राजनीति

प्रचण्डको खुलासाः वैशाख २२ गते पार्टी एकता !

२०७५ वैशाख १८ गते १६:२६

काठमाण्डु, १८ बैशाख – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कार्ल मार्क्सको द्वीशतवार्षिकी(मे ५ )मा पार्टी एकताको घोषणा हुने बताएका छन् । प्रचण्डले वैशाख २२ गते पार्टी एकता हुने बताएका हुन् । श्रमिक दिवशका अवसरमा आठ ट्रेड युनियनहरुले संयुक्त रुपमा आयोजित कार्यक्रममा प्रचण्डले...

देउवाको बचाउ गर्दै मीन विश्वकर्माले के–के भने ?

२०७५ वैशाख १८ गते १६:१०

काठमाण्डु, १८ बैशाख – प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका नेता मीनबहादुर विश्वकर्माले सहमतिकै आधारमा पदाधिकारी चयन हुने विश्वास दिलाएका छन् । उनले भने,‘पार्टी सभपातिजीले सर्वसम्मतीमै पदाधिकारी चयन गर्नको लागि बैठक २१ गते डाक्नुभएको छ, मतदान नै गर्ने हो पनि सभापतिसँग सम्मानजनक बहुमत छ ।’...

मुख्यमन्त्रीलाई देउवाले मुखै फोडेर भनेः कांग्रेसलाई पनि सरकारमा लैजानुस् !

२०७५ वैशाख १८ गते १६:०७

धनगढी, १८ वैशाख – पुर्व प्रधानमन्त्री शेरबहादुर देउवाले प्रदेश नम्बर ७ का मुख्यमन्त्री त्रिलोचन भट्टलाई प्रदेशको समृद्धीका लागि आफु साथमा रहेको बताएका छन् । उनले सक्रिय भएर प्रदेशको विकासका लागि लाग्न सुझाव पनि दिए । कैलालीको अत्तरियामा रहेको दुर्गालक्ष्मी बहुमुखी क्याम्पसको नवनिर्मित भवनको उद्घाटन...

विमानस्थल खोज्दै काभ्रे पुगेका रविन्द्र अधिकारीले यसो भने

२०७५ वैशाख १८ गते १५:४४

काठमाण्डु, १८ वैशाख – त्रिुभवन अन्तर्राष्ट्रिय विमानस्थलमा अत्यधिक हवाई चाप बढिरहेको बेला सरकारले राजधानी नजिकै अर्को डोमेस्टिक विमानस्थल निर्माणको सम्भाव्यता अध्ययन थालेको छ । पर्यटनमन्त्री रवीन्द्र अधिकारी नेतृत्वको टोलीले मंगलबार सम्भावित विमानस्थल निर्माणस्थलका लागि काभ्रेको ठुलीचौर, चिसापानी ठिलीचौर एवं बनेपाको नागीडाँडाको स्थलगत अवलोकन गरेको...

पार्टी एकतापछि को बन्छ अध्यक्ष ? यसो भन्छन् योगेश भट्टराई

२०७५ वैशाख १८ गते १५:३३

काठमाण्डु, १८ वैशाख – नेकपा (एमाले)का सचिव योगेश भट्टराईले नेकपा (माओवादी केन्द्र) सँग एकतापछिको महाधिवेशनमा नेतृत्वबारे अहिले नै घोषणा गर्न नसकिने बताएका छन् । रिपोर्टर्स क्लब नेपालले आज यहाँ आयोजना गरेको साक्षात्कार कार्यक्रममा अहिले समान अस्तित्वका आधारमा पार्टी एकता हुने तर भविष्यमा फलानो अध्यक्ष...

छात्रावास व्यवसायलाई मर्यादित बनाउन मापदण्ड तोकिनुपर्ने

२०७५ वैशाख १८ गते १५:१२

काठमाण्डु, १८ वैशाख – कानून, न्याय तथा संसदीय मामिलामन्त्री शेरबहादुर तामाङले समाजको विकास तथा राम्रा कार्यका लागि नपुग भएका कानूनलाई प्रक्रिया पु¥याएर अभाव हुन नदिने प्रतिबद्धता व्यक्त गरे । नेपाल होस्टल एशोसिएसनको छैटौँ वार्षिकोत्सवका उपलक्ष्यमा आज आयोजित पदयात्राको शुभारम्भ गर्दै मन्त्री तामाङले आगामी असोजभित्र...

पत्रकार महासंघले भन्योः समयमै तलब नदिने सञ्चार संस्था बन्द गरिन्छ

२०७५ वैशाख १८ गते १५:०२

काठमाण्डु, १८, वैशाख – कर्मचारी तथा पत्रकारलाई समयमै तलब नदिएको भन्दै नेपाल पत्रकार महासंघले ‘नेपाल एफएम’मा मागपत्रसहित कालो तुल टाँगेको छ । विश्वभर १२९ औंँ अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाउँदै गर्दा पत्रकार महासंघका महासचिव रमेश विष्ट नेतृत्वको टोलीले कालो तुल टाँगेको हो । नियमित तलब...

गृहजिल्लाको तारिफ गरेर अघाएनन् ओली, भन्छन्ः झापा सुपर जिल्ला हो !

२०७५ वैशाख १८ गते १४:२७

झापा, १८ वैशाख – प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो गृहजिल्लाको तारिफ गरेका छन् । प्रधानमन्त्री ओलीले झापा जिल्ला सभाको प्रथम बैठक उद्घाटनको क्रममा आफ्नो जिल्ला सुपर जिल्ला भएको बताएका हुन् । उनले भने, ‘यो सुपर जिल्ला हो । यहाँ सुपर आँप फल्छ, यहाँ सुपर...

थाइल्याण्डका सैनिक प्रमुख बुधबार नेपाल आउँदै

२०७५ वैशाख १८ गते १३:५५

काठमाण्डु, १८ बैशाख – प्रधानसेनापति राजेन्द्र क्षेत्रीको औपचारिक निमन्त्रणामा थाइल्याण्डको रोयल थाई आम्र्ड फोर्सका प्रमुख तार्नचाइयान सिशुवान बुधबार नेपाल भ्रमणमा आउँने भएका छन् । नेपाल भ्रमणमा रहँदा उनले राष्ट्रपति, प्रधानमन्त्री र रक्षामन्त्रीसँग भेटघाट गर्ने कार्यक्रम रहेको नेपाली सेना, जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ...

मोदीलाई स्वागत गर्न मुक्तिनाथमा हतार ! हेलिप्याड बनाउन थालियो

२०७५ वैशाख १८ गते १३:३९

काठमाण्डु, १८ वैशाख –भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भ्रमणमा लागि मुस्ताङको मुक्तिनाथमा तयारी तीव्र पारिएको छ । ‘औपचारिक रूपमा निर्देशन आएको छैन, तर अनौपचारिक रूपमा उहाँ आउने भनेपछि हामीले तयारी थालेका छौं,’ मुस्ताङका प्रमुख जिल्ला अधिकारी शिशिर पौडेलले भने, ‘हेलिप्याड बनाउनेदेखि मन्दिर श्रृंगार गर्ने काम...

कर्मचारीको भवन उद्घाटन गर्दै प्रचण्डले गरे यस्तो प्रतिबद्धता

२०७५ वैशाख १८ गते १३:२९

काठमाण्डु, १८ वैशाख – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनताको अपेक्षा अनुसार काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । मंगलबार बबरमहलमा निर्माण गरिएको नेपाल राष्ट्रिय कर्मचारी संगठन निजामतीको केन्द्रीय कार्यालय भवनको उद्घाटन गर्दै उनले सो कुरा बताएका हुन् । कार्यक्रममा बोल्दै अध्यक्ष...

सुकुम्बासीप्रति कठोर बन्दै प्रधानमन्त्री, गृहजिल्ला पुगेर यसो भने

२०७५ वैशाख १८ गते १३:२२

झापा, १८ वैशाख – प्रधानमन्त्री केपी शर्मा ओलीले सुकुम्बासीको नाममा जहाँ सुकै छाप्रो हाल्न अब नपाइने बताएका छन् । गृहजिल्ला झापा आएका प्रधानमन्त्री ओलीले अब व्यवस्थित बस्ती र शहर बनाउनुपर्ने भन्दै सुकुम्बासीको नाममा जहाँ पायो त्यहाँ छाप्रो हाल्न अब नपाइने बताएका हुन् । ‘अब...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us