राजनीति

प्रधानमन्त्रीले आज सदनमा जवाफ दिने

२०७५ जेठ १३ गते ७:४७

काठमाण्डु, १३ जेठ– प्रधानमन्त्री केपी शर्मा ओलीले संघीय संसद्का प्रतिनिधिसभा र राष्ट्रियसभामा सांसदहरुले उठाएका प्रश्नहरुको आज जवाफ दिने छन् । आइतबार बिहान ११ः०० बजे प्रारम्भ हुने प्रतिनिधिसभा र अपराह्न १३ः०० बजे शुरु हुने राष्ट्रियसभाको बैठकमा प्रधानमन्त्रीले जवाफ दिने कार्यक्रम रहेको संघीय संसद् सचिवालयका सहायक...

संघीय संरचना अनुसार कर्मचारी व्यवस्थापनः मन्त्री पण्डित

२०७५ जेठ १२ गते १७:५७

काठमाण्,डु १२ जेठ – संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले संघीयतासहितको संविधान लागू भइसकेको भए पनि प्रशासनिक क्षेत्रको संक्रमणकाल समाप्त भइनसकेको बताएका छन् । रिपोर्टर्स क्लबमा आज आयोजित साक्षात्कारमा उनले भने, ‘प्रशासनिक क्षेत्रमा रहेको संक्रमणकाल असार महिनाभित्र टुंगो लगाउने तथा कर्मचारीको व्यवस्थापन संघीय...

सामाजिक न्यायका लागि दलितलाई आरक्षणः मुख्यमन्त्री राउत

२०७५ जेठ १२ गते १७:४५

लहान, १२ जेठ – प्रदेश नं. २ का मुख्यमन्त्री लालबाबु राउतले सामाजिक न्याय र समृद्धिका लागि दलित समुदायलाई आरक्षण आवश्यक भएको बताएका छन् । सिराहा जिल्लाको लहानमा दुईदिनदेखि जारी २ नं. प्रदेशस्तरीय दलितसभालाई आज सम्बोधन गर्दे मुख्यमन्त्री राउतले सामाजिक न्यायबिना विकास र समृद्धि सम्भव...

‘लालबाबुजी कसरी कमाउनुभयो ५५ लाख ?’

२०७५ जेठ १२ गते १७:२७

काठमाण्डु, १२ जेठ – राजनीतिक विश्लेषक डा. सुरेन्द्र केसीले सरकारले सय दिनमा केही संभावनाहरु देखाएपनि अझै काम हेर्न बाँकी रहेको बताए । उनले भने,‘सरकारले फाष्ट ट्रयाक, रेलवे, जहाज ल्याउने लगायतका संभावनाहरु देखाएको छ, हिजो बिग्रेको सम्बन्धहरु सुधार गरेको छ, यी राम्रै कुराहरु हुन् ।’...

काँग्रेसले सय जनालाई एक गिलास दुध बाँड्ने तरिका यसरी सिकायो

२०७५ जेठ १२ गते १७:१९

भक्तपुर, १२ जेठ – नेपाली कांग्रेसका महामन्त्री शशांक कोइरालाले कांग्रेसको समाजवाद र कम्युनिस्टको समाजवादबीच आकास जमिनको फरक रहेको वताएका छन् । समाजवाद अध्ययन केन्द्र भक्तपुरद्वारा आयोजित अपाङ्का लागि सहयोगी सामग्री हस्तान्तरण कार्यक्रममा उनले कम्युनिस्टको समाजवाद व्यक्तिवादी हो भने कांग्रेसको समाजवाद सामूहिक भएको बताएका हुन्...

सम्पत्ति विवरणबारे लालबाबुले मुख खोले

२०७५ जेठ १२ गते १७:१४

काठमाण्डु, १२ जेठ – संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले आफ्नो सम्पत्ति विवरण चित्त नबुझे बैंकमै गएर हेर्ने छुट सबैलाई रहेको बताएका छन् । २०७० सालमा पहिलो पटक मन्त्री भएको र ससुरालीले दिएको जग्गानै आफ्नो सम्पत्तिको स्रोत भएकाले यसमा अनावश्यक टिप्पणी नगर्न...

कांग्रेस नेताले भनेः विप्लवलाई म सम्झाउँछु !

२०७५ जेठ १२ गते १६:२१

काठमाण्डु, १२ जेठ – नेपाली कांग्रेसका नेता कृष्ण सिटौलाले राज्यसत्ताको नीतिगत अराजकता र विप्लव विद्रोहको दोहोरो मारमा जनता पर्ने खतरा औंल्याएका छन् । शनिबार पत्रकारहरुसँगको भेटका क्रममा सिटौलाले विप्लवको विद्रोह आतंकका रुपमा फैलिएको बताए । चुनाव ताका सुरु भएको उसका हिंसात्मक गविविधि अझ बढेको...

आयोगले पूर्णता नपाउँदा सरकारी कामकाजको भाषा निर्धारणमा अन्योल

२०७५ जेठ १२ गते १६:०२

काठमाण्डु, १२ जेठ – संविधान कार्यान्वयनका लागि गठित भाषा आयोगले हालसम्म पूर्णता नपाउँदा सरकारी कामकाजको मान्यता पाउने भाषाको निर्धारण र सिफारिश हुन सकेको छैन । संघीयताको कार्यान्वयनसँगै प्रदेश र स्थानीय सरकारले सरकारी मान्यता पाउने भाषाबारे कानून र निर्णय गर्नुपूर्व उक्त संवैधानिक भाषा आयोगको निर्णय...

मलेसिया जान सरकारले नै रोक्यो, यस्तोे छ श्रममन्त्रीको तयारी

२०७५ जेठ १२ गते १५:३६

काठमाण्डु, १२ जेठ – सरकारले मलेसियामा कामका लागि कामदार जाने प्रक्रिया स्थगन गरेको छ । पूर्व श्रम स्वीकृति समेत रोकेर सरकारले विभिन्न संयन्त्रमार्फत मलेसिया जाने कामदारबाट भईरहेको असुली रोक्ने संयन्त्र हटाउन मलेसियाली सरकारमाथि दबाव सिर्जना गर्न खोजेको छ । अब भिसा लागिसकेका बाहेक कामदार...

सरकारको सय दिनः बाबुरामले दिए यस्ताे ‘दनक’

२०७५ जेठ १२ गते १४:०३

काठमाण्डु, १२ जेठ – केपी शर्मा ओली नेतृत्वको सरकारका सय दिन पूरा भएको अवसरमा पूर्वप्रधानमन्त्री एवम् नयाँ शक्ति, नेपालका संयोजक बाबुराम सरकारले लक्ष्य ठूलो लिएको तर काम गर्न नसकेको टिप्पणी गरेका छन् । धेरै अपेक्षा भए पनि कम मात्र उपलब्धि भएको उनको भनाइ छ...

गणतन्त्र स्थापनाको एघारौं वर्षः जनअपेक्षाका काम अझै बाँकी

२०७५ जेठ १२ गते १३:३५

पोखरा, १२ जेठ – नेपालमा एघारौं गणतन्त्र दिवस मनाउने तयारी भइरहेका अवस्थामा गणतन्त्र स्थापनापछि के कस्ता उपलब्धि हासिल भए, अहिले यो सबैको चासो र चर्चाका विषय बनेका छन् । गणतन्त्रको घोषणापछि नेपाली जनताको आफ्नो संविधान आफैँले लेख्ने लामो समयदेखिको चाहना अनुरुप संविधानसभाबाट संविधान जारी...

प्रकाशको सम्झनामा रक्तदान, सिता बनिन् भावविह्वल

२०७५ जेठ १२ गते १३:२४

काठमाण्डु, १२ जेठ – नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आज रक्तदान कार्यक्रमको उद्घाटन गरेका छन् । प्रचण्डपुत्र प्रकाश दाहाल र दिवंगत आरोहीहरुको स्मृतिमा आयोजित रक्तदान कार्यक्रमको उद्घाटन गर्दै अध्यक्ष प्रचण्डले सगरमाथा नेपालका पहिचान र गौरव भएको बताए । विश्वको सर्वोच्च शिखर सगरमाथामा...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us