राजनीति

यातायात व्यवसायीले लगाए गृहमन्त्री थापालाई भ्रष्टाचारीको आरोप

२०७५ वैशाख १६ गते १४:१९

दाङ, १६ बैशाख – दाङका यातायात व्यवसायीले गृहमन्त्री रामबहादुर थापा (बादल)लाई भ्रष्टचारीको आरोप लगाउँदै तत्काल पदबाट राजीनामा दिन माग गरेका छन् । सरकारले यातायात समिति खारेज गरेको विरोधमा चरणबद्ध आन्दोलनमा उत्रिएका दाङका यातायात व्यवसायीले आइतबार यातायात व्यवस्था कार्यालय राप्ती तुलसीपुर अगाडि प्रदर्शनका क्रममा गृहमन्त्री...

‘म भ्रष्टाचार गर्दिनँ, कसैले गरेको सहन्न, बहुत क्लियर छ’ (प्रधानमन्त्रीको सम्बोधनको पूर्णपाठसहित)

२०७५ वैशाख १६ गते १३:४५

यो सरकार जनताबाट फूल ब्याट्रीचार्ज भएको सरकार हो । कारण यो फिलीफिली, झिलीझली गर्दैन । यो पूरा ताकतका साथ अगाडि बढ्छ, किनभने जनताले जनताका निम्ति काम गर्न यसलाई अधिकार दिएको छ । आजको सरकारसँग कर्तव्यमात्रै होइन, जनताले अधिकार पनि दिएका छन् । तपाईहरु (प्रदेश...

डान्स गर्दै पार्टी एकताबारे वामदेवले भनेः अब तलबाट गर्नुपर्छ !

२०७५ वैशाख १६ गते १३:११

काठमाण्डु, १६ वैशाख – नेकपा एमालेका उपाध्यक्ष बामदेब गौतमले एमाले–माओवादी केन्द्रबीचको एकता रोकिनुको कारण आफूलाई पनि थाहा नभएको बताएका छन् । सबै कुरा टुङ्गिएपनि एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले एकतामा ढिलाई गरेको बताउँदै गौतमले तलबाट एकता...

डोल्पामा नेपाली काँग्रेसले बनायो छायाँ सरकार

२०७५ वैशाख १६ गते १२:१६

दुनै, डोल्पा, १६ वैशाख – डोल्पाको त्रिपुरासुन्दरी नगरपालिकामा नेपाली काँग्रेसले छाँया सरकार गठन गरिएको छ । नेपाली काँगे्रसले डोल्पाका आठवटा स्थानीय तहमध्ये त्रिपुरासुन्दरी नपामा पहिलो पटक छायाँ सरकार गठन गरेको हो ।त्रिपुरासुन्दरी नगरपालिकाका मोतीप्रसाद उपाध्यायको संयोजकत्वमा छायाँ सरकार गठन गरिएको हो । छायाँ सरकारको...

प्रधानमन्त्रीको आक्रोशः अनुहार हेर्दिन, सिण्डिकेट तोडिन्छ

२०७५ वैशाख १६ गते १२:०६

काठमाण्डु, १६ वैशाख – प्रधानमन्त्री केपी शर्मा ओलीले सिण्डिकेट, भ्रष्टाचार र अनुचित कुरामा कसैसँग सम्झौता नगर्ने बताएका छन् । वर्तमान सरकार जनतावाट फूलचार्ज सरकार भएको बताउँदै ओलीले पिलपिल नगर्ने बताए । प्रदेश नम्बर ५ को प्रदेशसभा सभा बैठकलाई आइतवार बुटवलमा सम्वोधन गर्दै प्रधानमन्त्री ओलीले...

‘एक्सन’मा उत्रिए उर्जामन्त्री, यसो गरे लाइसेन्स खारेज

२०७५ वैशाख १६ गते १२:०१

काठमाण्डु, १६ वैशाख – उर्जा, जलस्रोत तथा सिंचाइमन्त्री वर्षमान पुन ‘अनन्त’ ले नेपाल विद्युत् प्राधिकरण र सहायक कम्पनीले निर्माण गरिरहेका आयोजना निर्धारित मितिमै सम्पन गर्न एक्सन लिएका छन् । जलविद्युत आयोजना निर्माणमा ढिलाइ भइरहेको, लाइसेन्स ओगटेर बस्ने प्रवृत्ति बढ्दै गएको जस्ता गुनासा आइरहेका बेला...

सूर्य चुरोटमाथि स्वास्थ्यमन्त्रीले लिइन् यस्तो ‘एक्सन’

२०७५ वैशाख १६ गते ११:५६

बुटवल, १ ६ वैशाख – स्वास्थ्य मन्त्रालयले एक साताभित्र सूर्य टोबाको कम्पनीलाई पूर्णरुपमा ऐन तथा निर्दे्शिका कार्यान्वयन नगरेकाले कारबाही प्रक्रियामा ल्याउने भएको छ । राजधानीमा आयोजित ‘जनस्वास्थ्य प्रवद्र्धनः सूर्तिजन्य पदार्थ नियन्त्रण र नियमन’ विषयक अन्तरक्रियामा स्वास्थ्य राज्यमन्त्री पद्मा अर्यालले सूर्य टोबाकोले ९० प्रतिशत भागमा...

बुटवलबाट प्रधानमन्त्रीको सम्बोधनः भारतले आकाशमा पनि कञ्जुस्याइँ गर्यो

२०७५ वैशाख १६ गते ११:४६

बुटवल, १ ६ वैशाख – प्रधानमन्त्री केपी शर्मा ओलीले पहिलो पटक प्रदेश सभाको बैठकलाई सम्वोधन गरेका छन् । मुलुक संघीय व्यबस्थामा प्रवेश गरेपछि बनेको प्रदेश सभामा प्रधानमन्त्रीले सम्वोधन गरेका हुन् । प्रदेश नम्बर ५ को प्रदेश सभा बैठकलाई सम्वोधन गर्दै ओलीले देशलाई तिव्रगतिको विकास...

नेकपा मालेद्धारा पोलिटब्यूरो सदस्य रिमाल ‘नवीन’ निष्काशित

२०७५ वैशाख १६ गते १०:३६

काठमाण्डु, १६ वैशाख – नेकपा मालेको पोलिटब्यूरो बैठकले पोलिटब्यूरो सदस्य रेशम राजश्वराज रिमाल ‘नवीन’ लाई पार्टीको साधारण सदस्यबाट निष्काशित गरेको छ । वैशाख ११ गतेदेखि शनिबार सम्म चलेको बैठकले पार्टीका विचार र आदर्र्शबाट विचलित भई पार्टी विरोधी गतिविधिमा संलग्न भएको ठहर गर्दैै रिमाललाई कारबाही...

प्रदेशसभामा आज प्रधानमन्त्रीको सम्वोधन

२०७५ वैशाख १६ गते १०:२९

बुटवल, १६ वैशाख – प्रधानमन्त्री केपी शर्मा ओलीले आज प्रदेश नं ५ को प्रदेशसभालाई सम्बोधन गर्दै छन् । प्रदेशसभामा गर्ने उनकोे यो पहिलो सम्बोधन हो । आजै अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन तथा २५६२ औँ बुद्धजयन्तीका अवसरमा लुम्बिनीमा हुने विशेष समारोहलाई पनि प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने...

भारतीय प्रधानमन्त्री मोदी नेपाल आउँदा अरुण तेस्रो जलविद्युत् आयोजना शिलान्यास

२०७५ वैशाख १६ गते १०:१४

महोत्तरी, १६ बैशाख – भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणकाक्रममा वैशाख २८ गते ९ सय मेगावाट क्षमताको अरुण तेस्रो जलविद्युत् आयोजना शिलान्यास गरिने भएको छ । प्रधानमन्त्री केपी ओलीको अध्यक्षतामा शनिबार बसेको बोर्ड बैठकले भारतीय सरकारको लगानी रहेको आयोजना प्रवद्र्धक कम्पनी सतलजलाई ६ महिना...

विप्लव कार्यकर्ता माओवादीमा प्रवेश

२०७५ वैशाख १६ गते ८:२९

काठमाण्डु, १६ वैशाख– माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सिन्धुपाल्चोकका विप्लव समूहका नेता तथा कार्यकर्तालाई पार्टी प्रवेश गराएका छन् । प्रचण्ड निवाश खुमलटारमा पार्टी प्रवेश गराउँदै प्रचण्डले पार्टी प्रवेश गरेर नेता तथा कार्यकर्ताले सही निर्णय गरेको बताउँदै माओवादी क्रान्तिकारी आन्दोलनलाई नयाँ शिराबाट माथि उठाउने वातावरण...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us