पोखरा, १७ वैशाख – अखिल नेपाल युवक संघको सातौँ राष्ट्रिय सम्मेलन यही वैशाख २८ देखि ३० गतेसम्म पोखरामा हुने भएको छ । सम्मेलनका सम्बन्धमा जानकारी दिन आज यहाँ आयोजित पत्रकार सम्मेलनमा संघका केन्द्रीय अध्यक्ष तीलक थापाले ‘राष्ट्रिय स्वाधीनताका लागि आमूल परिवर्तन, युवा अधिकार र...
काठमाण्डु, १७ वैशाख – आज बस्ने भनेको नेपाली कांग्रेसको निर्वाचित केन्द्रीय सदस्यहरुको बैठक स्थगित भएको छ । आजको बैठकबाट पदाधिकारी मनोनित गर्ने तयारी थियो । तर, पौडेल समूहको असहमतिपछि बैठक चार दिनका लागि स्थगित गरिएको छ । अब कांग्रेस बैठक २१ गते दिउँसो २...
इलाम, १७ वैशाख – पूर्वसभामुख तथा नेकपा एमाले संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले एमाले र माओवादी एकतामा कुनै समस्या नभएको बताएका छन् । गृह जिल्ला इलाम आइपुगेका नेम्वाङले सोमबार बिहान आयोजित पत्रकार सम्मेलनमा उनले पार्टी एकतापछि समस्या नआओस् भनेर दुई अध्यक्ष छलफलमा रहेको र...
रत्ननगर, चितवन, १७ वैशाख – राष्ट्रियसभा उपाध्यक्ष शशीकला दाहालले चितवनको रत्ननगरका दुई बालबालिकाको अभिभावकत्व ग्रहण गरेकी छन् । उनले एक जना चेपाङ र एकजना दलित विद्यार्थीको अभिभावकत्व ग्रहण गरेकी हुन् । आइतबार रत्ननगरस्थित गामबेँशी चेपाङ संरक्षण केन्द्रमा आयोजित कार्यक्रममा इच्छाकामना गाउँपालिका–१ काउलेकी सात वर्षीया...
काठमाण्डु, १७ वैशाख – भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई नेपाल भ्रमण प्रति नेपा कम्युनिष्ट पार्टी (मसाल) ले कडा शब्दमा आपत्ति जनाएको छ । पार्टीका महामन्त्री मोहनविक्रम सिंहले एक वक्तव्य जारी गर्दै भारतीय प्रधानमन्त्रीको नेपाल भ्रमणको समाचार प्रति पार्टीको गम्भीर ध्यानाकर्षण भएको जनाएको हो । पार्टीले...
काठमाण्डु, १७ वैशाख – आज बस्ने नेपाली कांग्रेस केन्द्रीय समितिको निर्वाचित पदाधिकारी बैठक बरिष्ठ नेता रामचन्द्र पौडेल र पूर्व महामन्त्री कृष्णप्रसाद सिटौला पक्षले बहिष्कार गर्ने भएका छन् । आफूहरूसँग छलफलै नगरी बोलाएको भन्दै उनीहरूले बैठक बहिष्कार गर्ने भएका हुन् । ra कांग्रेसको १३ औं...
पोखरा, १६ वैशाख – प्रदेश नं.४ को संसदीय दलको नेतामा सांसद कृष्णचन्द्र नेपाली चयन भएका छन् । लामो समयको कसरतपछि कांग्रेसले दलको नेता चयन गरेको हो । दलको बैठकले प्रमुख सचेतकमा मणिभद्र शर्मा कँडेल र सचेतकमा ओमकला गौतमलाई चयन गरेको छ । दलको उपनेता...
काठमाण्डु, १६ वैशाख – कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयले प्रदेशसभा सञ्चालनका लागि प्रदेशमा अहिलेसम्म नौवटा नमूना कानून पठाएको छ । मन्त्रालयका तर्जुमा शाखाका शाखा अधिकृत प्रकाश न्यौपानेका अनुसार मुख्य मन्त्री र मन्त्रीको पारिश्रमिक तथा सुविधा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, प्रदेशसभाका पदाधिकारी तथा...
काठमाण्डु, १६ वैशाख – उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवले नेपालदेखि बंगलादेशसम्म सुरुङमार्ग बनाएर अन्तरदेशीय सडक सञ्जाललाई सबल बनाउने बताए । दक्षिण एशियाली मुलुकका साना तथा मझौला व्यवसायी मञ्चको तेस्रो सम्मेलनको आज उद्घाटन गर्दै मन्त्री यादवले नेपाल, भारत र बंगलादेशसँग छलफल गरेर उक्त विषयलाई...
काठमाण्डु, १६ बैशाख – सरकारले सुरू गरेको नयाँ विद्यार्थी भर्ना अभियानलाई पूर्व प्रधानमन्त्री तथा नयाँ शक्ति पार्टीका संयोजक बाबुराम भट्टराईले पनि साथ दिएका छन् । उनले गृहजिल्ला गोरखाको खोप्लाङका ३ वर्षे बालक रोशन परियारको अभिभावकत्व ग्रहण गरेका हुन् । खोप्लाङको शारदा माध्यामिक विद्यालयमा रोशनलाई...
सुर्खेत, १६ वैशाख – कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतमा शनिबार ‘कर्णाली घोषणापत्र’ जारी गरिएको छ । कर्णाली एकीकृत ग्रामीण विकास तथा अनुसन्धान केन्द्र तथा नेप्लिज सिभिल सोसाइटी माउण्टेन इनिसियटिभको पहल तथा राष्ट्रिय मानवाधिकार आयोग नेपालको समन्वयमा आयोजित ‘समावेशी विकास अधिकारको सुनिश्चिता, सामाजिक न्याय र...
नवलपरासी, १६ वैशाख – प्रदेश नं ४ को नाम गोर्खा प्रदेश राख्नका लागि दबाबस्वरुप पूर्वी नवलपरासीमा हस्ताक्षर अभियान शुरु गरिएको छ । प्रदेश नामकरणको विषयमा देशभरि चर्चा परिचर्चा चलिरहेका बेला प्रदेश नं ४ को नाम ‘गोर्खा प्रदेश’ हुनुपर्ने माग राख्दै नवलपुरको कावासोतीमा हस्ताक्षर संकलन...