काठमाण्डु, ११ जेठ – फूलको आँखामा फूलै संसार, काँडाको आँखामा काडै संसार …..। नेपाल कम्युनिष्ट पार्टीका सांसद सुवासचन्द्र नेम्वाङले माथिका चर्चित गीतका हरफसित सरकारको नीति तथा कार्यक्रमलाई तुलना गर्दै यो उत्कृष्ट रहेको धारणा व्यक्त गरे । संघीय संसद्, प्रतिनिधिसभाको बैठकमा सरकारको नीति तथा कार्यक्रम...
काठमाण्डु, ११ जेठ – संघीय समाजवादी फोरम नेपालकी सांसद सरिता गिरीले संसदमा पूर्व सभामुख सुवास नेम्वाङलाई व्यंग्य गरेकी छिन् । गिरी अघि संसदमा नेम्वाङले आफूले रेल चढेर वीरगञ्ज, पोखरा, दिल्ली बेइजिङ पुगेको सपना देखेको बताएका थिए । नेम्वाङले कांग्रेस सांसद मिनेन्द्र रिजाललाई पानी जहाज...
काठमाण्डु, ११ जेठ – प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महराले पुर्व निर्धारित समयमै बैठकमा उपस्थित हुन सरकार र सांसदहरुको गम्भीर ध्यानकर्षण गराएका छन् । बैठकमा सांसदहरुको न्युन उपस्थिति, सरकारको अनुपस्थितिका कारण समयमै बैठक संचालन हुन नसकेको भन्दै उनले त्यसमा सरकार र सांसदहरुको गम्भीर ध्यानाकर्षण गराएका हुन्...
काठमाण्डु, ११ जेठ – नेपाल कम्युनिस्ट पार्टीका नेता एवं पूर्वसभामुख सुवासचन्द्र नेम्वाङले राष्ट्रपति विद्यादेवी भण्डारीलाई महारानी भनेर सम्बोधन गरिएको शब्द संसदको रेकर्डबाट हटाउन माग गरेका छन् । सरकारको वार्षिक नीति तथा कार्यक्रमको छलफलमा भाग लिँदै पूर्वसभामुख नेम्वाङले उक्त शब्द संसदीय मर्यादाविपरीत रहेको भन्दै हटाउन...
नगरकोट, ११ जेठ – प्रदेश नम्बर ५ का प्रमुख उमाकान्त झाले बिहीबार भक्तपुर क्यान्सर अस्पतालको अवलोकन गरेका छन् । भक्तपुर क्यान्सर अस्पतालमा उपचाररत आफ्नो निजी सचिवालयका कर्मचारी भवीन्द्र कार्कीका बुबा जगतबहादुर कार्कीको स्वास्थ्य अवस्था बुझ्न प्रदेश प्रमुख झा अस्पताल पुगेका समयमा अस्पतालको अवलोकन गरेका...
काठमाण्डु, ११ जेठ – नेपाल कम्युनिष्ट पार्टीका सांसद एवम् पूर्व सभामुख सुवासचन्द्र नेम्वाङले आजकाल आफूले रेल चढेको सपना देख्न थालेको बताएका छन् । संसदमा सरकारले नीति तथा कार्यक्रम पेश गरेको दिनदेखि सपनामा काठमाण्डुबाट लुम्बिनी, काठमाण्डुबाट पोखरा, काठमाण्डुबाट वीरगञ्ज गएको सपना देख्न थालेको बताए ।...
काठमाण्डु, ११ जेठ – नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष ऋषिराम कट्टेलले तत्कालीन एमाले र माओवादी मिलेर बनेको नेपाल कम्युनिष्ट पार्टी विरुद्ध निर्वाचन आयोगमा उजुरी दिएका छन् । आफ्नो नेतृत्वको पार्टीको नाम मिल्ने गरी नयाँ दल दर्ता गरिएको भन्दै उनी आयोग गएका हुन् । उनले आयोगलाई...
रत्ननगर, चितवन, ११ जेठ – चितवनको रत्ननगर नगरपालिकाले नगरको विकासकालागि महत्वाकांक्षी योजना अघि सारेको छ । जनप्रतिनिधिले शपथ लिएको एक वर्ष पूरा भएको अवसरमा नगरप्रमुख नारायण वनले बिहीबार नगरको विकासको खाका प्रस्तुत गरे । एक वर्षमा नगरपालिकाले प्लटिङ् रोक्ने, जग्गा बाँझो राख्नेलाई कारबाही गर्ने...
काठमाण्डु, ११ जेठ – प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार गठन भएको १०० दिन पूरा भएको छ। यस अवधिमा भारतसँगको सम्बन्ध सुधार सरकारको पहिलो प्राथमिकतामा परेको छ । यसैगरी यातायात सिन्डिकेट अन्त्य, लोडसेडिङ अन्त्य, नीति तथा कार्यक्रममार्फत सुखी नेपाली र समृद्ध नेपालको योजना ल्याउने...
काठमाण्डु, ११ जेठ– सुन तस्करी र सनम शाक्यको हत्याको मुख्य आरोपी गोरे भनिने चूडामणि उप्रेतीसँग जिल्ला अदालत मोरङमा आज दोस्रो दिन पनि बयान लिइएको छ । जिल्ला न्यायाधीश नारायणप्रसाद शर्माको रोहवरमा आज पनि उनीसँग बयान लिने काम नसकिएकाले शुक्रबार जारी रहने अदालतले जनाएको छ...
काठमाण्डु, १० जेठ – राष्ट्रिय प्रजातन्त्र पार्टी अध्यक्ष कमल थापाले एकताको लागि आफू अध्यक्ष पद छोड्न तयार रहेको बताएका छन् । अध्यक्ष थापाले बलियो राष्ट्रवादी प्रजातान्त्रिक शक्ति निर्माणको लागि तीन वटै राप्रपाबीच एकता हुनुपर्नेमा जोड दिँदै त्यसको लागि आफू अध्यक्ष पद छोड्न समेत तयार...
काठमाण्डु, १० जेठ – अर्थमन्त्री डा. यूवराज खतिवडाले आगामी आर्थिक बर्ष निजामति कर्मचारीको तलब बढाउन नसकिने स्पष्ट पारेका छन् । लतब बढाउन माग राख्दै बुधबार अर्थ मन्त्रालय पुगेका निजामति कर्मचारीहरुको आधिकारीक ट्रेड युनियनका प्रतिनिधिलाई उनले आगामी आर्थिक बर्षको बजेटमा कर्मचारीको तलब नबढ्ने जवाफ दिएका...