काठमाण्डु, २ वैशाख – नेकपा एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच ‘वान टू वान’ वार्ता हुने भएको छ । आइतबार पहिला दुई अध्यक्षबीच ‘वान टू वान’ वार्ता सकिएपछि पार्टी एकता संयोजन समितिको बैठक बस्नेछ । प्रचण्ड...
काठमाण्डु, २ वैशाख – शिक्षामन्त्री गिरिराजमणि पोखरेलले अस्थायी शिक्षकहरुको आन्तरिक परीक्षालाई नियुक्ति पत्र दिने माध्यम नबनाउने बताएका छन् । विद्यार्थीहरुको विरोधपछि चैतमा तोकिएको अस्थायी शिक्षकको आन्तरिक परीक्षा रोकिएको छ । शिक्षा ऐनको नवौं संशोधनले हाल कार्यरत अस्थायी शिक्षकलाई सहज बनाउने गरी आन्तरिक प्रतिस्पर्धा गर्ने...
पोखरा, २ वैशाख – प्रदेश नं ४ का मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले आज दुृई बालबालिकाको अभिभावकत्व ग्रहण गरेका छन् । उनले पोखरा लेखनाथ महानगरपालिका वडा नं ७ मासबारस्थित श्रीकृष्ण माविमा नर्सरी कक्षाका ५ वर्षीय शिला जिरेल र अभिषेक नेपालीको अभिभावकत्व ग्रहण गर्दै उनीहरुलाई भर्ना गराए...
काठमाण्डु, २ वैशाख – सर्वोच्च अदालतले जिल्ला अदालत बाग्लुङको तीन तले भवनका लागि सात तलाको लिफ्ट खरिद नगरिएको स्पष्टिकरण दिएको छ । महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको आर्थिक वर्ष २०७३–७४ को प्रतिवेदनमा बाग्लुङ जिल्ला अदालतको तीन तला भवनका लागि सात तलाको लिफ्ट किन्ने सम्झौतामा...
काठमाण्डु, २ वैशाख – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले निजी र सार्वजनिक क्षेत्रबीच सहकार्य नभए तीव्र आर्थिक विकास र संमृद्धि संभव नहुने बताएका छन् । शनिबार बाग्लुङको ढोरपाटन नगरपालिका बुर्तिबाङमा ढोरपाटन महोत्सवलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले निजी, सार्वजनिक र सहकारी क्षेत्रको सहकार्यमा...
काठमाण्डु, २ वैशाख – नेकपा एमाले र माओवादी केन्द्रबीच वैशाख ९ गते हुने भनिएको पार्टी एकतामा अनेक आशंका बढेर गएका छन् । दुवै दलले वैशाख ९ गते १४९ औं लेनिन जयन्ती (२२ अप्रिल) को अबसर पारेर पार्टी एकता गर्ने घोषणा गरेर त्यही अनुसारको तयारी...
काठमाण्डु, २ वैशाख – प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाललले इमान्दारीतापूर्वक काम नगर्ने प्रहरीलाई कार्वाही गर्ने चेतावनी दिएका छन् । उपत्याकाका तीन जिल्लाका प्रहरी अधिकारीलाई खनालले निष्पक्ष र व्यावसायीक रुपमा सेवा प्रदान गर्न निर्देशन दिएका हुन् । खनालले राज्यले दिएको जिम्मेवारी निर्वाह नगर्ने जोकोहीलाई पनि सेवामा...
काठमाण्डु, २ वैशाख – प्रदेश २ का उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री रामनरेश राय यादवलाई हार्टअट्याक भएपछि अस्पताल भर्ना गरिएको छ । गृहजिल्ला सर्लाहीमा शनिबार मन्त्री यादवलाई हार्टअट्याक भएको थियो । अकस्मात ढलेर बेहोस भएका मन्त्री यादवलाई तत्काल हेलिकप्टरबाट उपचारका लागि काठमाण्डु ल्याइएको उनको...
काठमाण्डु, २ वैशाख – दुई वर्षभित्र निरक्षरता हटाउने उदेश्य अनुसार सुरु गरिएको विद्यालय भर्ना अभियान अन्तर्गत प्रधानमन्त्री केपी शर्मा ओलीले मुगुमा ६ वर्षीय एक बालिकालाई विद्यालय भर्ना गरेका छन् । अभियान अन्तर्गत प्रधानमन्त्री ओलीले मुगुको मुगुम कार्मारोङ्ग गाउँपालिका वडा नम्बर ८ का छिजु तामाङ...
काठमाण्डु, २ वैशाख – काठमाण्डुबाट पोखरा आउँदै गरेकी कुस्मा नगरपालिकाकी उपमेयर सिता काफ्ले लामिछाने सवार बोलेरो जिपलाई पोखराबाट दुलेगौडा जाँदै गरेको ट्रकले ठक्कर दिँदा लामिछँने घाइते भएकी छन् । पोखरा लेखनाथ महानगरपालिका वडा नम्बर ३२ तल्लो गगनगौडास्थित पृथ्वीराजमार्गमा ना २ ख ९७८९ नम्बरको ट्रक...
काठमाण्डु, २ वैशाख – नेकपा माओवादी केन्द्रको युवा संगठन वाईसीएलले एकीकृत पार्टीको विधान प्रस्तावनामा जनयुद्ध शव्द नराख्ने हो भने र केन्द्रीय कमिटीमा ५० प्रतिशत हैसियत नपाउने हो भने एमालेसँग पार्टी एकता नगर्न नेतृत्वको ध्यानाकर्षण गराएको छ । फ्याक्सन इन्चार्ज मणि थापासहित अध्यक्ष प्रचण्डको निवास...
सुर्खेत, २ वैशाख – प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिक अधिकार प्राप्तीको आन्दोलन टुङ्गो लागिसकेकाले अबको समय विकास र समृद्धिको भएको बताएका छन् । प्रधानमन्त्री ओलीले तीन वटै तहमा सरकार गठन भइसकेकाले जनताको चाहना अनुसार विकास र समृद्धिको यात्रामा लाग्नुपर्ने बताए । ‘तीन वटै तहका...