काठमाण्डु, १५ चैत – बुधबार पहिलो पटक राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसद्को संयुक्त बैठकलाई सम्बोधन गर्दै छिन् । प्रतिनिधिसभा र राष्ट्रिय सभाको पहिलो संयुक्त ऐतिहासिक बैठकलाई दिउँसो ४ बजे सम्बोधन गर्ने कार्यतालिका संसद सचिवालयले सार्वजनिक गरेको छ । दुवै सदनको ऐतिहासिक बैठकलाई दोस्रो कार्याकालका...
काठमाण्डु, १५ चैत– गृह मन्त्रालयले विवादास्पद बनेको सनम शाक्य हत्या प्रकरणमा प्रहरी मुख्यालयले गरिरहेको छानबिनप्रति संशय प्रकट गर्दै छुट्टै छानबिन समिति गठनको तयारी गरेको छ । प्रहरी महानिरीक्षक प्रकाश अर्यालले डिआईजी पुष्कलराज रेग्मी नेतृत्वमा गत साता चार सदस्यीय छानबिन समिति गठन गरेका थिए ।...
काठमाण्डु, १५ चैत – प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकको शान्ति र अमन चयन भड्काउने क्रियाकलाप वर्तमान सरकारका लागि स्वीकार्य नहुने चेतावनी दिएका छन् । जैन धर्मका प्रर्वतक भगवान महाविरको २६ सय १७ औ जन्मदिवसको अवसरमा बिहिबार राजधानीको जैन भवनमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री...
काठमाण्डु, १५ चैत – सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले नेपालमा काम कम विदा धेरै भएकोले गर्दा विगतमा दिने गरिएको विदा कटौति गर्न लागिएको बताएका छन् । सार्वजनिक विदा व्यवस्थित गर्नुपर्ने भएकाले विदा कटौति गरिएको उनको भनाई छ । मन्त्री पण्डितले कामलाई चुस्त दुरुस्त र...
काठमाण्डु, १५ चैत – चिकित्सा शिक्षा अध्यादेश संसदमा दर्ता भएको छ । आज शिक्षामन्त्री गिरिराजमणी पोखरेलले संसदमा अध्यादेश दर्ता गरेका हुन् । अध्यादेश आगामी बैठकमा छलफल भएको छ । चिकित्सा शिक्षा अध्यादेश कातिक २४ गते जारी भएको थियो । मूल विधेयक संसदमा छलफलकै क्रममा...
काठमाण्डुु, १५ चैत – आमाको उपचार गराउन काठमाण्डु आएकी एक महिला बलात्कृत भएकी छन् । गंगालाल अस्पतालमा आमाको उपचार गर्न आएकी उनी नक्कली डाक्टरबाटै बालत्कृत भएकी हुन् । २७ वर्षीय अर्जुन कोइरालाले अस्पतालमा आमाको उपचारका लागि पुगेकी ती महिलालाई आफू पनि डाक्टर भएको बताएका...
विराटनगर, १५ चैत – अखिल (क्रान्तिकारी) का वरिष्ठ उपाध्यक्ष सुरेन्द्र बस्नेतले वाम एकता गर्दा सम्माजनक रुपमा गर्न नेताहरु समक्ष माग गरेका छन् । बस्नेतले सम्माजनक एकताले मात्र सकारात्मक परिणाम दिने दावी गरे । विराटनगरको महेन्द्र मोरङ क्याम्पसमा आयोजित कार्यक्रममा उपाध्यक्ष बस्नेतले भने, ‘एमाले र...
काठमाण्डु, १५ चैत – राष्ट्रपति विद्यादेवी भण्डारीले पाँच वर्षका लागि संसदलाई सम्बोधन गर्ने भएकी छिन् । संविधानमा राष्ट्रपतिले प्रतिनिधि सभाको पहिलो अधिवेशन प्रारम्भ भएपछि सम्बोधन गर्ने व्यवस्था छ । ‘प्रतिनिधिसभाको निर्वाचन पाँच वर्षमा एक पटक हुन्छ’, संघीय संसदका महासचिव मनोहरप्रसाद भट्टराईले भने, ‘उहाँले पाँच...
हेटौंडा, १५ चैत – प्रदेश ३ को राजधानी हेटौंडाबाट सार्ने प्रस्तावको बिरुद्ध हेटौंडामा बिहीबार विद्यार्थीहरुले प्रदर्शन गरेका छन् । स्वतन्त्र विद्यार्थी युनियन मकवानपुर बहुमुखी क्याम्पसको अगुवाइमा विद्यार्थीले हेटौडालाई नै स्थायी राजधानी बनाउन माग गर्दै प्रदर्शन गरेका हुन् । बुधवार प्रदेशसभा सचिवालयमा काभ्रेलाई राजधानी बनाउनुपर्ने...
काठमाण्डु, १५ चैत – सरकारले कटौती गरेको सार्वजनिक विदाको विषयमा नयाँ शक्ति नेपालका संयोजक डा. बाबुराम भट्टराई र राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले मिश्रित प्रतिक्रिया दिएका छन् । सरकारले १ सय ६२ वटा भन्दा बढी दिन विदा हुने गरेको भन्दै बुधबारको मन्त्रिपरिषद बैठकले...
काठमाण्डु, १५ चैत – श्रम तथा रोजगार मन्त्री गोकर्ण विष्टले म्यानपावर व्यवसायी रामचन्द्र बललाई झपारेका छन् । पुल्चोकस्थित सरकारी क्वाटरमा पुगेका उनलाई मन्त्रीले सातो खाएका हुन् । ब्रिज स्काइ इन्टरनेसनलका अध्यक्ष बल वैदेशिक रोजगार विभागले हिजो छापा मारेर नियन्त्रणमा लिएका कागजपत्र छुटाइदिन भन्दै मन्त्री...
पथरी, मोरङ, १५ चैत – पुस्तकको अभाव हुन नदिनका लागि १ नम्बर प्रदेशको सामाजिक विकास मन्त्रालयले निजी क्षेत्रका प्रकाशन गृहमा पुगेर पुस्तकको अवस्थाको बारेमा जानकारी लिएको छ । सामाजिक विकास मन्त्री जीवन घिमिरेले हरेक वर्ष जस्तो पुस्तक अभावको समस्या आउन नदिन मन्त्रालयस्तरबाट पहल शुरु...