पोखरा, १७ चैत – प्रदेश नं ४ को शुक्रबार बसेको प्रदेशसभा बैठकले मुख्यमन्त्री एवं मन्त्री, प्रदेश तथा स्थानीय तहका पदाधिकारी एवं सदस्यको सेवा सुविधाका सम्बन्धमा व्यवस्था गर्न बनेका विधेयक विधायन समितिमा पठाउने निर्णय गरेको छ । बैठकमा आन्तरिक मामिला तथा कानूनमन्त्री हरिबहादुर चुमानले छुट्टाछुट्टै...
काठमाण्डु, १७ चैत – नेपाली कांगेसका सभापति शेरबहादुर देउवाले पार्टी केन्द्रीय सदस्य खुमबहादुर खड्काको निधनप्रति गहिरो दुःख व्यक्त गरेका छन् । शुक्रबार साँझ भारतको दिल्लीस्थित अपोलो अस्पतालमा निधन भएका खड्कप्रति पार्टी केन्द्रीय कार्यालयमार्फत एक शोक विज्ञप्ति जारी गर्दै सभापति देउवाले दुःख व्यक्त गरेका हुन्...
काठमाण्डु, १७ चैत – क्रिकेट रंगशाला निर्माण गर्ने अभियानमा जुटेका हास्य कलाकार सिताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे (सुन्तली)ले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट गरेका छन् । प्रधानमन्त्री ओलीले धुर्मुस–सुन्तलीसँग शुक्रबार साँझ बालुवाटारमा झण्डै एक घन्टा कुराकानी गरेका हुन् । ‘प्रधानमन्त्रीले अघि बढ्नुस्, सरकार...
काठमाण्डु, १७ चैत – उपचारका क्रममा भारतको नयाँदिल्लीस्थित एपोलो अस्पतालमा निधन भएका पूर्वगृहमन्त्री एवं कांग्रेस नेता खुमबहादुर खड्काको पार्थिव शरीर आज काठमाण्डु ल्याउने तयारी भएको छ । आवश्यक कागजपत्र निर्माणमा समय लागेपछि उनको पार्थिव शरिरलाई दिउँसोमात्र काठमाण्डु ल्याइपुर्याईने भएको हो । कांग्रेस प्रक्ताव विश्वप्रकाश...
काठमाण्डु, १७ चैत– कांग्रेसका नेता तथा पूर्वमन्त्री खुमबहादुर खड्काको पार्थिव शरीर आज (शनिबार) नेपाल ल्याउने तयारी गरिएको छ। खड्काको ६७ वर्षका उमेरमा उपचारका क्रममा भारतको नयाँ पदल्लीस्थित एपोलो अस्पतालमा शुक्रबार साँझ निधन भएको थियो। उनको पार्थिव शरीर नेपाल ल्याइएपछि श्रद्धाञ्जलिका लागि कांग्रेस केन्द्रीय कार्यालयमा...
काठमाण्डु, १६ चैत– नेकपा माओवादी केन्द्रले कांग्रेस एवं पूर्वमन्त्री खुमबहादुर खड्काको निधनप्रति दुःख व्यक्त गरेको छ । उक्त पार्टीकी प्रवक्ता पम्फा भुसालले शुक्रबार साँझ विज्ञप्ति जारी गर्दै खड्काको निधनमा गहिरो दुःख व्यक्त गरेकी हुन् । विज्ञप्तिमा खड्काले नेपालमा निरंकुश पञ्चायती व्यवस्थाविरुद्धको आन्दोलनमा खड्काले उल्लेखनीय...
काठमाण्डु, १६ चैत– वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतसँग नेपालका लागि अमेरिकी राजदूत अलाइना वी टेप्लिजले शुक्रबार शिष्टाचार भेट गरिन् । सिंहदरबारस्थित मन्त्रालयमा भएको भेटमा राजदूत टेप्लिजले नेपालको लोकतन्त्र सुदृढीकरण र संघीयता कार्यान्वयनमा अमेरिकाले सहयोग गर्ने बताइन् । भेटमा मन्त्री बस्नेतले विभिन्न तीन चरणका निर्वाचन...
काठमाण्डु, १६ चैत– नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री खुमबहादुर खड्काको उपचारका क्रममा भारतमा निधन भएको छ । नेपालमा बहुदलीय व्यवस्था स्थापना भएपछि बारम्बर राज्यशक्तिमा प्रभाव जमाउन सफल काँग्रेस केन्द्रीय सदस्य खड्काको नयाँदिल्लीस्थित एपोलो अस्पतालमा शुक्रबार साँझ ५ बजेर १५ मिनेटमा निधन भएको हो ।...
काठमाण्डु, १६ चैत – प्रतिनिधिसभाले ‘बेपत्ता पारिएका व्यक्तिको छानविन, सत्य निरुपण तथा मेलमिलाप आयोग ९पहिलो संशोधन० अध्यादेश, २०७४’ लाई स्वीकृत गरेको छ । संसद्को आजको बैठकमा कानून, न्याय तथा संसदीय मामिला मन्त्री शेरबहादुर तामाङले प्रस्तुत गर्नुभएको उक्त प्रस्तावलाई सर्वसम्मतिले स्वीकृत गरेको हो । त्यस्तै...
काठमाण्डु, १६ चैत – प्रा. डा. गोविन्द केसीले आफ्ना चारबुँदे माग पुरा गर्न सरकारलाई १५ दिने अल्टिमेटम दिएका छन् । माग पुरा नभए फेरि अनसन बस्ने उनले चेतावनी दिएका छन् । डा. केसीले शुक्रबार विज्ञप्ती जारी गर्दै चिकित्सा शिक्षा अध्यादेश अविलम्ब संसदमा पेश गरेर...
काठमाण्डु, १६ चैत – परराष्ट्र मन्त्रालयले प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमण चैत्र २३ देखि सुरु हुने घोषणा गरेको छ । भारतले प्रस्ताव गरेकै २३–२५ चैत्रको मितिमा प्रधानमन्त्री ओलीको भारत भ्रमण हुन लागेको हो । ओलीको साथमा उनकी धर्मपत्नी राधिका शाक्यपनि रहने मन्त्रालयको विज्ञप्तीमा...
काठमाण्डु, १६ चैत – आगामी चैत २३ गते हुने भनिएको अस्थायी शिक्षकको परीक्षा स्थगित भएको छ । शिक्षक सेवा आयोगले शुक्रबार एक सूचना प्रकाशित जारी गर्दै परीक्षा स्थागित भएको जनाएको हो । आजै स्थायी शिक्षकहरुको परीक्षा स्थगित गर्न माग गर्दै प्रमुख विद्यार्थी संगठनहरुले देशभरका...