काठमाण्डु, २६ चैत – खानेपानी मन्त्री विना मगरले मेलम्ची खानेपानी आयोजना अन्तर्गत सुरुङ खन्ने कामको अन्तिम ‘ब्रेक थ्रु’ चैत २९ गते हुने बताएकी छन् । नेकपा माओवादी केन्द्र, ७ नम्बर प्रदेश–काठमाण्डु संघीय जनसम्पर्क मञ्चले काठमाण्डुमा गरेको बधाई तथा शुभकामना कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री मगरले...
काठमाण्डु, २६ चैत – उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवलसँग नेपाल भ्रमणमा रहेको स्टेट एड्मिनिष्ट्रेसन ट्रेड एण्ड कमर्सका उपमन्त्री गान लिन नेतृत्वको प्रतिनिधिमण्डलले भेट गरेको छ । सिंहदरबारदमा मन्त्री यादवको सचिवलायमा सोमबार भएको भेटमा मन्त्री यादव र प्रतिनिधिमण्डलबीच उपभोक्ता हित तथा अधिकारका विषयमा छलफल...
काठमाण्डु, २६ चैत – खानेपानी मन्त्री बिना मगर र नेपालका लागि जापानी राजदूत मासासी ओगावाबीच भेटवार्ता गरेका छन् । मन्त्री मगरले आपसी सहकार्यका विषयमा छलफल गरेकी हुन् । सिंहदरबारस्थित खानेपानी मन्त्रालयमा मन्त्री मगरसँग भेटवार्ता गर्दै राजदूत मासासीले खानेपानी र सरसफाईका क्षेत्रमा जापान सरकार र...
काठमाण्डु, २६ चैत – सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा सरुवा भई आएका सचिव महेन्द्रमान गुरुङले आज पदबहाली गका छन् । सरकारले केही दिनअघि गुरुङसँगै विभिन्न मन्त्रालयका ३० जना सचिवको सरुवा गरेको थियो । गुरुङ यसअघि प्रधानमन्त्री कार्यालयमा सचिव थिए । सचिव गुरुङलाई मन्त्रालयका कर्मचारी,...
काठमाण्डु, २६ चैत – ऊर्जा, जलस्रोत तथा सिञ्चाई मन्त्री वर्षमान पुनले विद्युतीय दुर्घटनामा पनि तेस्रो पक्ष बिमा गर्नुपर्ने बताएका छन् । नेपाल विद्युत प्राधिकरण र सोसाइटी अफ इलेक्ट्रिकल इन्जिनियर्स नेपालले विद्युतीय सुरक्षा दिवसका अवसरमा सोमबार राजधानीमा गरेको कार्यक्रममा उनले गाडी दुर्घटनामाजस्तै विद्ययुतीय दुर्घटनामा पनि...
काठमाण्डु, २६ चैत – वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले हरेक नागरिकको स्वच्छ वातावरणमा बस्न पाउने संवैधानिक अधिकारको संरक्षण र प्रत्याभूतिको लागि पनि फोहोर पानी र ढलको समुचित प्रशोधन र व्यवस्थापन आवश्यक भएको बताएका छन् । ‘नेपालमा फोहोर पानी प्रशोधनको विकेन्द्रित मार्गचित्रः दक्षिण एसियाली अनुभवबाट...
सुर्खेत, २६ चैत – कर्णाली प्रदेशका सांसदको औपचारिक पोसाक निर्धारण गरिएको छ । संसद्को कार्यव्यवस्था परामर्श समितिले लामो छलफलपछि पोेसाक निर्धारण गरेको हो । अब कर्णाली प्रदेशका सांसद तोकिएको पोसाकमा संसद् बैठकमा सहभागी हुनुपर्नेछ । संसद्मा पुरुष र महिला सांसदका लागि पोसाकमा कोट तोकिएको...
काठमाण्डु, २६ चैत – सरकारले उपभोक्ता तथा उद्योग क्षेत्रका समस्या समाधानका लागि गुनासो व्यवस्थापन कक्ष खडा गर्ने भएको छ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले सोमबार सो कक्षको औपचारिक उद्घाटन गर्न लागेको मन्त्रालयले जनाएको छ । गुनासो व्यवस्थापन कक्षमा उद्योग क्षेत्रका र उपभोक्ताहरूका समस्या...
काठमाण्डु, २६ चैत – विवेकशील साझा पार्टीले प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमणको क्रममा भएको दुई देशीय समझदारीलाई स्वागत गरेको छ । आज पार्टीका प्रवक्ता डा सूर्यराज आचार्यले एक विज्ञप्ति जारी गर्दै नेपाल भारतबीचको समझदारीको स्वागत गरेको हो । ‘नेपालको विकास र समृद्धिमा महत्त्वपूर्ण...
चितवन, २६ चैत – नेपाली काँग्रेसका नेता डा शेखर कोइरालाले नेतृत्व परिवर्तन नभएसम्म पार्टीले गति लिन नसक्ने बताएका छन् । आज पत्रकारहरुसँग कुराकानी गर्दै उनले देउवाले पार्टी संगठन चलायमान बनाउन नसक्दा कांग्रेस ध्वस्त बनेको बताए । कोइरालाले दुई महिनामा गर्नुपर्ने काम दुई वर्षमा पनि...
काठमाण्डु, २६ चैत – नेकपा माओवादी केन्द्रबाट मन्त्री भएकाहरुले पार्टी नेतृत्वसामू आफूले गरेका कामबारे जानकारी गराएका छन् । माओवादी अध्यक्ष प्रचण्ड निवास खुमलटारमा छलफल भएको हो । सोमबार अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग सामूहिक भेट गरेर माओवादी मन्त्रीहरुले मन्त्रालय सम्हालेपछि अहिलेसम्म गरेका कामबारे जानकारी गराएका हुन्...
तनहुँ, २६ चैत – नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ ‘प्रकाश’ले एमाले र माओवादीबीच पार्टी एकतामा निर्वाचन चिह्न र संख्याले कुनै समस्या नगर्ने बताएका छन् । तनहुँको वन्दीपुरमा नेता श्रेष्ठले निर्वाचन चिह्नका बिषयमा धेरै चिन्ता लिनु नपर्ने बताए । माओवादी केन्द्रले निर्वाचन चिह्न र...