राजनीति

गोप्य भेटमा ओलीले मोदीलाई यसरी हप्काए !

२०७४ चैत २५ गते १५:५१

काठमाण्डु, २५ चैत – तीन दिने राजकीय भारत भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भारतले नेपालमा गरेको विकास निर्माणका कार्यप्रति असन्तुष्टी जनाएका छन् । दुवै देशका प्रधानमन्त्रीबीच भएको भेटवार्तामा ओलीले नेपालीले भारतका कारण भोग्दै आएका ज्यादतीका विषयमा पनि कुरा उठाएका थिए...

हामी अन्यायमा पर्यौ भनेर रुँदा पनि सरकारले सुनेनः संयोजक थापा

२०७४ चैत २५ गते १५:३५

काठमाण्डु, २५ चैत – केन्द्र्रीय सामाजिक परिचालिका संघर्ष÷समन्वय समितिकी संयोजक कविता थापाले सामाजिक परिचालिकाको बारेमा सरकार बेखबर बनेको आरोप लगाएकी छिन् । आईतबार रिपोर्टर्स क्लब नेपालमा संघर्ष÷समन्वय समितिले आयोजना गरेको पत्रकार सम्मेलन गर्दै बोल्दै संयोजक थापाले यस्तो आरोप लगाएकी हुन् । उनले भनिन्,‘हामी चैत...

शिक्षा मन्त्रीलाई प्रदेश मन्त्रीको सुझावः विद्यालय छेउका रक्सी पसल बन्द गरौं, जङ्गफुड खान नदिऔं

२०७४ चैत २५ गते १५:२४

काठमाण्डु, २५ चैत – सामुदायिक शिक्षा गुणस्तरीय बनाउन विज्ञान, शिक्षा तथा प्रविधि मन्त्रालयले सातै प्रदेशका शिक्षा हेर्दै आएका सामाजिक विकास मन्त्रीसँग सुझाव लिएको छ । आइतबार शिक्षा मन्त्रालयमा भएको छलफलमा प्रदेश मन्त्रीले आवश्यक नीति, कर्मचारीहरू तथा सवारी साधन अभावले शिक्षा क्षेत्रमा फड्को मार्न नसकिएको...

एमाले वरिष्ठ नेता नेपाल चीन प्रस्थान

२०७४ चैत २५ गते १५:१७

काठमाण्डु, २५ चैत – नेकपा (एमाले) का नेता माधवकुमार नेपाल सांघाई कोअपरेशन अर्गनाइजेसन (एससिओ) पिपुल्स फोरमद्धारा चीनको सियानमा आयोजना हुने ‘क्षेत्रीय शान्ति प्रवद्र्धनः मानवताका लागि साझा भविष्य समुदायको संयुक्त निर्माण’ कार्यक्रममा भाग लिन गए राति त्यसतर्फ गएका छन् । एमाले विदेश विभागका प्रमुख एवं...

महाकाली सन्धिको २२ वर्ष: हेड रेगुलेटर र नहर अझै निर्माण भएन

२०७४ चैत २५ गते १४:४३

कञ्चनपुर, २५ चैत – नेपाल र भारतबीच एकिकृत महाकाली संन्धी भएको २२ वर्ष वितिसक्दा पनि सन्धि कार्यान्वयन हुन सकेको छैन । भारतले उक्त सन्धि कार्यान्वयन गर्न अहिलेसम्म आनाकानी गर्दै आएको छ। महाकाली सन्धिको धारा (२) को उपधारा २ ‘क’मा भारतले टनकपुर बाँधको बाँयातर्फ अण्डरस्लुइस...

प्रदेश ३ का मुख्यमन्त्रीको तलब ७५ हजार, मन्त्रीले कति खान्छन् ?

२०७४ चैत २५ गते १४:२९

काठमाण्डु, २५ चैत – प्रदेश ३ का मुख्यमन्त्रीले मासिक ६१ हजार रुपैयाँ तलब पाउने भएका छन् । सञ्चार लगायतका सुविधा जोड्दा मासिक ७५ हजार बुझ्नेछन् । प्रदेश सरकारले प्रदेशसभामा मुख्यमन्त्री, मन्त्री र सांसदहरुको तलब सुविधासम्वन्धी विधेयक पेश गरेको हो । सोमबारको बैठकबाट विधेयक पास...

केपी शर्मा ओलीलाई दोस्रो पटक पीएचडी उपाधि !

२०७४ चैत २५ गते १४:१९

काठमाण्डु, २५ चैत – भारत भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई भारतको पन्तनगरमा रहेको गोविन्द बल्लभ पन्त कृषि तथा प्राविधिक विश्वविद्यालयले विज्ञानमा पीएचडीको मानार्थ उपाधि प्रदान गरेको छ । आइतबार दिउँसो प्रधानमन्त्री ओलीलाई विश्वविद्यालयमा आयोजित समारोहमा क्याम्पसका कुलपतिले ओलीलाई डक्टर अफ साइन्सको मानार्थ उपाधि...

यी हुन् एमाले प्रमुख सचेतकमा ‘बदनामी’ कमाएका नेता !

२०७४ चैत २५ गते १४:१२

काठमाण्डु, २५ चैत – स्वास्थ्यमन्त्री हुँदा बदनामी कमाएका कास्कीका एमाले नेता खगराज अधिकारीलाई एमालेले संसदीय दलमा प्रमुख सचेतक नियुक्त गरेपछि चौतर्फी आलोचना शुरु भएको छ । यसअघि एमाले सरकारमा रहँदा मन्त्री बनेका अधिकारीसहित जलस्रोतमन्त्री राधा ज्ञवाली चर्को ढङ्गले आलोचित बनेका थिए । कास्कीको बेगनासको...

अचानक किन चीन उडे माधव नेपाल ?

२०७४ चैत २५ गते १३:४४

काठमाण्डु, २५ चैत – नेकपा (एमाले)का विदेश मामिला विभाग प्रमुख तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल चीन प्रस्थान गरेका छन् । फर्स्ट सांघाई को(अपरेसन अर्गनाइजेसन (एससीओ) पिपुल्स फोरमद्वारा सियानमा आयोजना हुने ‘प्रोमोटिङ रिजनल पिसः ज्वइन्ट्ली बिल्डिङ अ कम्युनिटी अफ सेयर्ड फ्युचर फर म्यानकाइन्ड’ मा भाग लिन...

विद्यावारिधी उपाधि लिनुअघि ओलीले रूद्राक्षको विरुवा रोपे

२०७४ चैत २५ गते १३:३४

नयाँदिल्ली, २५ चैत – प्रधानमन्त्री केपी शर्मा ओली भारतको उत्तराखण्ड पन्तनगरस्थित गोविन्द बल्लभ पन्त कृषि तथा प्राविधिक विश्वविद्यालयमा पुगेका छन् । भारतको तीन दिने राजकीय भ्रमणका क्रममा प्रधानमन्त्री ओलीसहितको टोली नेपालसँग सीमा जोडिएको उत्तराखण्ड राज्यको पन्तनगर स्थित विश्वविद्यालयमा ओयोजित विशेष दीक्षान्त समारोहमा सहभागी हुन...

श्रीनिवास गोलि प्रहारबारे राप्रपाले मुख खोल्यो

२०७४ चैत २५ गते १३:०६

काठमाण्डु, २५ चैत – राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)ले विराटनगरमा धर्मगुरु आचार्य श्रीनिवासमाथि गरिएको गोली प्रहारको भत्र्सना गरेको छ । ‘विराटनगरमा धर्मगुरु आचार्य श्रीनिवासको हत्या गर्ने उदेश्यले गरिएको गोली प्रहारको राप्रपा निन्दा एवं घोर भत्सर्ना गर्दछ,’ राप्रपाका प्रवक्ता भुवन पाठकले जारी गरेको विज्ञप्तिमा भनिएका छ ।...

प्रधानमन्त्री ओली उत्तराखण्ड उडे

२०७४ चैत २५ गते १३:०१

नयाँदिल्ली, २५ चैत – तीन दिने भारत भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली आइतबार बिहान पौने ११ बजे उत्तराखण्ड प्रस्थान गरेका छन् । उत्तराखण्ड राज्यस्थित गोविन्द बल्लभ पन्त कृषि एवं प्रोद्योगिक विद्यालयले विभूषित गर्ने मानार्थ विद्यावारिधी उपाधि ग्रहण गर्न प्रधानमन्त्री त्यसतर्फ प्रस्थान गरेका हुन्...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us