काठमाण्डु, १७ चैत – प्रधानमन्त्री केपी शर्मा ओलीले केही तत्वहरूले समाजमा विभिन्न ढंगले हिंसा फैल्याउन खोजेको आरोप लगाएको छन् । गाउँपालिका राष्ट्रिय महासंघ नेपालको राष्ट्रिय महाधिवेशन उद्घाटनका क्रममा राजधानीमा नेपाललाई केही तत्वहरूले हिंसा भड्काएर रुवान्डा बनाउन खोजेको भन्दै त्यस्ता विकृति रोक्न आफूले जस्तो सुकै...
काठमाण्डु, १७ चैत – दिवंगत कांग्रेस नेता खुमबहादुर खड्काको पार्थिव शरीर आज साँझ काठमाण्डु ल्याइने भएको छ । कांग्रेस नेता शंकर भण्डारीले खड्काको शव आज राति ९ः०० बजे फ्लाईटमा दिल्लीबाट काठमाण्डु ल्याइने र भोलि अन्त्यष्टि गरिने जानकारी दिए । खड्काको शव अन्तिम श्रदाञ्जलीका लागि...
काठमाण्डु, १७ चैत – उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री मात्रिकाप्रसाद यादवले मन्त्रालय मातहतका विभागहरूमा भर्ना गरिएका साढे चार सय बढी कर्मचारी हटाउन निर्देशन दिएका छन् । यसअघिका उच्च अधिकारीहरूले तोकादेशका भरमा नेपाल खाद्य संस्थान र नेपाल आयल निगममा गैरकानूनी रुपमा नियुक्त गरेका कर्मचारी हटाउन...
धनगढी, १७ चैत – नेकपा (एमाले)का उपाध्यक्ष भीम रावलले एमाले र माओवादीबीच छिटै एकीकरण हुने बताएका छन् । छिट्टै एकीकरण हुने बताए पनि मिति भने उल्लेख नगरेका रावलले प्रधानमन्त्रीको भारत भ्रमण अघि भने पार्टी एकीकरण नहुने बताए । पार्टीको काम विशेषले सात नम्बर प्रदेशमा...
कालीकोट, १७ चैत – कर्णाली प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री नरेश भण्डारीले कर्णाली कालीगढविनाको डल्लो भएकाले अब कालीगढ जन्माएर विकास गरिने बताएका छन् । रारा महोत्सव तथा कर्णाली पर्यटन वर्ष २०७५ को तयारीका लागि रारा जाने क्रममा शुक्रबार मन्त्री भण्डारीले कर्णालीमा गरीब भएर जन्मनु...
विराटनगर, १७ चैत – प्रदेश नं १ का आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मत कार्कीले पत्रकार निष्पक्ष, तटस्थ र निर्भीक भई जनताको अधिकार स्थापित गर्ने कार्यमा लाग्नुपर्ने बताएका छन् । नेपाल पत्रकार महासंघको ६३ औँ स्थापना दिवसका उपलक्ष्यमा शुक्रबार यहाँ आयोजित षष्ट्रिका बस्नेत सूचना अधिकार...
काठमाण्डु, १७ चैत – प्रधानमन्त्री केपी शर्मा ओलीले कलाकारहरूलाई देशले मागे जस्तो अभिनय गर्नुपर्ने बताएका छन् । नेपाल चलचित्र कलाकार संघले आयोजना गरेको ‘फान अवार्ड २०७३’ वितरण समारोहमा शुक्रबार प्रधानमन्त्री ओलीले सो कुरा बताएका हुन् । प्रधानमन्त्री ओलीले चलचित्र क्षेत्रमा धेरै चर्चा हुने गरेको...
काठमाण्ड’, १७ चैत – वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले घरभित्रको फोहोर आँगनमा फालेर ‘स्वच्छ वातावरणको माग गर्ने संस्कार त्याग्न नागरिकलाई आग्रह गरेका छन् । ट्रेकिङ व्यवसायीहरुको संगठन ट्रेकिङ एजेन्सिज एशोसिएसन अफ नेपाल (टान) को आयोजनामा सुरु भएको ‘आत्मनिर्भर पर्यटनका लागि सफा वातावरण’ नामक सरसफाई...
पोखरा, १७ चैत – प्रदेश नं ४ को शुक्रबार बसेको प्रदेशसभा बैठकले मुख्यमन्त्री एवं मन्त्री, प्रदेश तथा स्थानीय तहका पदाधिकारी एवं सदस्यको सेवा सुविधाका सम्बन्धमा व्यवस्था गर्न बनेका विधेयक विधायन समितिमा पठाउने निर्णय गरेको छ । बैठकमा आन्तरिक मामिला तथा कानूनमन्त्री हरिबहादुर चुमानले छुट्टाछुट्टै...
काठमाण्डु, १७ चैत – नेपाली कांगेसका सभापति शेरबहादुर देउवाले पार्टी केन्द्रीय सदस्य खुमबहादुर खड्काको निधनप्रति गहिरो दुःख व्यक्त गरेका छन् । शुक्रबार साँझ भारतको दिल्लीस्थित अपोलो अस्पतालमा निधन भएका खड्कप्रति पार्टी केन्द्रीय कार्यालयमार्फत एक शोक विज्ञप्ति जारी गर्दै सभापति देउवाले दुःख व्यक्त गरेका हुन्...
काठमाण्डु, १७ चैत – क्रिकेट रंगशाला निर्माण गर्ने अभियानमा जुटेका हास्य कलाकार सिताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे (सुन्तली)ले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट गरेका छन् । प्रधानमन्त्री ओलीले धुर्मुस–सुन्तलीसँग शुक्रबार साँझ बालुवाटारमा झण्डै एक घन्टा कुराकानी गरेका हुन् । ‘प्रधानमन्त्रीले अघि बढ्नुस्, सरकार...
काठमाण्डु, १७ चैत – उपचारका क्रममा भारतको नयाँदिल्लीस्थित एपोलो अस्पतालमा निधन भएका पूर्वगृहमन्त्री एवं कांग्रेस नेता खुमबहादुर खड्काको पार्थिव शरीर आज काठमाण्डु ल्याउने तयारी भएको छ । आवश्यक कागजपत्र निर्माणमा समय लागेपछि उनको पार्थिव शरिरलाई दिउँसोमात्र काठमाण्डु ल्याइपुर्याईने भएको हो । कांग्रेस प्रक्ताव विश्वप्रकाश...