राजनीति

शहीद दिवसको विदा कटौतीबारे कांग्रेसको आपत्ति

२०७४ चैत १६ गते १५:३०

काठमाण्डु, १६ चैत – प्रतिनिधिसभा सदस्य दिलेन्द्रप्रसाद बडूलेले फागुन ७ गते प्रजातन्त्र दिवस र माघ १६ गते शहीद दिवसको बिदा कटौतीको विरोध गर्दै तत्काल सो निर्णय फिर्ता लिन सरकारसंग माग गरका छन् । प्रतिनिधिसभाको आजको बैठकमा नेपाली काँग्रेसका दिलेन्द्रप्रसाद बडूले प्रजातन्त्र स्थापना भएको दिन...

के प्रधानमन्त्री सुटुक्क भारत भ्रमणमा निस्किन लागेका हुन् ?

२०७४ चैत १६ गते १४:२१

काठमाण्डु, १६ चैत – प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमणवारे सत्तारुढ दलकै सांसदले सदनमा जानकारी माग गरेका छन् । प्रधानमन्त्री आलीले भारत भ्रमण गर्न लागेको कुरा पत्रपत्रिका मार्फत थाहा पाएको भन्दै सत्तारुढ माओवादी केन्द्रका सांसद प्रभु साहले सदनमा जानकारी माग गरेका हुन् । ‘प्रधानमन्त्रीले...

मन्त्री पण्डितको निर्देशनः सेवा सुविधा भन्दापनि जनताको काममा ध्यान दिनुस्

२०७४ चैत १६ गते १३:५६

काठमाण्डु, १६ चैत – संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले जनताको सेवा प्रभावित हुनेगरी दक्ष जनशक्तिको बिदाई नगरिने जिकिर गरेका छन् । काम नगरी बढी सेवा सुविधा लिने उद्देश्यले कर्मचारीले अहिले गरिरहेको आन्दोलनको कुनै अर्थ नरहेको मन्त्री पण्डितको भनाई छ । शुक्रबार नै...

‘सडक र पोल’ झोलामा हालेर नहिडौँः नेता नेपाल

२०७४ चैत १६ गते १३:४४

काठमाण्डु, १६ चैत – सत्तारुढ नेकपा एमालेका वरिष्ठ नेता एवम् पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले सडक विस्तारको काम पुरा नभई बजेट निकासा नगर्न सरकारलाई आग्रह गरेका छन् । शुक्रबार काठमाण्डुमा आयोजित ‘समाजवादका लागि भौतिक पूर्वाधार’ विषयक विचार गोष्ठीमा बोल्दै उनले काम सम्पन्न भएपछि मात्रै एकमुष्ट...

भौतिक पूर्वाधारमन्त्री महासेठको घोषणाः काठमाण्डु उपत्यकाको सडकलाई बैशाख महिनाभित्र व्यवस्थित बनाउँछु

२०७४ चैत १६ गते १३:१०

काठमाण्डु, १६ चैत – भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठले वैशाख महिनाभित्र काठमाण्डु उपत्यकाको सडकलाई व्यवस्थित बनाउने घोषणा गरेका छन् । शुक्रबार काठमाण्डुमा आयोजित ‘समाजवादका लागि भौतिक पूर्वाधार’ विषयक विचार गोष्ठीमा बोल्दै सो कुराको घोषणा गरेका हुन् । कार्यक्रममा बोल्दै उनले भने, ‘निर्माण...

एनसेल टावरमा आगजनी गर्ने ‘विप्लव’ समुहका दुई जना पक्राउ

२०७४ चैत १६ गते १२:४५

बनियानी, झापा, १६ चैत – बुद्धशान्ति गाउँपालिकामा रहेको एनसेल टावरमा नेत्रबहादुर चन्द (विप्लव) नेतृत्वको नेकपा माओवादीका कार्यकर्ताले आगजनी गरेका छन् । आगजनी गरेको आरोपमा मेची अञ्चल ब्यूरो सदस्य ५८ वर्षीय दीपक लकन्द्री र बुद्धशान्ति सेक्रेटरी दीपक कुरुम्वाङलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय बुद्धशान्तिका प्रहरी...

खारेजमा परेका कार्यालय प्रदेश सरकारअन्तर्गत रहने

२०७४ चैत १६ गते १२:०७

विराटनगर, १६ चैत – आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मत कार्कीले झापाको चन्द्रगढी कलवलगुडीस्थित प्रशिक्षण केन्द्रलगायत खारेजमा परेका प्रदेश नं १ का सरकारी कार्यालय प्रदेश सरकारअन्तर्गत रहने बताएका छन् । मुख्यमन्त्री शेरधन राईको अध्यक्षतामा बिहीबार साँझ बसेको मन्त्रिपरिषद्को बैठकले सो निर्णय गरेको प्रदेश सरकार प्रवक्ता...

पत्रकारको जवाफ कामबाटै दिनेः मुख्यमन्त्री शाही

२०७४ चैत १६ गते ११:५८

सुर्खेत, १६ चैत – कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले पत्रकारले सोधेका प्रश्नको जवाफ कामबाटै दिने बताए । बिहीबार बेलुका पत्रकारसँगको भेटघाटमा मुख्यमन्त्री शाहीले यस्तो तर्क प्रस्तुत गरेका हुन् । ‘हामी भर्खरै मात्र सरकारमा आएका छौँ, एउटा कुनै बीउ रोप्यो भने पनि त्यसले फल दिने...

मन्त्रीहरुको सेवा सुविधामा सैद्धान्तिक सहमति

२०७४ चैत १६ गते ११:४८

हेटौँडा, १६ चैत – प्रदेश नं ३ को मन्त्रीहरुको सेवा सुविधाको विषयमा सैद्धान्तिक सहमति भएको छ । आज बसेको मन्त्रिपरिषद्को बैठकले यस्तो निर्णय गरेको हो । मुख्यमन्त्री डोरमणि पौडेलको अध्यक्षतामा भएको आजको बैठकले मन्त्रीहरुको सेवा सुविधाको सैद्धान्तिक सहमति र गाउँसभा र नगरसभा सञ्चालन कार्यविधि...

प्रमुख तीन विद्यार्थी संगठनद्धारा अनिश्चितकालीन शैक्षिक हड्ताल घोषणा(विज्ञप्तीसहित)

२०७४ चैत १६ गते ११:४२

काठमाण्डु, १६ चैत – प्रमुख तीन विद्यार्थी संगठनहरुले आम शैक्षिक हड्ताल घोषणा गरेका छन् । अनेरास्ववियु, अखिल क्रान्तिकारी र नेबिसंघले यही चैत १७ गतेदेखि अनिश्चितकालीन शैक्षिक हड्ताल घोषणा गरेका हुन् । शिक्षक सेवा आयोगले लिन लागेको अस्थायी शिक्षकहरुको परीक्षा स्थगित गर्नुपर्ने उनीहरुले प्रमुख माग...

१०० दिने कार्ययोजना सार्वजनिक, पर्यटनमन्त्री अधिकारीले गरे यस्तो घोषणा

२०७४ चैत १६ गते १०:२३

काठमाण्डु, १६ चैत – पर्यटनमन्त्री रविन्द्र अधिकारीले ६ वटा विमान किन्ने योजना बनाएका छन् । आफ्नो १०० दिने कार्ययोजना शुक्रबार सार्वजनिक गर्दै मन्त्री अधिकारीले तीन महिनाभित्र विमान खरिद प्रक्रिया सुरु गर्न सैद्धान्तिक निर्णय गराउने बताए । आन्तरिक उडानलाई थप विस्तार गर्न नेपाल वायुसेवा निगमले...

संसदमा राष्ट्रपतिले बोल्दै गर्दा बाबुरामले भनेः बिरालो बाँधेर श्राद्ध गरे जस्तो भो !

२०७४ चैत १५ गते १७:२४

काठमाण्डु, १५ चैत – नयाँ शक्तिका संयोजक तथा सांसद डाक्टर बाबुराम भट्टराईले संसदको अधिवेशनप्रति असहमति जनाउँदै व्यंग्य गरेका छन् । प्रतिनिधिसभा र राष्ट्रियसभाको संयुक्त बैठकलाई राष्ट्रपति विद्यादेवी भण्डारीले सम्बोधन गरेलगत्तै ट्वीट गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका बाबुराम भट्टराईले संसदको अधिवेशन बिरालो बाँधेर श्राद्ध गरेजस्तो मात्रै भएको...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us