काठमाण्डु, १६ वैशाख– माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सिन्धुपाल्चोकका विप्लव समूहका नेता तथा कार्यकर्तालाई पार्टी प्रवेश गराएका छन् । प्रचण्ड निवाश खुमलटारमा पार्टी प्रवेश गराउँदै प्रचण्डले पार्टी प्रवेश गरेर नेता तथा कार्यकर्ताले सही निर्णय गरेको बताउँदै माओवादी क्रान्तिकारी आन्दोलनलाई नयाँ शिराबाट माथि उठाउने वातावरण...
काठमाण्डु, १६ वैशाख– आइतबार पनि कांग्रेस पार्टी पदाधिकारी र प्रभावशाली केन्द्रीय सदस्यको बैठकले निरन्तरता पाउने भएको छ । आज भएको छलफलमा निर्वाचनमा पार्टीको पराजयको समीक्षा, जिल्ला सभापतिको भेला, महासमिति बैठक बोलाउने र विधान संशोधनका विषयलगायतमा सर्वसहमति खोज्ने प्रयास भएको थियो । बिहान ९ बजे...
काठमाण्डु, १६ वैशाख– नेकपा (माले) को पोलिटब्यूरो बैठकले पोलिटब्यूरो सदस्य रेशम राजश्वराज रिमाल ‘नवीन’ लाई पार्टीको साधारण सदस्यबाट निष्काशित गरेको छ । यही वैशाख ११ गतेदेखि शुरु भई आज सम्पन्न बैठकले पार्टीका विचार र आदर्शबाट विचलित भई पार्टी विरोधी गतिविधिमा संलग्न भएको ठहर गर्दैै...
काठमाण्डु, १५ वैशाख – नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीको चुनावमा पार्टीले पराजय भोगे पनि सिद्धान्तको भने विजय भएको बताएका छन् । काठमाण्डुमा शनिबार सुरु मुस्लिम संघ नेपालको दोस्रो केन्द्रीय महाधिवेशनलाई सम्बोधन गर्दे नेता पौडेलले नेपालका सबै कम्युनिष्ठहरुले संसदीय प्रणालीलाई अबलम्बन गरेबाट कांग्रेसको...
काठमाण्डु, १५ बैशाख – पूर्वअर्थमन्त्री डा. शंकर प्रसाद कोइरालाले वर्तमान सरकारको एकमात्रै उद्देश्य अब समृद्धि हाँसिल गर्नु भएकोले सोही अनुसार अघि बढ्नुपर्नेमा जोड दिए । उनले भने,‘सरकारलेसमृद्धि हाँसिल गर्नको लागि सरकारले अब काम गराईको गति बढाउनुपर्छ, उत्पादनको स्केल बढाउनुपर्छ र सिप तथा दक्षतालाईपनि ध्यान...
सुर्खेत, १५ वैशाख – कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रवहादुर शाहीले अर्काको मुख ताकेर कर्णालीको विकास गर्न नसकिने वताएका छन् । आफुले काम नगर्ने र अर्कालाई दोष दिने प्रवृत्ति रहेको चर्चा गर्दै मुख्यमन्त्री शाहीले कर्णालीको विकासका कर्णालीकै जनता जाग्नुपर्ने वताए । कर्णाली एकिकृत ग्रामीण विकास तथा...
काठमाण्डु, १५ वैशाख – नेपालका प्राकृतिक सुन्दरताका अनुपम छटाहरुले नेपालका लागि पूर्वभारतीय राजदूतहरुलाई असाध्यै मोहित पारेको छ । डोल्पा र से फोक्सुण्डोको पदयात्रा सकेर फर्किएका पूर्वभारतीय राजदूत रणजित राय, श्यामशरण र देव मुखर्जीले एकै स्वरमा नेपालको जस्तो सुन्दरता विश्वमा कहीँ पनि देख्न नपाएको बताए...
काठमाण्डु, १५ वैशाख – खानेपानी मन्त्री बिना मगरले खानेपानी मुहानको सुरक्षा, संरक्षण र सम्वर्द्धनको जिम्मेवारी सरकारले लिने बताएकी छन् । ललितपुरको गोदावरी नगरपालिका–६ सिखर्पास्थित वासुकी–सिखर्पा खानेपानी तथा सरसफाइ उपभोक्ता समितिको पहिलो साधारण सभामा मन्त्री मगरले सरकार मन्त्रालयले पानीको मुहानको संरक्षण र सम्वर्द्धनका लागि विशेष...
बिर्तामोड, १५ वैशाख – नेत्रविक्रम चन्द्र ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले झापाका निजी विद्यालयलाई जनपरिषद्मा दर्ता गर्न उर्दीसहितको पत्र काट्न थालेको छ । नेपाल कम्युनिस्ट पार्टीको समानन्तर सरकार जनपरिषद् नेपाल नाममा यो पार्टीले प्याब्सनमा आबद्ध विद्यालयलाई पत्रचार गरेको हो । शुक्रबार जिल्ला प्याब्सन झापाका...
काठमाण्डु, १५ वैशाख – नेपाल सरकारले उत्तर र दक्षिण कोरियाली सिमाना पानमुनजोममा शुक्रबार भएको अन्तर कोरियाली शिखर सम्मेलन २०१८ मा जारी भएको शान्तिसम्बन्धी घोषणापत्रको स्वागत गरेको छ । सम्मेलन दुवै कोरियाबीचको सम्बन्धलाई सामान्य बनाउन महत्वपूर्ण कदम भएको तथा यसले कोरिया प्रायद्वीपमा शान्ति र स्थिरता...
चितवन, १५ वैशाख – उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री मातृकाप्रसाद यादवले यस अघिका सरकारले निजीकरण गरेका नचलाइएका उद्योग राष्ट्रियकरण गरिने बताएका छन् । प्रेस सेन्टर नेपाल चितवनले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा उनले चलिरहेका उद्योगलाई भने सरकारले सहयोग गर्ने बताउनुभयो । मन्त्री यादवले...
काठमाण्डु, १५ वैशाख – ओमनबाट आउने नेपाली कामदारको मागपत्रमा समस्या देखिएको छ । समस्या देखिएपछि कामदार पठाउन झन्झटिलो हुदैँ आएको म्यानपावर व्यवसायीहरुले बताएका छन् । ओमनले पठाउने गरेको मागपत्रमा हप्ताको ५ दिन काम र अनिवार्य रुपमा ९ घन्टासम्म काम गर्नुपर्ने उल्लेख छ । तर...