काठमाण्डु, १७ बैशाख – सभामुख कृष्णबहादुर महराले देशलाई सकारात्मक सोंच, चिन्तनको खाँचो रहेको बताएका छन् । ब्रह्मकुमारी राजयोग केन्द्रले कलंकीस्थित संगम कोलोनीमा निर्माण गरेको शिव भवनको आज (सोमबार) उद्घाटन गर्दै सभामुख महराले यस्तो बताएका हुन् । धर्म, समूह, पार्टी वा समुदायको साँघुरो घेराबाट माथि...
काठमाण्डु, १७ वैशाख – कर्णाली प्रदेशको सोमबार सम्पन्न मन्त्रिपरिषद् बैठकले मुख्यमन्त्री तथा मन्त्रीहरुको पारिश्रमिक तथा सुविधा सम्वन्धमा व्यवस्था गर्न वनेको विधेयक २०७५को मस्यौदा स्वीकृत गरेको छ । स्वीकृत मस्यौदा प्रदेश सभामा पेश गर्न आन्तरीक मामिला तथा कानुन मन्त्रालयलाई सहमति प्रदान गर्ने निर्णय गरेको मुख्यमन्त्रीको...
काठमाण्डु, १७ वैशाख – स्थानीय तहलाई समन्वय र अनुगमनको अधिकार पाएकोे जिल्ला समन्वय समितिका प्रमुखहरुबाट नियमनको पनि अधिकार पाउनुपर्ने आवाज आउन थालेको छ । नेपालको संविधानमा जिल्ला समन्वय समितिलाई संघीय र प्रदेश सरकारी कार्यालय, गाउँपालिका र नगरपालिकाबीच समन्वय गर्ने अधिकार दिइएको छ । साविकको...
बुटवल, १७ वैशाख – राष्ट्रपति विद्यादेवी भण्डारीले बुद्ध जन्मस्थल लुम्बिनीमा निर्माण हुन लागेको लुम्बिनी अन्तर्राष्ट्रिय बौद्ध ध्यान केन्द्र तथा सभागृहको आज शिलान्यास गरेकी छन् । बुद्ध जयन्तीकै अवसरमा राष्ट्रपति भण्डारीले सभागृहको पूजाआजा गरेर शिलान्यास गरेकी हुन् । शिलान्यास कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओली, संस्कृति,...
रुकुम, १७ वैशाख – नेकपा (एमाले)का वरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले उत्तर कोरियाका नेता किम जोङ उन र दक्षिण कोरियाका राष्ट्रपति मून जे इनको भेटवार्ताले विश्वभर रहेको त्रासपूर्ण वातावरण हटेको बताएका छन् । दुई नेताबीचको भेटवार्तासम्बन्धी पहिलोपटक प्रतिक्रिया दिँदै उनले यस्तो बताएका...
नुवाकोट, १७ वैशाख – प्रतिनिधिसभामा निर्वाचित नेताकै असहयोगले त्रिशुली काठमाण्डु प्रशारण लाइन निर्माणमा समस्या आएको छ । नुवाकोटबाट निर्वाचित एमाले सांसद नारायण खतिवडाले नुवाकोटको शान्तिबजारमा स्थानीयको जग्गा सबै जाने भएकाले पाँचवटा टावर अन्तैबाट लैजान माग गरेका छन् । उर्जामन्त्री वर्षमान पुन, उर्जा सचिव अनुपकुमार...
काठमाण्डु, १७ वैशाख – ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले सरकारी तथा निजी क्षेत्रका निर्माणाधीन जलविद्युत आयोजनाको प्रगति सन्तोषजनक नरहेको भन्दै सरोकारवाला संस्था तथा कम्पनीलाई विवरण बुझाउन निर्देशन दिएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुनले निर्माणाधीन तथा निर्माण चरणका जलविद्युत आयोजनाको प्रगति...
काठमाण्डु, १७ वैशाख – काठमाण्डु महानगरका प्रमुख विद्यासुन्दर शाक्यले कामपाको समृद्धिका लागि नागरिकसँगै रहेर सहकार्य गर्ने बताएका छन् । आज कामपाको वडा नं १४ ले आयोजना गरेको नागरिक सुनुवाइ कार्यक्रममा कामपाका प्रमुख शाक्यले समृद्धिका लागि नागरिकको सक्रियता आवश्यक हुने बताएका हुन् । शाक्यले भने,...
लुम्बिनी, १७ वैशाख – प्रधानमन्त्री केपी शर्मा ओलीले बुद्धको जन्मस्थलबारे विवाद र बहस गर्न आवश्यक नभएको बताएका छन् । २५६२ औं बुद्ध जयन्तीका अवसरमा लुम्बिनी विकास कोषले लुम्बिनीमा सोमबार आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्रीले बुद्ध नेपालमै जन्मिएको दोहोर्याउँदै दोधार हुन आवश्यक नभएको बताए । ‘किनभने...
काठमाण्डु, १७ वैशाख – वन तथा वाताबरणमन्त्री शक्ति बहादुर बस्नेतले माओवादी र एमाले एकअर्कामा विलय नभएर एकता हुने बताएका छन् । बस्नेतले वाम एकता माओवादी आन्दोलन र जनयुद्धको पुर्ण सम्मान गरेर मात्र अघि बढ्ने बताए । अखिल(क्रान्तकारी) त्रिभुवन विश्वबिध्यालय समितिको छैठौं सम्मेलनको उद्घाटन उद्घाटन...
काठमाण्डु, १७ वैशाख – नेपाली काँग्रेसका महामन्त्री डा. शशांक कोइरालाले पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेललाई उत्तेजित नहुन आग्रह गरेका छन् । महामन्त्री कोइरालाले पार्टी सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता पौडेलको सहमतिमै पदाधिकारी मनोनयन गर्न आफूले सोमबार बोलाइएको निर्वाचित केन्द्रिय सदस्यहरुको बैठक शुक्रबारसम्मका लागि...
लुम्बिनी, १७ वैशाख – अन्तर्राष्ट्रिय बौद्ध सम्मेलनले १० बुँदे ‘लुम्बिनी घोषणापत्र २०१८’ जारी गरेको छ । लुम्बिनी गुरुयोजनालाई शान्ति र मानवताको विश्वकेन्द्रका रूपमा विकास गर्नेलगायतका प्रतिबद्धतासहित दुईदिने सम्मेलन आइतबार सम्पन्न भएको हो । घोषणा–पत्रमा लुम्बिनीलाई भगवान बुद्धको जन्मस्थल र बौद्धधर्म तथा विश्वशान्तिको मुहानका रुपमा...