राजनीति

विवेकशील साझाले भन्योः ओलीको भ्रमण स्वागतयोग्य !

२०७४ चैत २६ गते १२:१७

काठमाण्डु, २६ चैत – विवेकशील साझा पार्टीले प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमणको क्रममा भएको दुई देशीय समझदारीलाई स्वागत गरेको छ । आज पार्टीका प्रवक्ता डा सूर्यराज आचार्यले एक विज्ञप्ति जारी गर्दै नेपाल भारतबीचको समझदारीको स्वागत गरेको हो । ‘नेपालको विकास र समृद्धिमा महत्त्वपूर्ण...

शेखर कोइराला भन्छन्ः प्रचण्ड, देउवा र ओलीले भारतसँग सम्बन्ध सुधारे !

२०७४ चैत २६ गते १२:१२

चितवन, २६ चैत – नेपाली काँग्रेसका नेता डा शेखर कोइरालाले नेतृत्व परिवर्तन नभएसम्म पार्टीले गति लिन नसक्ने बताएका छन् । आज पत्रकारहरुसँग कुराकानी गर्दै उनले देउवाले पार्टी संगठन चलायमान बनाउन नसक्दा कांग्रेस ध्वस्त बनेको बताए । कोइरालाले दुई महिनामा गर्नुपर्ने काम दुई वर्षमा पनि...

एकाबिहानै खुमलटार पुगेका माओवादी मन्त्रीलाई प्रचण्डले दिए यस्तो निर्देशन

२०७४ चैत २६ गते ११:५३

काठमाण्डु, २६ चैत – नेकपा माओवादी केन्द्रबाट मन्त्री भएकाहरुले पार्टी नेतृत्वसामू आफूले गरेका कामबारे जानकारी गराएका छन् । माओवादी अध्यक्ष प्रचण्ड निवास खुमलटारमा छलफल भएको हो । सोमबार अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग सामूहिक भेट गरेर माओवादी मन्त्रीहरुले मन्त्रालय सम्हालेपछि अहिलेसम्म गरेका कामबारे जानकारी गराएका हुन्...

पार्टी एकता मिति नजिकिँदै गर्दा माओवादीका एक नेताले गरे यस्तो खुलासा

२०७४ चैत २६ गते ११:३४

तनहुँ, २६ चैत – नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ ‘प्रकाश’ले एमाले र माओवादीबीच पार्टी एकतामा निर्वाचन चिह्न र संख्याले कुनै समस्या नगर्ने बताएका छन् । तनहुँको वन्दीपुरमा नेता श्रेष्ठले निर्वाचन चिह्नका बिषयमा धेरै चिन्ता लिनु नपर्ने बताए । माओवादी केन्द्रले निर्वाचन चिह्न र...

भारतबाट फर्किएका ओली यसरी हुँदैछन् ‘प्याक’

२०७४ चैत २६ गते ११:२०

काठमाण्डु, २६ चैत – प्रधानमन्त्री केपी शर्मा ओली तीन दिने भारत भ्रमण पूरा गरी आइतबार साँझ स्वदेश फर्किएका छन् । गत शुक्रबार ५४ सदस्यीय टोलीको नेतृत्व गरेर भारत भ्रमणमा निस्किएका ओली हिजो साँझ नेपाल आइपुगेका हुन् । भ्रमणअवधि भर धपेटीमा रहेका अ‍ोलीलाई नेपालमा पनि...

सार्वजनिक जग्गा मिच्न पूर्वमन्त्री नै सक्रिय भएपछि…

२०७४ चैत २६ गते ११:००

चितवन, २६ चैत – चितवनको रत्ननगर नगरपालिकाले सार्वजनिक जग्गा मिचेर बनाइएका घरटहरा भत्काउन शुरु गरेको छ । रत्ननगर नगरपालिकाले सार्वजनिक जग्गा खोज्ने र संरक्षण गर्ने क्रममा यसरी मिचेर बनाइएका घरटहरा भत्काउन थालेको हो । भूमाफियादेखि पूर्वमन्त्री समेतले जग्गा अतिक्रमण गरेको पाइएपछि संरक्षण थालिएको रत्ननगर...

सिंचाई दिवसकै दिन उर्जामन्त्रीको घोषणाः परिणाम दिने कर्मचारीलाई जिम्मेवारी दिन्छु

२०७४ चैत २६ गते १०:५१

काठमाण्डु, २६ चैत – उर्जा,जलस्रोत तथा सिंचाईमन्त्री बर्षमान पुनले जनतालाई जलविद्युतमा जोड्ने गरी कार्यक्रम ल्याउने बताएका छन् । समृद्धिको आधार जलविद्युत भएको भन्दै मन्त्री पुनले त्यसका लागी छिट्टै नयां कार्यक्रम ल्याउने घोषणा गरे । आइतबार सिंचाई दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दैै मन्त्री पुनले...

मन्त्रीको निर्देशनमा विमानस्थलमा भयो यस्तो राम्रो काम

२०७४ चैत २६ गते १०:११

काठमाण्डु, २६ चैत – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय उडान कक्षमा २ सय नयाँ कुर्सी थपिएको छ । हवाई ट्राफिक जामका कारण यात्रुहरुले लामो समय पर्खनु पर्दा समस्या भएको भन्दै संस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्री रविन्द्र अधिकारीको निर्देशनमा नयाँ कुसी थपिएको विमानस्थलका प्रवक्ता प्रेमनाथ...

कुन हो केपी ओलीले भनेको आफैं बोल्ने तस्बीर ?

२०७४ चैत २५ गते २१:४६

काठमाण्डु, २५ चैत– प्रधानमन्त्री केपी ओलीले कसैले नबिगारे अब नेपाल–भारत सम्बन्ध राम्रो हुने टिप्पणी गरेका छन् । तीन दिने औपचारिक भारत भ्रमण सकेर आइतबार साँझ स्वदेश फर्किएपछि अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग ओलीले नेपाल र भारतबीच असहमतिका धेरै विषय समाधान भइसकेको र केही बाँकी भए वार्तामार्फत...

ओलीको विषयलाई लिएर प्रदेश २ को संसदमा हंगामा

२०७४ चैत २५ गते १६:४६

जनकपुरधाम , २५ चैत – प्रधानमन्त्री केपी शर्मा ओलीको आलोचना गर्दा प्रदेश २ को संसदमा हंगामा भएको छ । प्रदेशसभा बैठकमा माओवादी सांसद जगत यादवले वाम गठबन्धनबाट प्रधानमन्त्री बनेका केपी शर्मा ओलीको आलोचना गरे । उनले एक मधेस प्रदेश बनाउनु पर्ने र सशस्त्र समूहका...

प्रदेश पाँचको सरकारले यस्तो ल्यायो नीति तथा कार्यक्रम(पूर्णपाठसहित)

२०७४ चैत २५ गते १६:३०

बुटवल, २५ चैत – पाँच नम्बर प्रदेश सरकारले पहिलो नीति तथा कार्यक्रम ल्याएको छ । आज प्रदेश प्रमुख उमाकान्त झाले संसदमा नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन् । नीति तथा कार्यक्रममा पर्यटन र कृषिलाई प्राथमिकतामा राखिएको छ । राष्टिय गौरवका योजनादेखि स्थानीय तहमा सञ्चालित...

सार्कको विषयमा बोलेका ओलीलाई मोदीले फर्काए यस्तो जवाफ(बुँदासहित)

२०७४ चैत २५ गते १६:१२

काठमाण्डु, २५ चैत – प्रधानमन्त्री केपी शर्मा ओलीले भारत भ्रमणको दोस्रो दिन शनिबार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग औपचारिक भेटवार्ता गरेका छन् । भेटवार्तापछि आयोजना गरिएको संयुक्त पत्रकार सम्मेलन र संयुक्त विज्ञप्तीसँगै ओलीको भारत भ्रमणका उपलब्धीबारे समिक्षा सुरु भएको छ । ओलीले सार्कलाई अगाडि बढाउने...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us