राजनीति

कांग्रेस नेताले भनेः अब एमाले–माअ‍ोवादीसँग मिल्नुपर्छ !

२०७५ वैशाख ४ गते ११:५३

काठमाण्डु, ४ वैशाख – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता मिन विश्वकर्माले सत्ता पक्ष र प्रतिपक्ष मिल्नुको विकल्प नभएको बताएका छन् । मंगलबार रिपोर्टर्स क्लबले आयोजना गरेको साक्षात्कारमा विश्वकर्माले ६ महिनाभित्र झण्डै तीन सय कानुन बनाउनुपर्ने भएकाले सत्तापक्ष र प्रतिपक्ष संसदमा मिल्नुको विकल्प नभएको...

सात बुँदे मागसहित सरकारलाई ज्ञापनपत्र, बेवास्ता गरिए सशक्त आन्दोलन गर्ने चेतावनी

२०७५ वैशाख ४ गते ११:५३

राजविराज, ४ वैशाख – नेपाल आदिवासी जनजाति महासंघ सप्तरीले सात बुँदे विभिन्न माग राखी सोमबार प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको छ । नेपाल आदिवासी जनजाति महासंघ सप्तरीका अध्यक्ष बृजमान तामाङको नेतृत्वमा आदिवासी जनजातिसँग आबद्ध जातीय संगठन, सम्बन्धित संगठन र स्थानीय तहका गरी २२ वटा संगठनका अध्यक्षको...

आन्दोलन गर्न पाउनुपर्छ भन्दै सरकारलाई नेविसंघले दियो यस्तो चेतावनी

२०७५ वैशाख ४ गते ११:१५

काठमाण्डु, ४ वैशाख – प्रतिपक्षी नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघले काठमाण्डुका सात स्थानमा मात्रै सार्वजनिक कार्यक्रम तथा प्रदर्शन गर्न पाउने सरकारको पछिल्लो निर्णय फिर्ता लिनुपर्ने माग गरेको छ । बैसाख १६ गते बाट लागु हुन गइरहेको उक्त निषेधाज्ञा फिर्ता लिन माग गर्दै...

पुत्रधर्म निर्वाह गर्दै बाबुराम भट्टराई !

२०७५ वैशाख ४ गते ११:०३

काठमाण्डु, ४ वैशाख – पूर्व प्रधानमन्त्री एवम् नयाँ शक्तिका संयोजक बाबुराम भट्टराई चार दिनदेखि भारतको बैङ्गलोरमा छन् । उनी आफ्ना ८८ वर्षिय पिता भोजप्रसाद भट्टराईलाई तिर्थाटन गराउन भारतको भ्रमणमा गएका हुन् । संसदको अधिवेशन चालु नरहेको अवसर पारेर भट्टराई नयाँ वर्षको अघिल्लो दिन बैंगलोर...

प्रदेश ३ को राजधानी सार्ने विषयमा हेटौंडा पुगेर देउवाले दिए यस्तो आश्वासन

२०७५ वैशाख ४ गते १०:२१

हेटौँडा, ४ वैशाख – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रदेश ३ को राजधानी हेटौ‌ँडा नै हुने बताएका छन् । राजधानी हेटौँडा नै कायम गर्न मागसहितको ज्ञापनपत्र बुझ्दै देउवाले आफू प्रधानमन्त्री हुँदा प्रदेशको अस्थायी मुकाम तोकेको भन्दै अब फेरबदल नहुने बताए । हेटौँडा राजधानी बनाउन...

एमाले–माअ‍ोवादी संयोजन समिति बैठक बालुवाटारमा, फुक्ला त एकताको गाँठो ?

२०७५ वैशाख ४ गते १०:०७

काठमाण्डु, ४ वैशाख – नेकपा एमाले–माओवादी पार्टी एकता संयोजन समितिको बैठक आज बस्ने भएको छ । एकताका लागि मिल्न नसकेका विषयहरु टुंगो लगाउन बैठक बस्न लागेको हो । एमाले–माओवादी एकता वैशाख ९ का लागि हुने बताइए पनि जनयुद्ध र एकता अनुपात लगायतमा कुरा मिल्न...

ओलीको भ्रमणको टुंगो लगाउन परराष्ट्रमन्त्री चीन जाँदै, यस्तो छ कार्यक्रम

२०७५ वैशाख ३ गते १०:५१

काठमाण्डु, ३ वैशाख – परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली पाँचदिने भ्रमणका लागि आज चीन प्रस्थान गर्दैछन् । उनी राति ११ बजे त्यसतर्फ प्रस्थान गर्ने कार्यक्रम छ । चीन उड्नुअघि मन्त्री ज्ञवालीले दिउँसो ३ बजे पत्रकार सम्मेलन आयोजना गरेका छन् । समकक्षी वाङ वीको निमन्त्रणामा चीन जान...

सुकुटेबाट सिँधै बालुवाटार छिरे प्रचण्ड !

२०७५ वैशाख ३ गते १०:२४

काठमाण्डु, ३ वैशाख – एमाले–माअ‍ोवादी पार्टी एकताका लागि माओवादी अध्यक्ष पुष्पकमलम दाहाल प्रचण्ड सिन्धुपाल्चोकको सुकुटेबाट सीधै बालुवाटार पुगेका छन् । एमाले र माओवादीका शीर्ष नेताहरु पार्टी एकताको प्रयासमा आज फेरि छलफलमा जुट्ने भएका हुन् । प्रचण्ड आराम गर्न भन्दै सुकुटेस्थित रिसोर्टमा गएपछि आइतबार बिहान...

राम्रो कामको सुरुवात आफैंबाट, गाउँपालिका अध्यक्षका छोराछोरी सरकारी स्कूलमा भर्ना

२०७५ वैशाख ३ गते १०:१५

स्याङ्जा, ३ वैशाख – परिवर्तनको शुरुआत आफैबाट गर्नुपर्छ भन्दै स्याङ्जाका एक गाउँपालिका अध्यक्षले बोर्डिङ स्कूलमा अध्ययनरत आफ्ना छोराछोरीलाई सामुदायिक विद्यालयमा भर्ना गरेर विद्यार्थी भर्ना अभियान थालेका छन् । फेदीखोला गाउँपालिकाका अध्यक्ष घनश्याम सुवेदीले जिल्लाको लिटिल फवार्ड बोर्डिङ स्कूलमा अध्ययनरत छोरी र छोरालाई गाउँकै सामुदायिक...

बालुवाटारमा हुनेभयो एमाले–माओवादी शीर्ष नेताको भेट

२०७५ वैशाख ३ गते ८:१३

काठमाण्डु, ३ वैशाख– सोमबार एमाले–माओवादीका शीर्ष नेताबीच भेट वार्ता हुने भएको छ । बिहान १० बजे प्रधानमन्त्री निवाश बालुवाटारमा दुई पार्टीबीचको एकताका विषयमा कुरा हुने स्रोतले बतायो । बैशाख ९ गते पार्टी एकता गर्ने घोषणा गरेका एमाले–माओवादीबीच केही प्राविधिक कुरा मिल्न बाँकी छन् ।...

ओलीसँगको वार्ता तोडेर प्रचण्ड पुगे सुकुटे, खुमलटार पुगेर माधव नेपालले गरे यस्तो आग्रह

२०७५ वैशाख २ गते १७:५३

काठमाण्डु, २ वैशाख – एमालेसँग औपचारिक पार्टी एकीकरण प्रक्रिया संवादहीन अवस्थामा रहेका बेला माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड आराम गर्न लागि सिन्धुपाल्चोकको सुकुटे पुगेका छन् । प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेट्ने कार्यक्रम रद्द गरेर प्रचण्ड सुकुटेतर्फ लागेका हुन् । उनी सुकुटे...

पूर्वमन्त्री कृपाशुर शेर्पाका छोराले पाए ३८ वर्षपछि अशं

२०७५ वैशाख २ गते १७:२१

काठमाण्डु, २ वैशाख – नेकपा एमालेका नेता एवं पूर्वमन्त्री कृपाशुर शेर्पाका छोरा गणेश शेर्पाले अंश मुद्दा जितेका छन् । काठमाडौँ जिल्ला अदातलले गणेशको पक्षमा फैसला सुनाएको छ । आफ्ना बाबु, सौतेनी आमा र सौतेनी भाई बहिनीलाई प्रतिवादी बनाई गणेशले मुद्दा दायर गरेका थिए ।...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us