आग्रह गरे । उनले भने, ‘यस्ता राजनीतिक मजाक नगर्नुस्, अलि बढ्ता...
राजविराज, १७ चैत — संघीय समाजवादी फोरम नेपालका अध्यक्ष एवं प्रतिनिधि सभा सदस्य उपेन्द्र यादवले २ नम्बर प्रदेशको विकासका लागि केन्द्र सरकारले समुचित बजेट नदिए यो प्रदेशवाट केन्द्रीय सरकारलाई जाने बजेट रोक्ने चेतावनी दिएका छन् । केन्द्रीय शासनमा रहेकाहरु २ नम्बर प्रदेशप्रति पूर्वाग्रही रहेको...
काभ्रे, १७ चैत – सञ्चार राज्यमन्त्री गोकुल बास्कोटाले अबैध रुपमा भित्रिएका मोबाइल फोनहरु तत्काल बन्द गर्ने बताएका छन् । नेपालमा रहेका कुल फोनमध्ये २० प्रतिशत राजस्व नतिरी सञ्चालनमा रहेको भन्दै उनले अब आईएमईआई नम्बर दर्ता गरेर मात्रै फोन चलाउने प्रावधान लागू गर्ने बताए ।...
राजविराज, १७ चैत – प्रदेश नम्बर २ का प्रमुख रत्नेश्वरलाल कायस्थले एक सार्वजनिक समारोहमा भारतीय राष्ट्रिय गानमा रोक लगाएका छन् । सप्तरीको राजविराजमा शनिबार आयोजना गरिएको कायस्थ जातिको जातीय समिति चित्रगुप्त सेवा समितिको स्वर्ण महोत्सवमा भारतीय राष्ट्रिय गानमा रोक लगाइएको हो । कार्यक्रममा नेपाल...
काठमाण्डु, १७ चैत – पहुँचको आधारमा मात्र नभइ आवश्यकताका आधारमा जलविद्युत् परियोजनाको छनोट गरी त्यसको प्रभावकारी कार्यान्वयन गर्नुपर्ने आवश्यकता औंल्याइएको छ । नेपालको जलविद्युत् क्षेत्रको विकासका लागि प्रष्ट नीतिको व्यवस्था, लगानीको सुनिश्चितता तथा आवश्यकताका आधारमा योजनाको छनोट तथा कार्यान्वयनको व्यवस्था गरिएमात्र त्यसबाट उच्च प्रतिफल...
सुर्खेत, १७ चैत – “कर्णाली समृद्धिको आधार, पर्यटन र पूर्वाधार” भन्ने मूल नारासाथ ‘कर्णाली–रारा पर्यटन वर्ष २०७५’ मनाउने भएको छ । कर्णाली प्रदेश सरकारका सामाजिक विकासमन्त्री तथा “कर्णाली–रारा पर्यटन वर्ष २०७५” का प्रचारप्रसार संयोजक दलबहादुर रावलले पत्रकारहरुबीच आज यहाँ यसको लोगोे, उद्देश्य र महत्व...
काठमाण्डु, १७ चैत – निर्वाचनको समीक्षा गर्न यही चैत ९ गतेदेखि जारी नेपाली काँग्रेस केन्द्रीय कार्यसमितिको बैठक आजदेखि अर्को सूचना जारी नभएसम्मका लागि स्थगन भएको छ । पार्टीका केन्द्रीय सदस्य खुमबहादुर खड्काको असामयिक निधन भएकामा उहाँप्रति सम्मान प्रकट गर्दै भोलिका लागि निर्धारित बैठक स्थगन...
रौतहट, १७ चैत – नेपाल विद्यार्थी संघका केन्द्रीय सदस्य एवं युुवा परिषदका जिल्ला अध्यक्ष राजाबाबु साह कलवार पक्राउ परेका छन् । समाचारको विषयमा सामाजिक सञ्जालमा धम्कीपूर्ण पोष्ट गरेको अभियोगमा उनलाई प्रहरीले पक्राउ गरेको हो । आफ्नो विषयमा समाचार लेखेको भन्दै उनले पत्रकार संजय मिश्रा...
काठमाण्डु, १७ चैत – राष्ट्रपति विद्यादेवी भण्डारीले राजनीतिक परिवर्तनमा योगदान पु¥याएका योद्धालाई राज्यले सम्मान गर्नुपर्ने बताएकी छन् । आज १०९औँ रामप्रसाद राई जन्मजयन्तीका अवसरमा रामप्रसाद राई प्रतिष्ठानको आयोजनामा आयोजित ‘राष्ट्रिय कविता महोत्सव–२०७४ तथा सम्मान समारोह’ कार्यक्रममा उनले राईलगायत राजनीतिक परिवर्तनमा योगदान पु¥याएकालाई राज्यले उचित...
काठमाण्डु, १७ चैत – शिक्षा ऐन नवौं संशोधन विधेयक खारेज गर्न माग गर्दै आमरण अनसनमा बसेका विध्यार्थीहरुले शनिवार अनशन तोड्ने भएका छन् । चैत १२ गतेदेखि मार्इतिघरमा अमरण अनशन बसेका विद्यार्थीहरुलार्इ आज नयाँ शक्ति पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टरार्इले जुस खुवाएर अनशन...
धनगढी, १७ चैत – खानेपानी मन्त्री बिना मगरले स्वच्छ र सफा खानेपानी देशका सबै जनताको पहुँचमा पुर्याउन आफू प्रतिवद्ध रहेको बताएकी छिन् । प्रेस सेन्टर नेपाल र प्रेस चौतारी नेपालले धनगढी विमानस्थलमा आज संयुक्त रुपमा आयोजना गरेको पत्रकार सम्मेलनमा धेरै जनता आधारभूत रुपमा खानेपानीको...