राजनीति

पूर्व प्रहरीको सुरक्षामा खटिएका ३ सय १५ जना प्रहरीलाई गृहले यसकारण फिर्ता बोलायो !

२०७४ चैत ३० गते १५:१३

काठमाण्डु, ३० चैत – नेपाल प्रहरीका पूर्व अधिकारीहरुको सुरक्षार्थ खटिएका ३ सय १५ जना प्रहरीलाई फिर्ता बोलाउन गृह मन्त्रालयले प्रहरी प्रधान कार्यालयलाई निर्देशन दिएको छ । पूर्व प्रहरी पदाधिकारीहरुले सुरक्षाका लागि भन्दै लिएर गएका सुरक्षाकर्मी मध्ये अधिकांशलाई घरमा कामदारको रुपमा राख्ने गरेको आरोप लाग्न...

परराष्ट्र मन्त्री ज्ञवाली सोमबार चीन जाने

२०७४ चैत ३० गते १४:३०

काठमाण्डु, ३० चैत – प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणको तयारीका लागि परराष्ट्र मन्त्री प्रदीप ज्ञवाली सोमबार चीन जाने भएका छन् । फागुन ३ गते केपी शर्मा ओली प्रधानमन्त्री बनेपछि उत्तरी छिमेकी चीनमा पहिलो पटक मन्त्रीस्तरीय भ्रमण हुन लागेको हो ।मन्त्री ज्ञवालीले भने ‘भ्रमणका...

फेसबुक बन्द गर्नेबारे सञ्चार मन्त्रालयले मुख खोल्यो

२०७४ चैत ३० गते १४:१३

काठमाण्डु, ३० चैत – सामाजिक सञ्जाल फेसबुकमा आउने फेक न्यूज धेरैका लागि टाउको दुखाइको विषय बनेको छ । फेक न्यूजदेखि डाटाको दुरुपयोगलाई लिएर फेसबुकका संस्थापक मार्क जुकरबर्गले पनि माफी माग्दै हिँड्नु परेको छ । नेपालमा सूचना तथा सञ्चार प्रविधि मन्त्रालय भने फेसबुकमा फैलिएको गलत...

बाँदरमुढे घटनाका पीडितलाई परिचयपत्र वितरण गर्छुः अध्यक्ष दाहाल

२०७४ चैत ३० गते १३:५७

चितवन, ३० चैत – नेकपा (माओवादी केन्द्र्र) का अध्यक्ष पुष्पकमल दाहालले चितवनको बाँदरमुढे घटना जनयुद्धमा भएको सबैभन्दा ठूलो दुर्घटना र गल्ती भएको दोहोर्याएका छन् । बाँदरमुढे सहयोग समितिले आज माडीमा आयोजना गरेको छलफल कार्यक्रममा उनले बाँदरमुढे पीडितको घाउमा मल्हमपट्टी लगाउने आफ्नो नैतिक र राजनीतिक...

काठमाण्डु ट्रेड युनियन काँग्रेसमा भुसाल निर्वाचित

२०७४ चैत ३० गते १३:३७

काठमाण्डु, ३० चैत – नेपाल ट्रेड युनियन काँग्रेस काठमाण्डु जिल्ला कार्यसमितिको अध्यक्षमा देवीप्रसाद भुसाल निर्वाचित भएका छन् । युनियनको छैँटौँ जिल्ला अधिवेशनको भर्खरै सम्पन्न मतगणनाअनुसार भुसालले ८२४ मत ल्याई निर्वाचित भएका हुन् । उनले निकटतम प्रतिद्वन्द्वी भगवती फुयाँललाई १८ मतले पछि पार्दै निर्वाचित हुनुभएको...

नवनियुक्त सशस्त्र प्रहरी महानिरीक्षक खनालले गरे यस्तो प्रतिबद्धता

२०७४ चैत ३० गते १३:२९

काठमाण्डु, ३० चैत – नवनियुक्त सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले राष्ट्र र राष्ट्रिय एकताका लागि केही गरेरै देखाउने प्रतिबद्धता व्यक्त गरेका छन् । महानिरीक्षक खनालले देश र जनताको हितका लागि काम गर्न आवश्यक सल्लाह दिन पनि सबैमा आग्रह गरे । शुक्रबार नयाँ वर्षको अवर...

पहिलोपटक राजनीतिक अभियान बन्दै विद्यार्थी भर्ना अभियान

२०७४ चैत ३० गते १३:११

काठमाण्डु, ३० चैत – विगतमा सरकारी औपचारिकतामा सीमित विद्यार्थी कार्यक्रम नयाँ शैक्षिक सत्र २०७५ मा पहिलोपटक राजनीतिक अभियानका रुपमा मनाइँदैछ । विगतमा शिक्षा मन्त्रालय, शिक्षा विभाग, जिल्ला शिक्षा कार्यालय र शिक्षामा कार्यरत गैरसरकारी संस्थाहरुले मात्र भर्ना कार्यक्रम मनाउँदै आएका थिए भने यसपटक प्रधानमन्त्रीदेखि उच्च...

प्रदेश सरकारले ‘मेरो वर्ष २०७५’ घोषणा गर्ने

२०७४ चैत ३० गते १२:१०

विराटनगर, ३० चैत – प्रदेश नं १ ले स्वास्थ्य प्रवद्र्धनका लागि ‘स्वास्थ्यप्रति जिम्मेवार, समृद्धिको आधार’ मूल नाराका साथ सचेतना अभियान सञ्चालन गर्ने भएको छ । सामाजिक विकास मन्त्रालयले ‘मेरो वर्ष २०७५’ नाम दिएर नेपाल सरकारको राष्ट्रिय कार्यक्रमअन्तर्गत प्रदेश सरकारले पनि सो कार्यक्रम गर्न लागेको...

कक्षा ८ सम्मपनि नपढ्नेलाई दुःखद खबर, शिक्षा मन्त्रालयले गर्यो यस्तो घोषणा !

२०७४ चैत ३० गते ११:३९

काठमाण्डु, ३० चैत – आठ कक्षासम्म पनि नपढ्नेकाहरुलाई दुःखद खबर आएको छ । अब आठ कक्षा सम्म नपढेमा चुनाव लड्न, सरकारी जागिर खान, संघसंस्था खोल्न र व्यापार व्यवसायसमेत गर्न पाइने छैन । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले शिक्षा ऐनमा दशौं संशोधनको तयारी गरिरहेको बेला...

एमाले–माओवादी एकता अप्ठेरो मोडमा

२०७४ चैत ३० गते ११:२१

काठमाण्डु, ३० चैत – नेकपा एमाले–माओवादीबीच पार्टी एकताका लागि दस्तावेज र विधान तयार गर्न गठित दुई कार्यदलले चैत २० गते आफ्नो प्रतिवेदन बालुवाटार पुगेर एकता संयोजन समितिलाई बुझाएका थिए । त्यससँगै वैशाख ९ गते पार्टी एकता हुने कुराले बढी चर्चा पाएको छ । तर...

राष्ट्रको नाममा सम्बोधन गर्न प्रधानमन्त्री ओली आज कर्णाली जाँदै

२०७४ चैत ३० गते १०:३८

काठमाण्डु, ३० चैत – नयाँ वर्ष २०७५ का दिन मुगुको रारामा भोलि (शनिबार)देखि आयोजना हुने रारा पर्यटन वर्ष उद्घाटनका लागि प्रधानमन्त्री केपी शर्मा ओली आज (शुक्रबार) त्यसतर्फ जाँदै छन् । बागलुङ हुँदै कर्णाली पुग्ने क्रममा प्रधानमन्त्री ओलीले दिउँसो बागलुङको ढोरपाटन अवलोकन गर्ने कार्यक्रम छ...

पार्टीभित्रको गुट, उपगुटबारे बोले महामन्त्री कोइराला

२०७४ चैत ३० गते ७:१२

पर्सा, ३० चैत– काँग्रेस महामन्त्री डा. शशांक कोइरालाले नेताहरुको गुटउपगुटले पार्टीलाई कमजोर बनाएको बताएका छन् । नेपाल तरुण दल केन्द्रीय समितिले वीरगन्जमा आयोजना गरेको दुईदिने प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रमको उद्घाटन गर्दै उनले ठूला नेताहरुले आ–आफनो गुट उपगुट बनाएकै कारण तीनै तहको निर्वाचनमा पार्टीले हार व्यहार्नु...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us