काठमाण्डु, ११ जेठ – नेपाली काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले सरकारको राम्रो कामको सधैं प्रशंसा गर्ने बताएका छन् । साथै, सरकारले १०० दिन पुरा गरेको अवसरमा सरकाले गरेका विकृति/विसंगतीको खबरदार गरिरहने घोषणा गरेका छन् । भिडियोमार्फत् सरकारले गरेका गल्तीहरुलाई सार्वजनिक गरेका प्रवक्ता शर्माले बुँदागत रुपमा...
काठमाण्डु, ११ जेठ – राष्ट्रियसभाको आजको बैठकमा अधिकांश सांसदले सरकारबाट प्रस्तुत नीति तथा कार्यक्रम कार्यान्वयनमा ल्याउन जोड दिएका छन् । जेठ ७ गते संघीय संसद्मा राष्ट्रपति विद्यादेवी भण्डारीले पेश गर्नुभएको आगामी आर्थिक वर्ष २०७५-७६ को नीति तथा कार्यक्रमका सन्दर्भमा सांसदहरुले उक्त धारणा राखेकी हुन्...
राजविराज, ११ जेठ – संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले स्थानीय तह र प्रदेशलाई प्रादेशिक अधिकार नदिएसम्म संघीयता संकटमा रहने बताएका छन् । सप्तरीको राजविराजमा आज स्थानीय सञ्चारकर्मीसँगको कुराकानीमा अध्यक्ष यादवले जनताको बलिदानीबाट प्राप्त भएको संघीयतालाई जोगाउनुपर्ने बताए । स्थानीय तहलाई स्वायत्तता तथा...
काठमाण्डु, ११ जेठ – राष्ट्रपति विद्यादेवी भण्डारीले संसदमा सोमबार प्रस्तुत गरेको आगामी वर्षको नीति तथा कार्यक्रममाथि बुधबारबाट बहस सुरु भएको छ । जारी बैठकमा सांसदको उपस्थिति आज पनि कमै छ । बिहिबारको हाजिरी रजिस्टरमा सांसद २२२ जना थिए, तर बैठकमा उपस्थित सांसद ५५ जना...
चितवन, ११ जेठ – सर्वोच्च अदालतका कायममुकायम प्रधानन्यायाधीश दीपकराज जोशीले आफ्नो विषयमा आफैँले निर्णय लिने हुँदा मेलमिलापका पक्षहरु दुवैको जित हुने बताएका छन् । सर्वोच्च अदालत मेलमिलाप समितिद्वारा आज यहाँ आयोजित ‘मेलमिलापको उपयोगिताः शान्ति र सौहार्दता’ विषयक एक दिवसीय अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उनले...
काठमाण्डु, ११ जेठ – बालकृष्ण ढुंगेललाई आममाफी दिने निर्णयका विषयमा सर्वोच्च अदालतले लिखित जवाफ पेश गर्न सरकारलाई आदेश दिएको छ । अदालतले २४ घण्टाभित्र जवाफ पेश गर्न आदेश दिएको हो । ज्यान मुद्दामा सजाय भोगिरहेका ढुंगेललाई न्यायाधीश दीपककुमार कार्कीको इजलासले आममाफी दिनुपर्ने कारणबारे लिखित जवाफ...
काठमाण्डु, ११ जेठ – पूर्व सभामुख सुवासचन्द्र नेम्वाङले प्रतिपक्षी दलप्रति आक्रामक प्रस्तुती दिएपछि कांग्रेस नेता विजयकुमार गच्छदारले त्यसको खण्डन गरेका छन् । नीति तथा कार्यक्रमप्रतिको आफुले लेखेर ल्याएको टिप्पणी समेत थन्क्याउदै नेम्वाङको जवाफ दिन शुक्रबारको संसद बैठकको रोष्ट्रममा उभिएका गच्छदारले नीति तथा कार्यक्रमले राजनीतिक...
काठमाण्डु, ११ जेठ – नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठ ‘प्रकाश’ चीन प्रस्थान गरेका छन् । कार्ल माक्र्सको २०० औं शतबार्शिकीको अवसरमा चिनियाँ कम्युनिष्ट पार्टीले सेन्जेनमा गर्ने अन्तराष्ट्रिय सम्मेलनमा भाग लिन श्रेष्ठ चीन गएका हुन् । श्रेष्ठले यो आफ्नो पूर्वनिर्धारित कार्यक्रम भएको बताए ।...
काठमाण्डु, ११ जेठ – विधान परिमार्जन गरेर युवामैत्री कार्यक्रम सञ्चालन गरेमात्र काँग्रेसले आगामी निर्वाचनमा राम्रो नतिजा ल्याउन सक्ने बताइएको छ । गणेशमान सिंह तथा जनआन्दोलन शहीद स्मृति शान्ति प्रतिष्ठानले आज यहाँ आयोजना गरेको ‘वर्तमान राजनीतिक परिस्थितिः काँग्रेसको अबको गन्तव्य’ विषयक कार्यक्रममा वक्ताले काँग्रेस सच्चिएर...
काठमाण्डु, ११ जेठ – नेपाल कम्युनिष्ट पार्टीका सांसद योगेश भट्टराईले कांग्रेसलाई ‘मनको बाघ’ले खाएको टिप्पणी गरेका छन् । संसदमा सरकारको नीति तथा कार्यक्रम माथि टिप्पणी गर्दै प्रतिपक्षको रचनात्मक भूमिका संसदीय लोकतन्त्रको गहना भएको टिप्पणी गरे । ‘आफ्नै मनको बाघ’ ले लखेटिरहेको वर्तमान प्रतिपक्ष आफैं...
काठमाण्डु, ११ जेठ – सभामुख कृष्णबहादुर महराले संघीय संसद्, प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरुको उपस्थितिका बारेमा सदनको ध्यानाकर्षण गराए । सरकारको नीति तथा कार्यक्रम माथिको जारी छलफलमा उनले केही पत्रपत्रिकाले नीति तथा कार्यक्रममाथिको छलफलमा उपस्थितिका विषयमा कुरा उठाएका हुँदा यसतर्फ सांसदको ध्यानाकर्षण गराएको हो ।...
माेरङ, ११ जेठ – तस्करीको ३३ किलो सुन र सनम हत्या मुद्दामा पुर्पक्षका लागि जेल चलान भएका केही अभियुक्तमाथि फेरि अनुसन्धान हुने भएको छ । मंगलबार पक्राउ परेका मुद्दाका मुख्यअभियुक्त बनाइएका चुडामणि उप्रेती ‘गोरे’ले दिएको र कारागारमा रहेकाको बयान फरक भएपछि समितिले उनीहरूमध्ये केहीलाई...