काठमाण्डु, ३० चैत – नयाँ वर्ष २०७५ का दिन मुगुको रारामा भोलि (शनिबार)देखि आयोजना हुने रारा पर्यटन वर्ष उद्घाटनका लागि प्रधानमन्त्री केपी शर्मा ओली आज (शुक्रबार) त्यसतर्फ जाँदै छन् । बागलुङ हुँदै कर्णाली पुग्ने क्रममा प्रधानमन्त्री ओलीले दिउँसो बागलुङको ढोरपाटन अवलोकन गर्ने कार्यक्रम छ...
पर्सा, ३० चैत– काँग्रेस महामन्त्री डा. शशांक कोइरालाले नेताहरुको गुटउपगुटले पार्टीलाई कमजोर बनाएको बताएका छन् । नेपाल तरुण दल केन्द्रीय समितिले वीरगन्जमा आयोजना गरेको दुईदिने प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रमको उद्घाटन गर्दै उनले ठूला नेताहरुले आ–आफनो गुट उपगुट बनाएकै कारण तीनै तहको निर्वाचनमा पार्टीले हार व्यहार्नु...
ललितपुर, २९ चैत– प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकको सुरक्षा चुनौतीको सामना गर्नका लागि सुरक्षा निकायलाई सधैं तयार रहन निर्देशन दिएका छन् । नेपाली सैनिक प्रतिष्ठान खरिपाटीमा नेपाली सेनाको अधिकृत क्याडेट तालिम र पदिक हुद्दा क्याडेट तालीमको आयुक्त पद प्रदान कार्यक्रममा सम्बोधन गर्दै उनले मुलुक...
विराटनगर, २९ चैत– नेपाली काँग्रेसका नेता विजयकुमार गच्छदारले भारतले नेपालको संविधानलाई स्वीकार गर्नु खुशीको कुरा भएको बताएका छन् । विराटनगर विमानस्थलमा बिहीबार साँझ सञ्चारकर्मीसँग कुरा गर्दै उनले संविधान बनाउने अधिकार नेपाली जनता र राजनीतिक पार्टीको भएकाले प्रधानमन्त्री केपी ओलीको हालै भएको भारत भ्रमणमा यस...
चितवन, २९ चैत – नेकपा माओवादी केन्द्र का अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ले सामुदायिक विद्यालयको गुणस्तरको सुधार गर्दै निजी विद्यालयलाई नियन्त्रण गर्नुपर्ने बताएका छन् । पश्चिम चितवनको सुन्दरबस्तीस्थित आधारभूत विद्यालयको स्वर्ण महोत्सवको आज उद्घाटन गर्दै उनले सामुदायिक विद्यालयको भौतिक पूर्वाधारको विकास र शैक्षिक गुणस्तर वृद्धि गर्नुपर्ने...
काठमाण्डु, २९ चैत – गृहमन्त्री रामबहादुर थापाले जिल्लामा प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुखले खेल्ने भूमिकाको आधारमा समग्र गृह मन्त्रालयको मूल्यांकन हुने भएकाले सोहीअनुरुप इमान्दार भएर काम गर्न उनीहरुलाई निर्देशन दिएका छन् । ‘नेपाल प्रशासन सेवाका पदाधिकारीका लागि कानून र न्यायसम्बन्धी तीनमहिने सेवाकालीन तालीम’को...
काठमाण्डु, २९ चैत – अनेरास्ववियुकी अध्यक्ष तथा प्रतिनिधिसभामा नेकपा एमालेकी सांसद नविना लामा वैशाख दोस्रो साता वैवाहिक जीवनमा प्रवेश गर्दैछिन् । लामाले अनेरास्ववियुकै पूर्व नेता प्रवीण श्रेष्ठसँगको प्रेम सम्बन्धलाई वैशाख १३ गते वैवाहिक समबन्धमा परिणत गर्न लागेकी हुन् । नविना र प्रविणले वैवाहिक समारोहको...
सर्लाही, २९ चैत – अखिल क्रान्तिकारीका अध्यक्ष रञ्जित तामाङले जनताले ठूलो बलिदानीका साथ निरंकुशता र खराबी तन्त्र मास्न साथ दिएकाले त्यसको उपहारस्वरूप विकास, सुशासन र समृद्धि दिनुपर्ने बताए । उनले निरंकुशता उखेल्न साथ दिएका जनताले प्रगतिशील वामपन्थी शक्तिलाई बहुमतसहित सत्ताको चाँबी सुम्पिएको जिकिर गरे...
रुपन्देही, २९ चैत – प्रदेश नं ५ का मुख्यमन्त्री शंकर पोखरेलले आज प्रदेशसभासामु सामाजिक–आर्थिक विकासको स्थितिपत्र सार्वजनिक गरेका छन् । प्रदेशसभा बैठकमा स्थितिपत्र सार्वजनिक गर्दै उनले प्रदेश नं ५ मा २६ प्रतिशत जनता गरिबीको रेखामुनि रहेको जानकारी दिए । बाह्र जिल्ला रहेको यस प्रदेशमा...
मेलम्ची, २९ चैत – खानेपानी मन्त्री बिना मगरले मेलम्ची खानेपानी आयोजनाको निर्माणको प्रगति तिब्र रुपमा भइरहेको बताएकी छिन् । मेलम्ची खानेपानी आयोजनाको सुरुङ मार्ग निर्माण सम्पन्न भएको अवसरमा आयोजित कार्यक्रममा मन्त्री मगरले भनिन्, ‘सगरमाथा चढ्दा हिलारी स्टेप भन्ने हुन्छ, त्यहाँ पुगेपछि हामी सगरमाथाको शिखर...
काठमाण्डु, २९ चैत – गहृमन्त्री रामबहादुर थापा बादलले आफूले सत्य कुरा बोल्दा उडाउने काम भएको बताएका छन् । मन्त्री बादलले भने आफूले गृह प्रशासन र नेपालको सुरक्षा क्षेत्रमा रहेका कुरिति बाहिर ल्याउन खोज्दा उडाइएको भन्दै गुनासो गरेका छन् । ‘मैले आजसम्म कुनै मिडियालाई अन्तर्वार्ता...
काठमाण्डु, २९ चैत – सरकारले देशभरिका जिल्ला शिक्षा कार्यालय खारेज गरेको छ । माध्यमिक तहको शिक्षाको कामलाई स्थानीय तहलाई जिम्मा दिने भएपछि जिल्ला शिक्षा कार्यालयलाई आजदेखि ‘शिक्षा विकास तथा समन्वय एकाइ’ बनाइएको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सहसचिव बैकुण्ठ अर्यालले जानकारी दिए । मन्त्रालयले...