काठमाण्डु, २७ चैत – केपी ओली सरकारलाई विश्वासको मत दिएको राष्ट्रिय जनता पार्टीले सरकारमा सहभागी हुन गम्भीर प्रकृतिको शर्त अघि सारेको छ । विगतमा संविधान संशोधनमा लिखित प्रतिबद्धता आएपछि मात्रै सरकारमा सहभागी हुने बताउँदै आएको राजपाले अहिले भने कैलालीको क्षेत्र नं. १ टीकापुर निर्वाचन...
काठमाण्डु, २७ चैत– दुवै प्रहरी संगठनमा नयाँ आईजिपी नियुक्तिबारे निर्णय गर्न बालुवाटारमा मन्त्रिपरिषद बैठक जारी रहँदा गृह मन्त्रालय सम्हालेको माओवादीले आफ्नो रोजाइको नाम प्रधानमन्त्री केपी ओलीलाई दिएको छ । माओवादीबाट सरकारको नेतृत्व गरेका रामबहादुर थापा बादल गृहमन्त्री छन् । सत्ता साझेदार माओवादी केन्द्रका अध्यक्ष...
काठमाण्डु, २७ चैत – संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले खटाएको कार्यक्षेत्रमा जान कर्मचारीलाई दोस्रो पटक पत्रचार गरेको छ । अघिल्लो पटक दिएको निर्देशनलाई अटेर गर्दै अघिकांश कर्मचारी अझै पनि केन्द्रमै रहेको पाइएपछि सम्वन्धित निकायलाई पत्राचार गरिएको मन्त्री लालबाबु पण्डितले जानकारी दिए । अघिल्लो...
काठमाण्डु, २७ चैत – राष्ट्रिय जनता पार्टीले कैलालीको क्षेत्र नं. १ प्रतिनिधिसभा सदस्यमा विजयी रेशम चौधरीलाई शपथ गराए मात्र केपी ओली नेतृत्वको सरकारमा सहभागी हुने अडान राखेको छ । ओली सरकारलाई विश्वासको मत दिएको राजपाले विगतमा संविधान संशोधनमा लिखित प्रतिबद्धता आएपछि मात्रै सरकारमा सहभागी...
काठमाण्डु, २७ चैत – प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकमा सुन तस्करी हुन नदिने घोषणा गरेका छन् । उनले कानुनको परिधिभित्र रहेर व्यवसाय गर्न सुनचाँदी व्यवसायीहरुलाई सचेत गराए । सोमबार सुनचाँदी व्यवसायी महासंघको पाँचौ वार्षिक साधारण सभाको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले भने, अब नेपालमा तस्करी...
काठमाण्डु, २७ चैत – नेपाल प्रहरी र सशस्त्र प्रहरी महानिरीक्षक(आईजीपी) नियुक्तीको बिषय बुधबारमात्र टुङगिने भएको छ । बुधबार मध्यरातबाट दुबै संगठनका महानिरीक्षक अनिवार्य अवकाशमा जाने भएपनि गृहमन्त्रालयमा यो बिषयमा छलफल हुन सकेको छैन । गृह सचिव प्रेमकुमार राईले महानिरीक्षक चयनको बिषय बुधबारमात्र टुङगिने बताए...
धनगढी, २७ चैत – टीकापुर नगरलाई योजनाबद्ध ढंगले व्यवस्थित शहर एवं पर्यटकीय आवास क्षेत्रका रुपमा विकास गर्नुपर्ने मागसहित ११ बुँदे घोषणापत्र जारी गर्दै नेपाल लेखापढी कानून व्यवसायी एशोसिएशनको राष्ट्रिय परिषद् बैठक टीकापुरमा सकिएको छ । चैत २४ र २५ गते दुई दिनसम्म भएको बैठकपछि...
काठमाण्डु, २७ चैत – सरकारले श्वेतपत्र जारी गरेर निजी क्षेत्रलाई आतंकित पारेको कांग्रेस नेता प्रकाशमान सिंहले आरोप लगाएका छन् । आज नेपाल प्रेस युनियन गुल्मीले मंगलबार सदरमुकाम तम्घासमा आयोजना गरेको पत्रकार भेटघाटमा नेता सिंहले भने, ‘वर्तमान सरकारले श्वेतपत्र जारी गरी निजी क्षेत्र र अर्थतन्त्रलाई...
काठमाण्डु, २७ चैत – रक्षामन्त्री ईश्वर पोखरेलले सोमबार साँझ ट्विटरबाट एउटा अभिव्यक्ति सार्वजनिक गरे । उनले भने, ‘सयवटा उत्कृष्ट लाग्ने राम्रा कुरा बोलेरभन्दा एउटा सरदर राम्रो काम गर्दै अघि बढ्नुपर्ने अहिलेको आवश्यकता हो ।’ ‘उत्कृष्ट’ राम्रा गफलाई कोष्ठभित्र राखेर त्यो पनि उत्कृष्ट नरहेको अर्थ...
कञ्चनपुर, २७ चैत – नेपाल भारतको संयुक्त सीमा सर्भे फिल्ड टोलीको सर्भेक्षणमा कञ्चनपुरको बेलौरी नगरपालिका–१० भुडाका डेढ दर्जन परिवारको जग्गा भारतमा परेको देखाइएको छ । संयुक्त सीमा सर्भे टिमको नक्सांकनमा भुडाको १५ बिगाहासम्म जमिन भारतमा देखाइएको छ । भारतमा परेका जमिनमा स्थानीयले जग्गाधनी पूर्जा...
काठमाण्डु, २६ चैत – भारतीय प्रोफेसर एसडी मुनीले नेपाललाई धम्कीपूर्ण भाषा प्रयोग गर्दै एउटा लेख लेखेका छन् । त्यसो त केपी ओली भारत जाँदै गर्दा पनि एसडी मुनीले चीन नेपालको तराईसम्म नआओस् भन्दै आक्रामक लेख लेखेका थिए । प्रधानमन्त्री ओली दिल्लीबाट फर्केपछि मुनीले झनै...
पोखरा, २६ चैत – प्रदेश नं ४ का उपसभामुख सिर्जना शर्माले मुलुकको राजनीतिक परिवर्तनका लागि योगदान गर्ने शहीदको उच्च कदर हुनुपर्ने बताएकी छन् । आज महेन्द्रपुलस्थित शहीद भीमसेन दाहालको अर्धकदको शालिकमा माल्यार्पण गर्दै उनले शहीद भएका तथा आन्दोलनका घाइते भएकाहरुको योगदानका जगमा नेपाल वर्तमानसम्म...