काठमाण्डु, २ वैशाख – नेपाली कांग्रेसका नेता तथा सासंद डा. नारायण खड्काले अहिलेको सरकारले जोसिला र महत्वाकांक्षी योजना बनाएको भन्दै त्यसलाई पूरा गर्न सुझाब दिएका छन् । रिपोर्टर्स क्लब नेपालले गरेको साक्षात्कार कार्यक्रममा बोल्दै सांस्द खड्काले सरकारले राम्रा काम गर्नका लागि दुई तिहाई भएर...
काठमाण्डु, २ वैशाख – संघिय मामिला तथा स्थानीय विकास मन्त्री लालबाबु पण्डितले कर्मचारीलाई दिने भनिएको स्वेच्छिक अवकासको निर्णय अहिलेका लागि स्थगित भइसकेकाले कर्मचारीहरुलाई काममा फर्किने निर्णय गर्न सुझाब दिएका छन् । रिपोर्टर्स क्लब नेपालले गरेको साक्षात्कार कार्यक्रममा बोल्दै मन्त्री पण्डितले धेरै सेवा सुविधा पाइन्छ...
सुर्खेत, २ वैशाख – प्रधानमन्त्री केपी शर्मा ओलीले कर्णाली प्रदेशको नाका चीनसँग जोड्नुपर्ने बताएका छन् । आइतबार मध्यपश्चिमाञ्चल विश्वविद्यालय सुर्खेतले वीरेन्द्रनगरमा आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री ओलीले कर्णाली प्रदेशको सीमामा चीन भएका कारण चीनका विभिन्न ठाउँबाट नाका जोड्नुपर्ने बताए । उनले भने, ‘कर्णाली प्रदेश भारतसँग...
काठमाण्डु, २ वैशाख – काठमाण्डुको माइतीघर मण्डलामा अबदेखि विरोध प्रदर्शन गर्न नपाइने भएको छ । सरकारको निर्णयविरुद्ध वा अरु कुनै माग राखेर प्रदर्शन गर्ने मुख्य थलो बनेको थियो यो ठाउँमा सरकारले विरोध प्रदर्शन गर्न प्रतिबन्ध लगाएको छ । जिल्ला प्रशासन कार्यालय काठमाण्डुले जिल्लाका ६...
भक्तपुर, २ वैशाख – ऊर्जा तथा जलस्रोतमन्त्री वर्षमान पुनले १० वर्षमा १० हजार मेगावाट विद्युत उत्पादन गर्ने गरी मन्त्रालयले योजना बनाइरहेको बताएका छन् । आइतबार मन्त्रालयमा पत्रकारहरुसँग कुरा गर्दै मन्त्री पुनले १० वर्षमा १० हजार मेगावाट विद्युत आफै उत्पादन गर्नेगरी काम भइरहेको बताए ।...
भक्तपुर, २ वैशाख – भक्तपुरको मध्यपुर थिमीको बोडेमा परम्परादेखि चल्दै आएको जिब्रो छेड्ने जात्रामा यस वर्ष बुद्धकृष्ण बाग श्रेष्ठले जिब्रो छेडाएका छन् । मध्यपुर थिमी ८ बोडेका ४६ वर्षीय श्रेष्ठले आइतबार छैठौं पटक जिब्रो छेडाएका हुन् । यसअघि २०६२ देखि ०६५ सालसम्म लगातार चार...
काठमाण्डु, २ वैशाख – ऊर्जा, जलश्रोत तथा सिंचाई मन्त्री वर्षमान पुनले नीतिगत भ्रष्टाचारमा छानविन गरी कारवाही गरिने बताएका छन् । मन्त्रालयमा आज आयोजित पत्रकार सम्मेलनमा मन्त्री पुनले विगतमा विद्युत वितरणको क्रममा भएका नीतिगत भ्रष्टाचारमा छानविन गरी कारवाही गरिने बताएका हुन् । उनले केही गम्भीर...
काठमाण्डु, २ वैशाख – नेकपा एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच ‘वान टू वान’ वार्ता हुने भएको छ । आइतबार पहिला दुई अध्यक्षबीच ‘वान टू वान’ वार्ता सकिएपछि पार्टी एकता संयोजन समितिको बैठक बस्नेछ । प्रचण्ड...
काठमाण्डु, २ वैशाख – शिक्षामन्त्री गिरिराजमणि पोखरेलले अस्थायी शिक्षकहरुको आन्तरिक परीक्षालाई नियुक्ति पत्र दिने माध्यम नबनाउने बताएका छन् । विद्यार्थीहरुको विरोधपछि चैतमा तोकिएको अस्थायी शिक्षकको आन्तरिक परीक्षा रोकिएको छ । शिक्षा ऐनको नवौं संशोधनले हाल कार्यरत अस्थायी शिक्षकलाई सहज बनाउने गरी आन्तरिक प्रतिस्पर्धा गर्ने...
पोखरा, २ वैशाख – प्रदेश नं ४ का मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले आज दुृई बालबालिकाको अभिभावकत्व ग्रहण गरेका छन् । उनले पोखरा लेखनाथ महानगरपालिका वडा नं ७ मासबारस्थित श्रीकृष्ण माविमा नर्सरी कक्षाका ५ वर्षीय शिला जिरेल र अभिषेक नेपालीको अभिभावकत्व ग्रहण गर्दै उनीहरुलाई भर्ना गराए...
काठमाण्डु, २ वैशाख – सर्वोच्च अदालतले जिल्ला अदालत बाग्लुङको तीन तले भवनका लागि सात तलाको लिफ्ट खरिद नगरिएको स्पष्टिकरण दिएको छ । महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको आर्थिक वर्ष २०७३–७४ को प्रतिवेदनमा बाग्लुङ जिल्ला अदालतको तीन तला भवनका लागि सात तलाको लिफ्ट किन्ने सम्झौतामा...
काठमाण्डु, २ वैशाख – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले निजी र सार्वजनिक क्षेत्रबीच सहकार्य नभए तीव्र आर्थिक विकास र संमृद्धि संभव नहुने बताएका छन् । शनिबार बाग्लुङको ढोरपाटन नगरपालिका बुर्तिबाङमा ढोरपाटन महोत्सवलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले निजी, सार्वजनिक र सहकारी क्षेत्रको सहकार्यमा...