राजनीति

पार्टी एकता नहुने खबर बाहिरिरहेका बेला चितवनबाट प्रचण्डले यसो भने

२०७४ चैत २९ गते ११:५८

काठमाण्डु, २९ चैत – नेकपा माअ‍ोवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमाले–मोआवादी केन्द्रबीच तोकिएको समय(वैशाख ९)मा पार्टी एकता हुने दाबी गरेका छन् । पार्टी एकता नहुने भन्दै समाचारहरु आइरहेका बेला प्रचण्डको यस्तो भनाई सार्वजनिक भएको हो । बिहीबार बिहान चितवन पुगेका अध्यक्ष प्रचण्डले एमालेसँग...

चन्द्रागिरी केवलकारलाई जोड्दै ओलीले भनेः भारत र चीनमा रित्ता कन्टेरनर जान दिन्न

२०७४ चैत २९ गते ११:३५

काठमाण्डु, २९ चैत – प्रधानमन्त्री केपी ओलीले निर्यात बढाएर व्यापार घाटा कम गर्नुपर्नेमा जोड दिएका छन् । यसका लागि मुलुकभित्र निर्यातयोग्य वस्तुको उत्पादनमा व्यापक बनाउनुपर्ने भनाइ छ । उनले निजी क्षेत्रलाई विदेशी सामानको आयात प्रतिस्थापन र स्वदेशी वस्तुको निर्यात वृद्धिमा लाग्न आग्रह गरे ।...

रेशम चौधरीबारे वीर अस्पतालबाट आयो यस्तो खबर

२०७४ चैत २९ गते १०:२७

काठमाण्डु, २९ चैत – टिकापुर घटनाका मुख्य आरोपी रेशम चौधरी आज वीर अस्पतालबाट डिस्चार्ज हुने भएका छन् । अस्पतालबाट डिस्चार्जपछि चौधरीलार्इ डिल्लीबजारस्थित सदरखोर जेलमा राखिने भएको छ । कैलालीस्थित जेलबाटै अमरण अनशन थालेका चौधरीको स्वास्थ्य अवस्था बिग्रिएपछ उनलार्इ थप उपचारका लागि काठमाण्डु ल्याइएको थियो...

विप्लव कार्यकर्ताले लुटे वडा कार्यालयको कम्युटर

२०७४ चैत २९ गते १०:२२

नवलपरासी, २९ चैत – गाउँपालिका र नगरपालिकाका प्रमुखहरुको नाममा पत्र काटेर राजीनामा दिन दबाव दिँदै आएको विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले वडा कार्यालयको कम्प्युटर, पिन्टरलगायत सामग्री लुटेका छन् । नेकपानिकट जिल्ला जनपरिषद् नवलपुरले बिहीबार हुप्सेकोट गाउँपालिका–३, वडा कार्यालयको कम्प्युटर, प्रिन्टर, लेमिनेशनमेसिनलगायत महत्त्वपूर्ण सामग्री कब्जामा...

चुनाव चिह्न र ‘जनयुद्ध’ शब्दमा कुनै विवाद छैनः नेता नेम्वाङ

२०७४ चैत २९ गते ७:५०

काठमाण्डु, २९ चैत– एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङले सानातिना विवाद र समस्याले पार्टी एकता कुनै पनि हालतमा अवरुद्ध नहुने बताएका छन् । प्रेस चौतारी झापाले आज बिर्तामोडमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले सानातिना मतभेदलाई दुवै पार्टीका अध्यक्ष बसेर टुंग्याइने बताए । ‘हिजोका जश...

हिन्दूराष्ट्रको मान्यतामा प्रस्ट छौँः अध्यक्ष थापा

२०७४ चैत २९ गते ७:४६

काठमाण्डु, २९ चैत– राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले पार्टीले रणनीति र कार्यनीतिमा परिवर्तन गरेको भए पनि वैचारिक दृष्टिकोण र सिद्धान्तमा परिवर्तन नगरेको बताएका छन् । राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठनको भेलामा उनले भने, ‘चुनावमा पार्टीले पराजय भोगेको भए पनि प्रजातन्त्र र हिन्दूराष्ट्रको मान्यतामा आधारित...

सातवटै प्रदेशमा पर्यटन प्रवद्र्धन गरिनेछ: मन्त्री अधिकारी

२०७४ चैत २८ गते १७:२९

पोखरा, २८ चैत – संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीले सरकारले मुलुकका सातवटै प्रदेशमा सम्भाव्यताका आधारमा पूर्वाधार तयार गरेर पर्यटन प्रवद्र्धन गर्ने तयारी भइरहेको बताएका छन् । पश्चिमाञ्चल होटल संघद्वारा फेवातालको किनारामा अवस्थित कोमागाने पार्कमा आयोजित १५ औँ फेवा नव वर्ष महोत्सवको आज...

विप्लव समूह चितवन प्रहरीको विशेष निगरानीमा

२०७४ चैत २८ गते १७:०३

चितवन, २८ चैत – जिल्ला प्रहरी कार्यालय चितवनले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाको समूहलाई विशेष निगरानीमा राखेको छ । एक महिनाअघिदेखि विप्लव समूहका नाममा जिल्लामा विभिन्न आपराधिक क्रियाकलापहरु बढ्न थालेपछि प्रहरीले विशेष निगरानी बढाएको हो । मंगलबारमात्रै चितवनमा दुईवटा घटनामा विप्लव समूहकैहात रहेको दाबीसहित...

प्रचण्ड अवस्थ भएपछि एमाले–माओवादी एकता संयोजन समितिको बैठक स्थगित

२०७४ चैत २८ गते १६:५४

काठमाण्डु, २८ चैत – नेकपा एमाले र माओवादीको पार्टी एकता संयोजन समितिको बैठक फेरि स्थगित भएको छ । माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको अवस्थताका कारण बैठक स्थगित भएको हो । विवादित विषयहरुमा सहमति खोज्न समितिको बैठक साँझ ५ बजे बोलाइएको थियो ।...

राष्ट्रिय सभा अध्यक्ष गणेश तिमिल्सिनालाई कसले दिए घरभाडा ?

२०७४ चैत २८ गते १६:४८

काठमाण्डु, २८ चैत – राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिना निर्वाचित भएको एक महिना पुग्न लागेको छ । तर उनले अहिलेसम्म डेरा पाउन सकेका छैनन् । हाल तिमिल्सिना पुल्चोकको मन्त्री क्वाटरमा बसिरहेका छन् । संसद सचिवालयले अध्यक्ष तिमिल्सिनाका लागि घर भाडामा दिन सूचना निकालेको थियो...

शिक्षा क्षेत्रमा तहल्का मच्चाउने भन्दै मन्त्री पोखरेलले ल्याए १० बुँदे रोडम्याप(पूर्णपाठसहित)

२०७४ चैत २८ गते १५:४१

काठमाण्डु, २८ चैत – शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले आफ्नो आगामी मार्गचित्र (रोडम्याप) सार्वजनिक गरेका छन् । बुधबार मन्त्रालय एक पत्रकार सम्मेलन गर्दै आफ्नो महत्वाकांक्षी कार्ययोजना सार्वजनिक गरेका हुन् । मन्त्री पोखरेलको रोडम्यापमा आगामी शिक्षा प्रणालीलाई व्यवस्थित गर्दै संवैधानिक व्यवस्थाअनुरूप कक्षा १२...

चार पटक मन्त्री बनेका गिरिराजमणि पोखरेलको खातामा ३ लाख मात्र !

२०७४ चैत २८ गते १५:३६

काठमाण्डु, २८ चैत – शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले सम्पत्ति विवरण सार्वजनिक गरेका छन् । मन्त्री पोखरेलले बुधबार मन्त्रालयमा पत्रकार सम्मेलन गरी सम्पत्ति विवरण सार्वजनिक गरेका हुन् । सार्वजनिक गरिएको विवरण अनुसार मन्त्री पोखरेलको नाममा एभरेष्ट बैंकमा रहेको खातामा ३ लाख ६७ हजार...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us