राजनीति

अबको प्रतिष्पर्धा समृद्धिका लागि हुनुपर्छः उपराष्ट्रपति

२०७५ वैशाख १ गते १७:१३

इलाम, १ वैशाख – उपराष्ट्रपति नन्दबहादुर पुनले अबको प्रतिष्पर्धा समृद्धिका लागि हुनु पर्ने बताएका छन् । इलाम सदरमुकाम (खलङ्गा) स्थापना भएको २०० वर्ष पुगेको अवसरमा आयोजित तीन दिने महोत्सवको उद्घाटन गर्दै उपराष्ट्रपति पुनले विगतमा राजनीतिक प्रतिष्पर्धा भएपनि अब समृद्धिको प्रतिष्पर्धामा लागेर मुलुकलाई समृद्ध बनाउनु...

प्रतिशतका आधारमा पार्टी एकता हुँदैनः नेता खनाल

२०७५ वैशाख १ गते १६:५५

विराटनगर, १ वैशाख – नेकपा एमालेका नेता झलनाथ खनालले एमाले माओवादीको एकतालाई कसैले रोक्न नस्कने दाबी गरेका छन । पार्टी प्रतिशतका आधारमा नभई समानताको आधारमा हुने उनले बताए । शनिबार विराटनगर विमानस्थालमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दैै नेता खनालले पार्टी एकतालाई धर्तीको कुनै तागतले रोक्ने नसक्ने...

राज्यमन्त्री बाँस्कोटाले गरे शैक्षिक अक्षयकोषको शुभारम्भ

२०७५ वैशाख १ गते १५:२२

धुलिखेल, १ वैशाख – सञ्चार तथा सूचना प्रविधि राज्यमन्त्री गोकुल बाँस्कोटाले रु १० लाखको शैक्षिक विकास अक्षयकोषको शुभारम्भ गरेका छन् । आज काभ्रेपलाञ्चोकको बनेपामा काभ्रे सेवा समाज साउदी अरबको प्रथम वार्षिकोत्सवको अवसरमा उनले सो कोषको शुभारम्भ गरे । कार्यक्रममा राज्यमन्त्री बाँस्कोटाले विदेशी भूमि साउदी...

राराबाट प्रधानमन्त्रीले भनेः वैशमै ठिक, बुढेसकालमा गाह्रो भो !

२०७५ वैशाख १ गते १५:०९

सुर्खेत, १ वैशाख – प्रधानमन्त्री केपी शर्मा ओलीले रा–कर्णाली पर्यटन वर्षको उद्दघाटन गरेका छन् । कर्णाली प्रदेश सरकारले २०७५ साललाई रारा–कर्णाली पर्यटन वर्ष घोषणा गरेको छ, जसको उद्घाटन गर्न प्रधानमन्त्री केपी शर्मा ओलीसहित केन्द्र सरकारका मन्त्रीहरु पनि रारा पुगेका छन् । प्रधानमन्त्री ओलीले राराको...

आयुर्वेद अध्ययन संस्थान स्थापना गर्न सरकारसँग माग

२०७५ वैशाख १ गते १४:४८

काठमाण्डु, १ वैशाख – मुलुकमा आयुर्वेद अध्ययन संस्थान स्थापना गर्न यस क्षेत्रका विज्ञले सरकारसंग माग गरेका छन् । नेपालमा उपलब्ध अमूल्य जडीबुटीका कारण यहाँ आयुर्वेद चिकित्सा क्षेत्रको विकासको ठूलो सम्भावना रहे पनि सरकारको ध्यान नपुगेको भन्दै यस क्षेत्रका विज्ञले सो संस्थान स्थापना गर्न माग...

नयाँ वर्षमा देउवालाई रामचन्द्रले पेले पुरानो ‘डाइलग’

२०७५ वैशाख १ गते १४:२९

काभ्रे, १ वैशाख – नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले कांग्रेसलाई सुधार गर्न जरुरी रहेको बताएका छन् । काभ्रेको बनेपामा भएको कार्यक्रममा पौडेलले पार्टी सुधार्न र विकृति अन्त्य गरी पार्टीलाई नया ढंगले चलाउन सभापति शेरबहादुर देउवा असक्षम भएको आरोप लगाए । ‘चुनावमा हार व्यहोरियो,...

शताब्दी पुरुषलाई काँधमा लिएर गगनले सुरु गरे यस्तो अभियान

२०७५ वैशाख १ गते १४:१९

काठमाण्डु, १ वैशाख – नेपाली कांग्रेसका नेता एवं सांसद गगन थापाले ‘म बन्छु जिम्मेवारः कर्तव्यसँगै अधिकार’ भन्दै आफ्नो निर्वाचन क्षेत्रमा अभियान सुरु गरेका छन् । पूर्व स्वास्थ्यमन्त्री समेत रहेका थापाले नयाँ वर्षको अवसर पारेर शताब्दी पुरुष मोहन सत्यमोहन जोशीले प्रारम्भ गराएका हुन् । संस्कृतिविद्...

समृद्धिका लागि रचनात्मक सहयोग होस्: सांसद श्रेष्ठ

२०७५ वैशाख १ गते १३:५७

काठमाण्डु, १ वैशाख – नेकपा(एमाले)का पोलिटब्यूरो सदस्य एवं सांसद कृष्णगोपाल श्रेष्ठले समृद्ध नेपाल निर्माण गर्ने वर्तमान सरकारको प्रणलाई मूर्तरुप दिन सबैको सकारात्मक र रचनात्मक सहयोग आवश्यक रहेको बताएका छन् । चन्द्रागिरि नगरपालिका–१३ पुरानो नैकापस्थित सद्भाव नगर टोलसुधार समितिद्वारा शुभकामना आदानप्रदान कार्यक्रममा उनले मुलुकको इतिहासमा...

राराबाट सिमिकोट पुगेर प्रधानमन्त्रीले यसो भने

२०७५ वैशाख १ गते १३:१७

हुम्ला, १ वैशाख – प्रधानमन्त्री केपी शर्मा ओलीले आजैदेखि विकसित देश बनाउने प्रण गर्न अपिल गरेका छन् । बिहान राराबाट देशबासीको नाममा सम्बोधन गरेपछि हुम्लाको सिमिकोटमा पुगेका ओलीले त्यहाँ आयोजित सभालाई सम्बोधन गर्दै मुलुक सधैं पछाडि रहन नसक्ने बताए । ‘अब देशलाई विकसित बनाइन्छ,’...

व्यापारीमाथि कडा रुपमा प्रस्तुत भए अर्थमन्त्री, के भने ?

२०७५ वैशाख १ गते १३:०८

काठमाण्डु, १ वैशाख – अर्थमन्त्रालयले भन्सार विन्दुहरुमाथिको निगरानी बढाएको छ । अर्थमन्त्री डा. युवराज खतिवडा आफैं त्यसमा सक्रिय छन् । भन्सार विन्दुहरुमा हुने समस्यासहित उत्पन्न विकृति हटाउन मन्त्रालयले नै कडा अनुगमन सुरु गरेको हो । यसको जाननकारी अर्थमन्त्री युवराज खतिवडाले सार्वजनिक रुपमै दिइसकेका छन्...

सुशील कोइराला फाउण्डेशन र एनआरएनएबीच सम्झौता

२०७५ वैशाख १ गते ११:११

काठमाण्डु, १ वैशाख – सुशील कोइराला मेमोरियल फाउण्डेशनले सामाजिक क्षेत्रमा काम गर्नका लागि गैरआवासीय नेपाली संघ (एनआरएनए) सँग सहकार्य गर्ने भएको छ । नेपाली काँग्र्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री सुशील कोइरालाको नाममा स्थापित फाउण्डेशनले मुलुकको शिक्षा, स्वास्थ्य, खेलकुदलगायत क्षेत्रमा काम गर्न एनआएनएसँग सम्झौता गरेको हो...

२०७४ साललाई सम्झिँदै राष्ट्रपति र उपराष्ट्रपतिले यसो भने

२०७५ वैशाख १ गते ११:०९

काठमाण्डु, १ वैशाख – राष्ट्रपति विद्यादेवी भण्डारीले देशलाई आत्मनिर्भर बनाउने अवसर प्राप्त भएको बताएकी छन् । उनले देश समृद्ध बनाउने दायित्व आम नेपालीको भएको पनि बताएकी छन् । नयाँ वर्ष २०७५ को अवसरमा सबै नेपालीलाई सुख शान्ति र दीर्घायूको शुभकामना दिँदै राष्ट्रपति भण्डारीले भनेकी...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us