काठमाण्डु, २८ चैत – सभामुख कृष्णबहादुर महराले नेकपा माओवादी केन्द्रबाट राजीनामा दिइसकेको खुलासा गरेका छन् । बुधबार आयोजित पत्रकार भेटघाटमा महराले आफूले गत फागुन २७ गते नै पार्टीको सम्पूर्ण जिम्मेवारीबाट राजीनामा दिइसकेको खुलासा गरे । साथै सभामुख महराले आगामी वैशाखको अन्तिम साता शुरु हुने...
काठमाण्डु, २८ चैत – सरकारले शिक्षक तथा सार्वजनिक पद धारण गरेका सबैलाई आफ्ना छोराछोरी सामुदायिक विद्यालयमा भर्ना गर्न आव्हान गरेको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले आफ्नो कार्ययोजना सार्वजनिक गर्दै यस्तो आहृवान गरेका हुन् । कार्ययोजनामा दई वर्ष भित्र साक्षर नेपाल...
काठमाण्डु, २८ चैत – डिआइजी रमेश खरेलले बुझाएको राजीनामा पत्र गृह मन्त्रालय पुगेको छ । सरकारले मंगलबार राति डिआइजी सर्वेन्द्र खनाललाई प्रहरी प्रमुखमा नियुक्ति गरे लगतै डिआइजी रमेश खरेलले बुधवार मध्याह्न प्रहरी प्रधान कार्यालय नक्सालमा राजीनामा पत्र बुझाएका थिए । पत्र आएको केही घन्टा...
काठमाण्डु, २८ चैत – राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका संयोजक महन्थ ठाकुर र अध्यक्ष मण्डलका सदस्य महेन्द्रराय यादव भारतको राजधानी दिल्ली पुगेका छन् । नियमित उपचारका लागि मेदान्त हस्पिटलमा दुबै अध्यक्ष भर्ना भएका छन् । यादव सोमबार दिउँसो दिल्ली पुगेका हुन् भने ठाकुर मंगलबार...
विराटनगर, २८ चैत – महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री थपमाया थापाले स्वास्थ्य र जोखिम व्यवस्थापन कार्यमा रेडक्रसले ध्यान केन्द्रित गर्नुपर्ने बताएकी छन् । नेपाल रेडक्रस सोसाइटीको ४७ औँ महाधिवेशनको आज यहाँ उद्घाटन गर्दै उनले विशेषगरी समाजमा पिछडिएका महिलाको सशक्तिकरण र आर्थिक विकासका लागि...
सुनसरी, २८ चैत – नेपाली कांग्रेसका प्रभावशाली नेता स्वर्गीय खुमबहादुर खड्काको अस्तु बुधबार सुनसरी खोलामा सेलाइएको छ । बुधबार एक कार्यक्रमको आयोजना गरी पार्टीका नेता तथा कार्यकर्ताको सहभागितामा इनरुवा-४ मा रहेको सुनसरी खोलामा स्वर्गीय खड्काको अस्तु सेलाइएको हो । कार्यक्रममा प्रतिनिधिसभाका सांसद सीताराम मेहता,...
दोलखा, २८ चैत – प्रधानमन्त्री केपी शर्मा ओलीले माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको काम जसरी भए पनि तोकिएकै समयमा पूरा गर्न निर्देशन दिएका छन् । ४ सय ५६ मेगावाटको यस आयोजनाको निर्माण समयमै नसकिने देखिएपछि बुधबार स्थलगत निरीक्षणमा पुगेका प्रधानमन्त्री ओलीले निर्माण अवधि लम्बिदा दैनिक...
बागलुङ, २८ चैत – नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद् बागलुङले बिदा कटौतीको निर्णय फिर्ता लिन सरकारसंग आग्रह गरे । परिषद्ले यहाँ आज पत्रकार सम्मेलनको आयोजना गरी सांस्कृतिक पर्वमा दिइँदै आएको बिदा काटेर सरकारले पहिचान मेटाउन खोजेको आरोप लगाएको छ । परिषद्का अध्यक्ष...
काठमाण्डु, २८ चैत – नव नियुक्त प्रहरी प्रमुख सर्वेन्द खनाल र सशस्त्र प्रहरी प्रमुख शैलेन्द्र खनालले आजै कार्यभार समाल्दैछन् । नेपाल प्रहरीका आईजिपी प्रकाश अर्याल र सशस्त्र प्रहरी बलका सिंहबहादुर श्रेष्ठले ३० वर्षे सेवाहदका कारण अवकाश पाउने भएपछि मंगलबार सरकारले दुबै संगठनका प्रमुख नियुक्त...
काठमाण्डु, २८ चैत – नेपाल–भारत प्रबुद्ध समूहको बैठक बिहीबारदेखि भारतको नयाँ दिल्लीमा बस्दैछ । नेपाल भारत सम्बन्धका विविध आयामको अध्ययन र आवश्यक सुधारका लागि सिफारिस गर्न गठित प्रबुद्ध समूहको बैठकका लागि नेपाली टोली त्यसतर्फ गएको छ । बिहीबार र शुक्रबार दुई दिन दिल्लीमा बस्ने...
धनकुटा, २८ चैत – नेकपा (माओवादी) केन्द्रका अध्यक्ष पुष्कमल दाहाल ‘प्रचण्ड’ ले एमाले–माओवादीबीच बैशाख ९ गते नै पार्टी एकता गर्ने सम्पूर्ण प्रयास जारी रहेको बताएका छन् । धनकुटाको पाख्रिवासमा बुधबार प्राकृतिक श्रोत व्यवस्थापन कलेजको उद्घाटन तथा भवन शिलान्यास समारोहलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले भने,...
ओखलढुंगा, २८ चैत – ओखलढुंगाको लिखु गाउँपालिकाका अध्यक्ष गोविन्द पौडेलमाथि अज्ञात समूहले आक्रमण गरेको छ । सुतिरहेका पौडेललाई बाहिर बोलाएर मुंग्रो प्रहार गरेको हो । लिखु गाउँपालिका ९ पोकलीबाट आएको बताउने ४ जनाको समूहले मुङ्ग्रोले हानेर घाइते बनाएका हुन् । पौडेलको बायाँ घुँडामा ४...