काठमाण्डु, १ वैशाख – अर्थमन्त्रालयले भन्सार विन्दुहरुमाथिको निगरानी बढाएको छ । अर्थमन्त्री डा. युवराज खतिवडा आफैं त्यसमा सक्रिय छन् । भन्सार विन्दुहरुमा हुने समस्यासहित उत्पन्न विकृति हटाउन मन्त्रालयले नै कडा अनुगमन सुरु गरेको हो । यसको जाननकारी अर्थमन्त्री युवराज खतिवडाले सार्वजनिक रुपमै दिइसकेका छन्...
काठमाण्डु, १ वैशाख – सुशील कोइराला मेमोरियल फाउण्डेशनले सामाजिक क्षेत्रमा काम गर्नका लागि गैरआवासीय नेपाली संघ (एनआरएनए) सँग सहकार्य गर्ने भएको छ । नेपाली काँग्र्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री सुशील कोइरालाको नाममा स्थापित फाउण्डेशनले मुलुकको शिक्षा, स्वास्थ्य, खेलकुदलगायत क्षेत्रमा काम गर्न एनआएनएसँग सम्झौता गरेको हो...
काठमाण्डु, १ वैशाख – राष्ट्रपति विद्यादेवी भण्डारीले देशलाई आत्मनिर्भर बनाउने अवसर प्राप्त भएको बताएकी छन् । उनले देश समृद्ध बनाउने दायित्व आम नेपालीको भएको पनि बताएकी छन् । नयाँ वर्ष २०७५ को अवसरमा सबै नेपालीलाई सुख शान्ति र दीर्घायूको शुभकामना दिँदै राष्ट्रपति भण्डारीले भनेकी...
काभ्रे, १ वैशाख – काभ्रेको नमोबुद्ध नगरपालिका ६ मा रहेको ब्लु साइन स्टोन क्रसर उद्योगमा विप्लव समूहले आगजनी गरेको छ । उक्त क्रसर उद्योग कांग्रेस नेता कुनसाङ लामाको हो । आगजनीबाट चारवटा ट्रिपर, दुईवटा स्काभेटर र एउटा जेसीबी पूर्णरुपमा क्षतिग्रस्त भएको छ । आगजनीबाट...
काठमाण्डु, १ वैशाख – कर्णालीको रमणीय रारा तालको डिलमा नयाँ वर्षको झुल्के घामसँगै एउटा कुर्सी राखिएको थियो । दायाँतिर राष्ट्रिय झण्डा टाँगिएको थियो । मुगुको राराबाट देशबासीका नाममा शनिबार बिहान सम्बोधन गर्दै प्रधानमन्त्रीले मुलुकका समस्याहरु समाधान गर्न सरकार सक्षम रहेको उल्लेख गरे । ‘‘निर्वाचनको...
मुगु, १ वैशाख – राराबाट देशवासीका नाममा सम्बोधनपश्चात प्रधानमन्त्री केपी शर्मा ओली नेपाल–चीन सीमा नाका अवलोकन गर्न हुम्लाको हिल्सा प्रस्थान गरेका छन् । नेपाली सेनाको हेलिकप्टरमार्फत प्रधानमन्त्रीसहितको टोली हिल्सा प्रस्थान गरेको हो । हिल्साबाट फर्किएर प्रधानमन्त्रीले सिमकोटमा राजनीतिक भेटघाटसमेत गर्ने छन् । त्यसपछि मध्याह्न...
काठमाण्डु, १ वैशाख – प्रधानमन्त्री केपी शर्मा ओलीले देशको लोकतन्त्रको संस्थागत विकास, राष्ट्रिय हित र समृद्धिका विषयमा समझदारीका साथ अघि बढ्न सबै राजनीतिक दलहरुलाई आह्वान गरेका छन् । उनले निर्वाचनबाट प्राप्त बहुमतको दम्भ र प्रतिपक्षको अन्त्यहीन विरोध दुवै गलत हुने बताएका छन् । नयाँ...
काठमाण्डु, १ वैशाख – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले स्थिरता, सुशासन र समृद्धिको अभियानमा दृढतापूर्णक सहभागी हुन सम्पूर्ण नेपालीहरुलाई आग्रह गरेका छन् । नयाँ वर्ष २०७५ को अवसरमा देशबासीलाई शुभकामना दिँदै प्रचण्डले समाजवादउन्मुख संघीय संविधानले परिकल्पना गरेको समाजवादी आधार निर्माणको दिशामा अघि...
काठमाण्डु, ३० चैत – कर्णाली प्रदेशले आयोजना गर्ने पर्यटन वर्ष २०७५ को उद्घाटन गर्न प्रधानमन्त्री ओली शुक्रबार काठमाण्डुबाट रारा पुगेका छन् । प्रधानमन्त्री ओलीका साथमा रक्षामन्त्री ईश्वर पोखरेल, पर्यटनमन्त्री रवीन्द्र अधिकारी, एमाले नेता सुवास नेम्वाङ पनि कार्यक्रमस्थल पुगिसकेका छन् । महोत्सवको सम्पूर्ण तयारी पुरा...
काठमाण्डु, ३० चैत – नेपाल थामी समाजले काठमाण्डु महानगरपालिका नक्सालस्थित् सानिमा बैंकका सञ्चालक समेत रहेका बविसिंह गड्तौलाको घरमा कामदारको रुपमा बस्दै आएकी १४ वर्षीया रिता थामीको मृत्युबारे सरकार गम्भिर नभएको आरोप लगाएको छ । शुक्रबार रिपोर्टर्स क्लब नेपालमा समाजले पत्रकार सम्मेलन गरेर गत फागुन...
काठमाण्डु, ३० चैत – सरकारमा जाने संघीय समाजवादी फोरम नेपालको सपना केपी ओली र उनको दल (नेकपा) एमालेका कारण अधुरै रहने अवस्थामा पुगेको छ । प्धानमन्त्री ओली भारत भ्रमणबाट आएपछि संघीय फोरमलाई सरकारमा लैजान खासै रुचि देखाएका छैनन् । सरकारमा सामेल हुने औपचारिक निर्णय...
त्रिपुराकोट, डोल्पा, ३० चैत – नेपालका लागि तीन भारतीय पूर्वराजदूत जिल्लाको प्राकृतिक तथा धार्मिक सौन्दर्यताको दृश्यावलोकनका लागि आएका छन् । नेपालका लागि पूर्वभारतीय राजदूतहरु रञ्जित राय, श्याम सुन्दरदेव मुखर्जी र श्याम शरण डोल्पाको भ्रमणमा आएका हुन् । यहाँको प्राकृतिक सौन्दर्यता र जैविक विविधताले मन...