राजनीति

गृहमन्त्रीलाई प्रकाशचन्द्र लोहनीको प्रश्नः अपराधि पक्रिन किन आलटाल ?

२०७५ वैशाख १८ गते १२:३२

काठमाण्डु, १८ वैशाख – राजावादी पार्टी एकीकृत राप्रपा राष्ट्रवादीका अध्यक्ष डा प्रकाशचन्द्र लोहनीले हिन्दु धर्मगुरु श्रीनिवासमाथि गोली हान्ने अपराधिलाई पक्राउ गर्न सरकारले आलटाल गरिरहेको आरोप लगाएका छन् । डा लोहनीले हिन्दु पहिचान हुनुपर्छ भन्ने धर्मगुरुलाई गोली प्रहार गरेर हत्या गर्ने प्रयास हुँदा पनि सरकाले...

सिन्डिकेटलाई घुँडा टेकाउन गृहमन्त्रीले लिए यस्तो अडान

२०७५ वैशाख १८ गते १२:१२

हेटौंडा, १८ वैशाख – गृहमन्त्री रामबहादुर थापाले भ्रष्टाचार र तस्करलाई निस्तेज नगरी देशको विकास सम्भव नहुने बताएका छन् । मंगलबार हेटौँडामा भएको प्रदेशस्तरीय सुरक्षा गोष्ठीमा सहभागी हुन पुगेका गृहमन्त्री थापाले यस्तो बताएका हुन् । गृहमन्त्री थापाले भने, ‘देशमा भएको तस्करी र भ्रष्टाचारलाई अन्त्य नगरी...

मोदी पटनाबाट सिधै जनकपुर ओर्लिने, कस्तो छ भ्रमण तालिका ?

२०७५ वैशाख १८ गते ११:४५

जनकपुरधाम, १८ वैशाख – २ दिने नेपाल भ्रमणका क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी वैशाख २८ गते हेलिकप्टरबाट सिधै जनकपुर ओर्लने भएका छन् । मोदीको भ्रमण तयारीको निरीक्षण गर्न मंगलबार जनकपुर पुगेका गृहमन्त्री रामबहादुर थापाले मोदी काठमाण्डु नगई सिधै हेलिकप्टरबाट जनकपुर आउन लागेको जानकारी दिए...

मोदीको भ्रमण सफल बनाउन गृहमन्त्रीले दिए यस्तो निर्देशन

२०७५ वैशाख १८ गते ११:३५

जनकपुरधाम, १८ वैशाख – गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको यही वैशाख २८ गते हुने नेपाल भ्रमण धार्मिक र सांस्कृतिक हुने बताएका छन् । भारतीय प्रधानमन्त्री मोदीले पूजाअर्चना गर्ने जानकी मन्दिर र नागरिक अभिनन्दन गरिने बाह्र बिगाहाको स्थलगत निरीक्षणपछि आज यहाँ आयोजित...

प्रचण्ड भेट्न खुमलटार पुगेका इजरायली राजदूतले देखाए यस्तो तत्परता

२०७५ वैशाख १८ गते ११:३०

काठमाण्डु, १८ वैशाख – नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग इजरायलका राजदूत बोनी ओमेरले भेट गरेका छन् । मंगलवार बिहान खुमलटारमा भएको भेटमा अध्यक्ष प्रचण्डले कृषि क्षेत्रमा इजरायलले गरेको प्रगति नेपालको आर्थिक समृद्धिका लागि अनुकरणीय हुने बताए । उनले भने, ‘नेपालको आर्थिक समृद्धि...

तरुण दलले जिल्ला र स्थानीय प्रशिक्षण दिने

२०७५ वैशाख १८ गते ११:२९

काठमाण्डु, १८ वैशाख – नेपाल तरुण दलले जिल्ला र स्थानीय तहमा प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ । चैत २५ देखि वैशाख १३ गतेसम्म सातै प्रदेशमा प्रशिक्षण कार्यक्रम सञ्चालन गरेको तरुण दलले आगामी जेठ ५ गतेदेखि ७७ वटै जिल्ला र स्थानीय तहमा प्रशिक्षण सञ्चालन...

प्रधामन्त्रीको सर्पोट गर्दै मिनेन्द्रले दिए उल्टो ‘दनक’

२०७५ वैशाख १८ गते ११:१८

बुटवल, १८ वैशाख – नेपाली कांग्रेसका नेता डा. मिनेन्द्र रिजालले प्रधानमन्त्री केपी शर्मा ओलीलाई अहंकार नदेखाउन आग्रह गरेका छन् । सांसरका हरेक तानाशाहको जन्म ‘म मात्र ठीक छु, अरु कोही पनि ठीक छैन’ भनेर हुने भन्दै उनले प्रधानमन्त्रीको अभिव्यक्तिहरुले कम्युनिष्ट सरकार पनि त्यही बाटोमा...

अन्तर्राष्ट्रिय श्रमिक दिवसकै दिन प्रचण्डले श्रमिकको हकबारे यसो भने

२०७५ वैशाख १८ गते ११:१०

काठमाण्डु, १८ वैशाख – नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देश स्थिरता र समृद्धिको बाटोमा अग्रसर रहेको अहिलेको सन्दर्भमा सर्वहारावादी कम्युनिष्टको एकता अपरिहार्य आवश्यकता बनेको बताएका छन् । अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा आज एक शुभकामना सन्देश दिँदै अध्यक्ष दाहालले अग्रगामी कम्युनिष्टबीचको ध्रुवीकरणले मात्र...

ओली र बादललाई क्रिश्चियनले भन्योः निर्मम भएर लागे, अब घुँडा टेकाउँछौं

२०७५ वैशाख १८ गते ११:०५

सुर्खेत, १८ वैशाख – कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर, सुर्खेतमा राष्ट्रिय ख्रीष्टियन महासंघ नेपालको १० औँ राष्ट्रिय भेलामा प्रधानमन्त्रीले क्रिश्चियनमाथि अपमान गरेको र गृहमन्त्रीसमेत निर्मम भएर लागेको आरोप लगाइयो । वैशाख १९ गतेसम्म हुने राष्ट्रिय भेलाको उद्घाटन सोमबार महासंघ कर्णाली प्रदेशका प्रमुख पदम गैरे र...

श्रमिकको तलव बैंक खाताबाट दिने, गोकर्ण विष्टले गर्दैछन् यस्तो तयारी

२०७५ वैशाख १८ गते १०:५६

काठमाण्डु, १८ वैशाख – सरकारले सबै श्रमिकको तलव बैंक खाताबाटै भुक्तानी दिने व्यवस्था गर्ने भएको छ । श्रम मन्त्री गोकर्ण बिष्टले नयाँ श्रम नियमावली ल्याउन लागेका हुन् । श्रम तथा रोजगार मन्त्रालयले तोकिएको र सम्झौता बमोजिम पनि कामदारलाई पारिश्रमिक नदिने रोजगारदाताहरुलाई कस्न यस्तो व्यवस्था...

जनकपुरमा मोदीलाई ओलीले यसरी गर्दैछन् स्वागत

२०७५ वैशाख १८ गते १०:५१

जनकपुरधाम, १८ बैशाख – भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई स्वागत गर्न प्रधानमन्त्री केपी शर्मा ओली पनि जनकपुरधाम जाने भएका छन् । भारतीय प्रधानमन्त्री मोदीले पूजाअर्चना गर्ने जानकी मन्दिर र नागरिक अभिनन्दन गरिने बाह्र बिगाहाको स्थलगत निरीक्षणपछि आज आयोजित पत्रकार सम्मेलनमा गृहमन्त्री बादलले सो जानकारी दिएका...

श्रमिक दिवसमा राप्रपाको शुभकामना

२०७५ वैशाख १८ गते १०:२७

काठमाण्डु, १८ वैशाख – राष्ट्रिय प्रजातन्त्र पार्टी तीनवटै दलले १२९ औँ अन्तर्राष्ट्रिय श्रमिक दिवसका उपलक्ष्यमा आज शुभकामना दिएका छन् । एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टी ९राष्ट्रवादी० का अध्यक्ष डा प्रकाशचन्द्र लोहनीले श्रमिक दिवसका अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली श्रमिक दिदीबहिनी तथा दाजुभाइमा शुभकामना...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us