राजनीति

विद्यार्थी भर्नामा अनेरास्ववियु तात्यो, एक सदस्यले एक विद्यार्थी भर्ना गराउने

२०७५ वैशाख ४ गते १५:१०

काठमाण्डु, ४ वैशाख – नेकपा (एमाले) निकट अनेरास्ववियु सामुदायिक विद्यालयमा एक विद्यार्थी भर्ना गराउने अभियान सञ्चालन गर्ने भएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले सञ्चालन गरेको अभियानलाई सहयोग पुर्‍याउन यही वैशाख ५ देखि १५ गतेसम्म भर्ना अभियान सञ्चालन गर्न थालिएको अनेरास्ववियुका महासचिव ऐन...

बालुवाटारमा ओलीसँग रिसाए प्रचण्ड, के भने ?

२०७५ वैशाख ४ गते १४:५७

काठमाण्डु, ४ वैशाख – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको एकलौटी गरेको सचिव सरुवाको विषयमा प्रश्न उठाएका छन् । पार्टी एकता संयोजन समितिको मंगलबारको बैठकमा बालुवाटार पुगेका प्रचण्डले ओलीलाई यस विषयमा खरो प्रश्न तेर्साएका थिए । बैठकमा प्रचण्डले...

एमाले–माओवादी एकताः ‘सूर्य’ चिह्नमा समझदारी,’जनयुद्ध’ शब्दमा एमाले लचक !

२०७५ वैशाख ४ गते १४:५४

काठमाण्डु, ४ वैशाख – पार्टी एकताको तयारीमा रहेका नेकपा एमाले र माओवादी केन्द्रबीच निर्वाचन चिह्न ‘सूर्य’ रहने समझदारी भएको छ । पार्टी एकता संयोजन समितिको आजको बैठक मिल्न बाँकी विषयलाई टुङ्गो लगाउन दुई अध्यक्ष्रुलाई जिम्मेवारी दिइएकामा निर्वाचन चिह्नको विषयमा विवाद नभएको नेताहरुले जनाएका छन्...

अखिलले ल्यायो नयाँ विद्यार्थी भर्ना अभियान

२०७५ वैशाख ४ गते १४:३७

काठमाण्डु, ४ वैशाख – नेकपा (एमाले) निकट अनेरास्ववियु सामुदायिक विद्यालयमा एक विद्यार्थी भर्ना गराउने अभियान सञ्चालन गर्ने भएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले सञ्चालन गरेको अभियानलाई सहयोग पुर्याउन यही वैशाख ५ देखि १५ गतेसम्म भर्ना अभियान सञ्चालन गर्न थालिएको अनेरास्ववियुका महासचिव ऐन...

महन्थ ठाकुरको स्वास्थ्यबारे मेदान्त अस्पतालबाट आयो यस्तो खबर

२०७५ वैशाख ४ गते १४:२९

काठमाण्डु, ४ वैशाख – राष्ट्रिय जनता पार्टी नेपालका संयोजक महन्थ ठाकुरको स्वास्थ्यमा सुधार आएको छ । भारतको दिल्लीस्थित मेदान्त अस्पतालमा मुटुको अप्रेशनपछि आइसीयुमा राखिएको संयोजक ठाकुरलाई क्याबिनमा सारिएको छ । चैत २७ गते नियमिति स्वास्थ्य जाँचका लागि मेदान्त अस्पताल पुगेका ठाकुरको एनजीओग्राफी गरेपछि मुटुमा...

उर्जामन्त्री पुनकोे कर्मचारीलाई निर्देशन !

२०७५ वैशाख ४ गते १४:१९

काठमाण्डु, ४ वैशाख – उर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले राष्ट्रिय गौरवका आयोजना छिटो सम्पन्न गर्न कर्मचारीलाई निर्देशन दिएका छन् । आर्थिक वर्ष २०७४–७५ को दोस्रो चौमासिक प्रगति समिक्षा तथा मन्त्रालय स्तरीय विकास समस्या समाधान समितिको बैठकमा बोल्दै मन्त्री पुनले मन्त्रालय अन्तर्गतका राष्ट्रिय आयोजना...

त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबारे सरकारले गर्यो यस्तो घोषणा

२०७५ वैशाख ४ गते १३:४८

काठमाण्डु, ४ बैशाख – सरकारले आगामी जेठको पहिलो हप्ताबाट त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल २१ घण्टा संचालनमा ल्याउने घोषणा गरेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रविन्द्र अधिकारीले आगामी जेठको पहिलो हप्ताबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल २१ घण्टा सञ्चालनमा ल्याउने घोषणा गरेका हन् । उनले सो...

तालिम प्राप्त १५३ सरकारी अधिकृतलाई लालबाबुले दिए यस्तो निर्देशन

२०७५ वैशाख ४ गते १३:३६

ललितपुर, ४ बैशाख – नवनियुक्त राजपत्राकिंत तृतीय श्रेणीका अधिकृतहरुको ३ महिना तालिम सम्पन्न भएको छ ।   ललितपुरको जावलाखेलस्थित नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानमा आयोजित तालिममा सहभागि १५३ अधिकृतलाई मंगलबार सामान्य प्रशासन तथा स्थानीय विकासमन्त्री लालबाबु पण्डितले प्रमाणपत्र वितरण गरे । ३२ औं आधारभूत प्रशासन प्रशिक्षण...

वैशाख ९ मा पार्टी एकता नहुने, ओली र प्रचण्डलाई दिइयो यस्तो जिम्मेवारी

२०७५ वैशाख ४ गते १२:५६

काठमाण्डु, ४ वैशाख – एमाले–माओवादी पार्टी एकता संयोजन समितिको बैठकमा कुरा नमिलेपछि बैशाख ९ गते पार्टी एकता घोषणा नहुने भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकमा पार्टी एकता गर्न कार्यदलमा सहमति नजुटेका तीनवटा विषयमा छलफल भएपनि सहमति नजुटेको माओवादी नेता नारायणकाजी श्रेष्ठले...

देउवाले प्रदेश ३ का मुख्यमन्त्रीलाई भनेः त्यो प्रस्ताव नल्याउनुस् !

२०७५ वैशाख ४ गते १२:५०

हेटौंडा, ४ वैशाख – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलसँग मंगलबार बिहान भेटी हेटौँडाबाट अन्यत्र प्रदेश राजधानी नसार्न आग्रह गरेका छन् । पूर्वप्रधानमन्त्री देउवाले कांग्रेसको नेतृत्वमा रहेको तत्कालीन सरकारले हेटौँडालाई अस्थायी राजधानी तोकेको बताउँदै प्रदेशसभामा काभ्रेपलाञ्चोक र नुवाकोटलाई...

क्रान्तिकारी पत्रकार संगठनमा न्यौपाने

२०७५ वैशाख ४ गते १२:२३

चितवन, ४ वैशाख – क्रान्तिकारी पत्रकार संगठन नेपाल चितवनको आज भरतपुरमा सम्पन्न दोस्रो जिल्ला सम्मेलनले होमनाथ न्यौपानेका अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मतले चयन गरेको छ । समितिका उपाध्यक्षमा प्रकाश आचार्य, सचिवमा सुरज शर्मा र कोषाध्यक्षमा वासुदेव आचार्य निर्विरोध चयन भएका छन् । सम्मेलनका...

सांसदलाई टेन्सन, अब यसो गरे पद ‘चैट’

२०७५ वैशाख ४ गते १२:००

काठमाण्डु, ४ वैशाख – फौजदारी अभियोगमा कुनै पनि सांसदलाई मुद्दा लागेमा स्वतः निलम्बन हुने व्यवस्था गर्ने तयारी गरिएको छ । यस्तै कुनै सांसद पदमुक्त भएमा उक्त निर्वाचन क्षेत्रमा पुनः निर्वाचन गराएर संसद पदपूर्ति गर्ने व्यवस्था समेत गर्ने तयारी छ । यसअघि नैतिक पतन देखिने...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us