काठमाण्डु, २६ चैत – भारतीय प्रोफेसर एसडी मुनीले नेपाललाई धम्कीपूर्ण भाषा प्रयोग गर्दै एउटा लेख लेखेका छन् । त्यसो त केपी ओली भारत जाँदै गर्दा पनि एसडी मुनीले चीन नेपालको तराईसम्म नआओस् भन्दै आक्रामक लेख लेखेका थिए । प्रधानमन्त्री ओली दिल्लीबाट फर्केपछि मुनीले झनै...
पोखरा, २६ चैत – प्रदेश नं ४ का उपसभामुख सिर्जना शर्माले मुलुकको राजनीतिक परिवर्तनका लागि योगदान गर्ने शहीदको उच्च कदर हुनुपर्ने बताएकी छन् । आज महेन्द्रपुलस्थित शहीद भीमसेन दाहालको अर्धकदको शालिकमा माल्यार्पण गर्दै उनले शहीद भएका तथा आन्दोलनका घाइते भएकाहरुको योगदानका जगमा नेपाल वर्तमानसम्म...
काठमाण्डु, २६ चैत – कानून, न्याय तथा संसदीय मामिलामन्त्री शेरबहादुर तामाङले न्यायाधीश नियुक्तिका लागि नयाँ मापदण्ड बनाइने बताएका छन् । मन्त्रालयमा आज पत्रकारसँगको भेटमा उहाँले त्यसरी नियुक्त न्यायाधीश क्षमता र ज्येष्ठताको आधार हेरी राजनीतिक पृष्ठभूमिको समेत हुने बताए । ‘‘राजनीतिक निर्वाचनमा भोट हालेका योग्य...
काठमाण्डु, २६ चैत – नेपाली कांग्रेसका नेता प्रकाशशरण महतले प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री कार्यालयमा पार्टीका थिंक ट्याङ्क जम्मा गर्न थालेको आरोप लगाएका छन् । सरकारले हालै जारी गरेको श्वेतपत्र र प्रधानमन्त्री ओलीको भारत भ्रमणबारे धारणा राख्न आज पार्टी कार्यालय सानेपामा आयोजित कार्यक्रममा महतले...
काठमाण्डु, २६ चैत – श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले देशभित्रै रोजगारी सिर्जना र श्रमिकको हितका लागि प्रदेशका सामाजिक विकासमन्त्रीसँग छलफल गरेका छन् । ७ वटै प्रदेशका सामाजिक विकास मन्त्रीलाई काठमाण्डुस्थित मन्त्रालयमा बोलाई मन्त्री विष्टले श्रम, रोजगार तथा सामाजिक सुरक्षा सम्बन्धि विषयमा संघ...
काठमाण्डु, २६ चैत – राष्ट्रपति विद्यादेवी भण्डारी आजदेखि माइक्रो ब्लगिङ साइट ट्विटरमा जोडिएकी छन् । राष्ट्रपति भण्डारीका प्रमुख स्वकीय सचिव भेषराज अधिकारीका अनुसार राष्ट्रपति भण्डारीको ट्वीटर ह्याण्डल एट प्रेसिडेण्डट अफ एनपी (@PresidentofNP) रहेको छ । राष्ट्रपति भण्डारीले पहिलो ट्वीट बालबालिका शिक्षाको पहुँचमा सरकारले गरेको...
काठमाण्डु, २६ चैत – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारले केही दिन अघि सार्वजनिक गरेको स्वेतपत्र बारे पार्टीको आधिकारिक धारणा सार्वजनिक गरेको छ । पार्टी कार्यालय सानेपामा सोमबार पत्रकार सम्मेलन गर्दै कांग्रेसले आफ्नो धारणा सार्वजनिक गरेको हो । पत्रकार सम्मेलनमा प्रवक्ता विश्वप्रकाश शर्माले अर्थतन्त्रलाई...
काठमाण्डु , २६ चैत – कालिकोटका सांसद्हरुले ६ महिनासम्म पुग्ने गरी जिल्लामा खाद्य सामाग्री व्यवस्था गर्न सरकारसँग माग गरेका छन् । प्रतिनिधिसभाका सांसद दुर्गबहादुर रावत र राष्ट्रिय सभाका सांसद जीबन बुढाले कालिकोटमा असीना पानी र हावाहुरीले हिउँदे बाली सखाप पारेको भन्दै खाद्य सामाग्री व्यवस्था...
सुर्खेत, २६ चैत – कर्णाली प्रदेशको संसद्ले चारवटा संसदीय समिति गठन गरेको छ । आज बसेको संसद्को पहिलो अधिवेशनको १०औँ बैठकले विधायन तथा प्रदेश मामिला, सार्वजनिक लेखा, अर्थ तथा प्राकृतिक स्रोत र सामाजिक विकास समिति गठन गरेको हो । विधायन तथा प्रदेश मामिला समितिमा...
काठमाण्डु, २६ चैत – प्रधानमन्त्री केपी शर्मा ओलीले यही चैत २३ देखि २५ गतेसम्म गरेको तीन दिने भारतको राजकीय भ्रमणले दुई देशबीचको सम्बन्धलाई नयाँ उचाइमा पु¥याएको छ । नेपालका प्रधानमन्त्री र भ्रमण दलका सदस्यलाई भारतले उपलब्ध गराएको आतिथ्यता तथा भएका सहमतिले नेपालको आर्थिक विकास...
काठमाण्डु, २६ चैत – सरकारले केन्द्र, प्रदेश र स्थानीय तहमा समायोजनमा नजाने कर्मचारीलाई ल्याएको स्वेच्छिक अवकाश प्रक्रिया रोकिएको छ । स्वेच्छिक अवकाश प्रक्रियाबारे माथिल्लो तहबाट कुनै निर्देशन नआएकाले रोकिएको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका स्वेच्छिक इकाइका प्रमुख धर्मराज रोकायले जानकारी दिए । उनका...
काठमाण्डु, २६ चैत – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता एवम् पूर्वपरराष्ट्रमन्त्री डा. रामशरण महतले प्रधानमन्त्री केपी शर्मा ओलीको तीन दिने भारत भ्रमण सफल र फलदायी भएको बताएका छन् । सोमबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको विशेष साक्षात्कारमा बोल्दै नेता महतले नेपालका कुनैपनि प्रधानमन्त्रीहरुको...