राजनीति

पार्टी एकतामा कुरा मिलाउन दुवै दल कस्सीए, संयोजन समितिको बैठक आज

२०७४ चैत २८ गते १०:४८

काठमाण्डु, २८ चैत – ९ बैशाखमा हुने भनिएको एमाले–माओवादी केन्द्रबीचको एकताको औपचारिक निर्णय दुबै पार्टीले आज गर्ने भएका छन् । त्यस सम्बन्धी निर्णय गर्न एकता संयोजन समितिको बैठक आज साँझ ५ बजे हुने भएको छ । एकताको आधार तयार पार्न गठन गरिएका दुबै कार्यदलले...

रमेश खरेलको प्रशंसा गर्दै पूर्वगृहमन्त्रीले गरे यस्तो आग्रह

२०७४ चैत २८ गते १०:४२

काठमाण्डु, २८ चैत – नेकपा माओवादी केन्द्रका नेता एवं पूर्व गृहमन्त्री जनार्दन शर्माले सरकारले नियम र प्रक्रियाअनुसार उचित निर्णय गरेको भन्दै डीआईजी रमेश खरेललाई राजीनामा नदिन आग्रह गरेका छन् । आईजीपी बन्ने दौडमा रहेका खरेलले डीआईजी बढुवाको बरियतामा खनाल पहिलो भएपछि राजीनामा दिने घोषणा...

डिआईजी पुस्कर कार्की भन्छन्ः खनाललाई आईजीपी बनाएर सरकारले ठिक गर्यो !

२०७४ चैत २८ गते १०:३६

काठमाण्डु, २८ चैत – डिआईजी पुस्कर कार्कीले सर्वेन्द्र खनाललाई आईजीपी बनाउन सरकारले गरेको निणर्य स्वागतयोग्य भएको बताएका छन् । डिआईजी कार्कीले भने, ‘प्रहरी महानिरीक्षक नियुक्त गर्ने सरकारको ततवितको कुरा हो, त्यसमा मेरो पुरा सर्मथन छ ।’ राज्यले एक सक्षम मान्छेलाई छानेको भन्दै उनले भने,...

एमाले प्रदेश ४ को संसदीय दलको उपनेतामा किरण गुरुङ चयन

२०७४ चैत २८ गते १०:१६

पोखरा, २८ चैत – नेकपा एमाले प्रदेश नम्बर ४ संसदीय दलको उपनेतामा किरण गुरुङ चयन भएका छन् । पार्टीको प्रदेश संयोजक तथा स्थायी कमिटी सदस्य समेत रहेका गुरुङ प्रदेश सरकारका अर्थ तथा योजना मन्त्री पनि हुन् । यसअघि मुख्यमन्त्रीको दाबी गरेर प्रदेशसभा निर्वाचन लडेका...

बैशाखबाट जलमार्ग सम्भाव्यताबारे अध्ययन गरिने

२०७४ चैत २८ गते ७:२९

काठमाण्डु, २८ चैत– भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठले आगामी बैशाखबाट नै जलमार्ग निर्माणबारे सम्भाव्यता अध्ययन शुरु गर्ने बताएका छन् । विगतमा प्रधानमन्त्रीले पानीजहाजको कुरा गर्दा विभिन्न तरिकाबाट उडाउने काम भएको भन्दै मन्त्री महासेठले पानीजहाजको सपना साकार हुने स्पष्ट पारे । बैशाखको पहिलो...

सरकारलाई पूर्व महानिरीक्षकले भनेः लुते आइजिपी नबनाउ !

२०७४ चैत २७ गते १७:५०

काठमाण्डु, २७ चैत – नेपाल प्रहरीका पूर्व महानिरीक्षक रवीन्द्रप्रताप शाहले बलियो आइजिपी नियुक्त गर्न सरकारलाई सुझाव दिएका छन् । संगठनका लागि योग्य र बलियो आइजिपी आवश्यक रहेको भन्दै उनले आफूहरुको चाहना पनि यही भएको उल्लेख गरेका छन् । सरकारले नेपाल प्रहरीको प्रमुख नियुक्त गर्ने...

शिक्षाबाट वञ्चित बालबालिकाको स्वेच्छिक अभिभावकत्व ग्रहण गर्न आह्वान

२०७४ चैत २७ गते १७:४४

काठमाण्डु, २७ चैत – सरकारले शिक्षाबाट वञ्चित गरीब, विपन्न, सीमान्तकृत, लोपोन्मुख समुदायलगायतका बालबालिकाको स्वेच्छिक अभिभावकत्व ग्रहण गर्न सबैमा आह्वान गरेको छ । मन्त्रिपरिषद्को आजको बैठकले शिक्षाको अवसरबाट वञ्चित त्यस्ता समुदाय र वर्गका बालबालिकामध्ये एक एक बालक र बालिका खोजी गरी विद्यालयमा भर्ना गरिदिन र...

माधव नेपाल भन्छन्ः पार्टी एकता घोषणामा चिनियाँ पक्ष आउँछन्

२०७४ चैत २७ गते १७:४३

काठमाण्डु, २७ चैत – नेकपा एमालेका विदेश मामिला विभाग प्रमुख तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले चीन सरकारसँग भएका सहमति र सम्झौताहरु पूर्ण रुपमा कार्यान्वयन हुने बताएका छन् । पहिलो सांघाई को–अपरेसन अर्गनाइजेसन एससीओ पिपुल्स फोरमद्वारा सियानमा आयोजित ‘प्रोमोटिङ रिजनल पिसः ज्वइन्ट्ली बिल्डिङ अ कम्युनिटी अफ...

भरतपुर महानगरपालिकाका वडाध्यक्षमाथि ज्यान मार्ने प्रयास

२०७४ चैत २७ गते १७:१७

चितवन, २७ चैत – भरतपुर महानगरपालिका १० का वडाध्यक्ष अरुणपीडित भण्डारीमाथि नारायणगढको शहिदचोकमा आक्रमण भएको छ । उनी आफ्नो बा १० च २५९२ नम्बरको गाडीमा तेल भरेर चढ्न लागेका बेला पछाडिबाट आएको एक समुहले आक्रमण गरेको हो । भण्डारीलाई आक्रमणकारीले पछाडिबाट ढुंगाले हिर्काएर मोविलसमेत...

प्रदेश सभामा विधायन समितिको प्रतिवेदन प्रस्तुत

२०७४ चैत २७ गते १६:४३

पोखरा, २७ चैत – प्रदेश नं ४ को आज बसेको प्रदेशसभा बैठकमा प्रदेश सभाका पदाधिकारी तथा सदस्यको पारिश्रमिक तथा सेवा सुविधा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकसम्बन्धी विधायन समितिको प्रतिवेदन प्रस्तुत गरियो । प्रतिवेदन प्रस्तुत गर्दै विधायन समितिका सदस्य सावित्रा रानाले विधेयकमाथि विधायन समितिमा विस्तृत...

रघुवीर महासेठ भन्छन्ः ओलीको पानीजहाज चलाउने सपना पूरा हुन्छ

२०७४ चैत २७ गते १६:४२

काठमाण्डु, २७ चैत – भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले जलमार्ग निर्माणबारे एक साताभित्रै विशेष महाशाखा बनाएर सम्भाव्यता अध्ययन सुरु गर्ने स्पष्ट पारेका छन् । उनले भने,‘प्रधानमन्त्री केपी शर्मा ओलीको पानीजहाजको सपना साकार हुन्छ, हामी एक हप्ताभित्रै जलमार्ग निर्माणबारे सम्भाव्यता अध्ययन सुरु गर्छौं, यही...

पाल्पाका मेयर गाउँपालिका प्रमुखलाई राजीनामाको धम्की

२०७४ चैत २७ गते १६:०५

पाल्पा, २७ चैत — नेपाल कम्युनिष्ट पार्टी विप्लव समूह मगँरात स्वायत्त प्रदेश अन्तर्गत जिल्ला जनपरिषद्ले पाल्पाका नगरपालिका मेयर र गाउँपालिकाका प्रमुखहरुलाई तत्काल राजीनामाको धम्की दिएको छ । तानसेन नगरपालिकाका मेयर अशोककुमार शाही, रामपुर नगरपालिकाका मेयर रमणबहादुर थापा, माथागढी गाउँपालिका प्रमुख सन्तोष थापा र बगनासकाली...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us