राजनीति

जिल्ला शिक्षा कार्यालय खारेज, समन्वय एकाइ स्थापना

२०७४ चैत २९ गते १५:४५

काठमाण्डु, २९ चैत – सरकारले देशभरिका जिल्ला शिक्षा कार्यालय खारेज गरेको छ । माध्यमिक तहको शिक्षाको कामलाई स्थानीय तहलाई जिम्मा दिने भएपछि जिल्ला शिक्षा कार्यालयलाई आजदेखि ‘शिक्षा विकास तथा समन्वय एकाइ’ बनाइएको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सहसचिव बैकुण्ठ अर्यालले जानकारी दिए । मन्त्रालयले...

ओलीमाथि नै खनिए भीम रावल, के भने ?

२०७४ चैत २९ गते १५:३९

काठमाडौं, २९ चैत । नेकपा एमालेका उपाध्यक्ष भीम रावलले एमाले–माओवादी केन्द्रबीचको एकता समानताकै आधारमा हुने स्पष्ट पारेका छन् । बिहीबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै नेता रावलले पार्टी एकता समानताकै आधारमा हुने स्पष्ट पारेका हुन् । उनले भने,‘सम्मानजनक रुपमै एकता हुन्छ, यसमा...

देशभित्रका अतिवादी तत्वहरु सुरक्षा चुनौती बने: प्रधानमन्त्री

२०७४ चैत २९ गते १५:२०

काठमाण्डु, २९ चैत – प्रधानमन्त्री केपी शर्मा ओलीले हिंसात्मक गतिविधिमा सक्रिय देशभित्रका अतिवादी तत्वहरु सुरक्षा चुनौती बनेको बताएका छन् । नेपाली सैनिक प्रतिष्ठान खरिपाटीमा बिहीबार आयोजित कार्यक्रममा उनले अतिवादी तत्वका साथै जातीय क्षेत्रीय विद्वेषमा आधारित द्वन्द्व सुरक्षा चुनौती बनेको बताए । ‘देशभित्र हिंसात्मक गतिविधिमा...

भदौमा मेलम्चीको पानी काठमाण्डुका धारामा !

२०७४ चैत २९ गते १५:१७

मेलम्ची, २९ चैत – बहुप्रतिक्षित मेलम्ची खानेपानी आयोजनाको सुरुङको ‘ब्रेक थु्र’ भएको छ । आज एक कार्यक्रमबीच उपराष्ट्रपति नन्दबहादुर पुनले ‘ब्रेक थ्रु’ भएको घोषणा गरे । सिन्धु अडिटबाट ग्याल्थुमसम्मको ७.४ किमी सुरुङखण्डको मध्यभागमा ब्रेक थु्र भएको हो । ब्रेक थु्र भएको औपचारिक घोषणा कार्यक्रममा...

सिमानासम्म भारतीय रेल आवश्यक छैनः उपाध्यक्ष रावल

२०७४ चैत २९ गते १५:०६

काठमाण्डु, २९ चैत – नेकपा (एमाले)का उपाध्यक्ष भीम रावलले नेकपा एमाले र माओवादीबीच पार्टी एकता गर्ने विषयमा नेतृत्वको व्यवस्थापन गर्न छलफल बाँकी रहेको बताएका छन् । रिपोर्टस क्लबमा आज आयोजित कार्यक्रममा उनले पार्टी एकता गर्ने सम्बन्धमा सबै कुरा टुङ्गिसकेको बताउँदै नेतृत्वको विषयमा छलफल हुन...

झण्डावाला गाडीमा खिलराज र शुशीलासहित को–को सरर ?

२०७४ चैत २९ गते १४:४५

काठमाण्डु, २९ चैत – पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठसहित पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलगायतले प्रयोग गरिरहेको सरकारी गाडी फिर्ता गरेका छैनन् । बिहीबार बिहान सर्वोच्च अदालतका कर्मचारीले श्रेष्ठको गाडी कब्जा गरेपछि घटनाको रहस्य खुलेको हो । file photo गाडी मर्मत र इन्धन खर्च लिन सर्वोच्च अदालतको प्रशासनमा पुगेका...

बालकृष्ण ढुंगेललाई जेल हालेको भन्दै उज्जन श्रेष्ठको शालिक तोडियो

२०७४ चैत २९ गते १४:३७

ओखलढुंगा, २९ चैत – विप्लव नेतृत्वको नेकपा कार्यकर्ताहरुले उज्जन श्रेष्ठको शालिक तोडफोड गरेका छन् । रामेछापको लिखु तामाकोसी गाउँपालिका–४, अरुणदय माविको हाताभित्र निर्माण गरिएको श्रेष्ठको शालिक बुधबार मध्यराति नेकपाका कार्यकर्ताहरुले तोडफोड गरेर ढालेका हुन् । स्थानीयका अनुसार ‘एकीकृत जनक्रान्ति जिन्दावाद, जनयुद्धका हत्यारालाई छोड्‍‍दैनौं, उज्जन...

वनस्पतिको उपयोगबारे शक्ति बस्नेतले गरे यस्तो घोषणा

२०७४ चैत २९ गते १४:१६

काठमाण्डु, २९ चैत – वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले नेपालले वन जंगलमा पाइने वनस्पतिको उपयोगबाट विश्व समुदायको हितमा महत्वपूर्ण योगदान दिन सक्ने बताएका छन् । नेपाल वनस्पति र जडिबुटीका हिसाबले धेरै नै धनी रहेको चर्चा गर्दै उनले तर, त्यसको सही उपयोग गर्न चुकेको उल्लेख...

शक्तिशाली प्रधानमन्त्री भएर चीन जाँदै ओली

२०७४ चैत २९ गते १४:०१

काठमाण्डु, २९ चैत – प्रधानमन्त्री केपी शर्मा ओली वैशाख महिनामा नै चीन भ्रमणमा जाने भएका छन् । गत चैत २३ गते भारत भ्रमणमा निस्किएका ओली तीन दिने भ्रमण पूरा गरी नेपाल फर्किएका थिए ।  भारतबाट फर्किएलगत्तै ओली चीन भ्रमणमा जाने भएपछि परराष्ट्र मन्त्रालयले पनि...

राजदूत सुवेदी उपाध्यक्षमा चयन

२०७४ चैत २९ गते १२:३४

काठमाण्डु, २९ चैत – बेलायतका लागि नेपाली राजदूत एवं अन्तर्राष्ट्रिय कफी संगठनका लागि नेपालको स्थायी प्रतिनिधि डा दुर्गाबहादुर सुवेदीलाई परमोशन एण्ड मार्केट डेभलपमेन्ट कमिटीको उपाध्यक्षमा चयन गरिएको छ । मेक्सिकोको राजधानी मेक्सिको सिटीमा सोमबारदेखि शुरु भएको अन्तर्राष्ट्रिय कफी संगठनको १२१औँ परिषद् वैठकले सुवेदीलाई उक्त...

पुन मतदाता नामावली संकलन वैशाख २ बाट सुरु

२०७४ चैत २९ गते १२:३२

काठमाण्डु, २९ चैत – निर्वाचन आयोगले वैशाखको पहिलो हप्ताबाट मतदाता नामावली पुन संकलन गर्ने भएको छ । आज आयोगले विज्ञप्ति जारी गर्दै वैशाख २ बाट नामावली संकलन गर्ने जनाएको हो । क्षेत्रीय र जिल्ला निर्वाचन कार्यालयमा यो सेवा सुरु हुने आयोगले जनाएको छ ।...

सरकारी ढिकुटीमा राज गर्ने पूर्व प्रधानन्यायाधीशको गाडी अख्तियारको नियन्त्रणमा

२०७४ चैत २९ गते १२:०६

काठमाण्डु, २९ चैत – पूर्व प्रधानन्यायाधीश कल्याण श्रेष्ठले प्रयोग गर्दै आएको सर्वोच्च अदालतको गाडी सर्वोच्च अदालतकै कर्मचारीले नियन्त्रणमा लिएका छन् । बिहिबार सर्वोच्च अदालत परिसरमा इन्धन र मर्मत खर्च लिन पुगेका श्रेष्ठका सवारीचालक जोगमन महतोबाट गाडी र चाबी नियन्त्रणमा लिएर मुख्य रजिष्टार राजनप्रसाद भट्टराईलाई...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us