काठमाण्डु, १२ जेठ – प्रधानमन्त्री केपी शर्मा ओलीले सूचना तथा प्रविधिमार्फत् सरकारले फड्को मार्ने बताएका छन् । सम्बोधन गर्दै उनले भने, ‘इगभर्नेन्सतर्फ जाने काम कुनै कथा रहेनन् । यी यथार्थ हुन् । अब मन्त्रिपरिषद्को बैठक कागजको चाङ अगाडि राखेर होइन । ल्यापटप अगाडि राखेर...
काठमाण्डु, १२ जेठ – प्रधानमन्त्री केपी शर्मा ओलीले अब नेपालमा रेल सपनाको कुरा नभएको दाबी गरेका छन् । आज संसदमा सांसदहरुको जवाफ दिँदै प्रधानमन्त्री ओलीले नेपालमा पूर्वपश्चिममात्र हैन उत्तर दक्षिण रेल पनि कुद्ने दाबी गरे । साथै उनले हेर्दाहेर्दै ३ वर्षमा काठमाण्डुमा रेल चल्ने...
काठमाण्डु, १२ जेठ – प्रधानमन्त्री केपी शर्मा ओलीले रेल पनि बन्ने र पानी जहाजमा पनि चलाउने बताएका छन् । सरकारको नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ दिँदै ओलीले रेल र पानी जहाज मजाकमा उडाउने विषय नभएको बताए । उनले भने, ‘हेर्दाहेर्दै इष्टटिमोरमा समुन्द्रबाट जान्छौं...
काठमाण्डु, १२ जेठ – प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले सुनको घर बनाउने र सुनकै गल्ली बनाइदिने असम्भव सपना नदेखाएको प्रष्टिकरण दिएका छन् । संसदमा नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ दिदै ओलीले रामायणको प्रसंग निकालेर सम्भव हुने सपनामात्र देखाइएको बताए । ओलीले भने, ‘रामायणमा...
काठमाण्डु, १२ जेठ –प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान संशोधन गर्न सकिने बताएका छन् । प्रतिनिधि सभाको बैठकमा सरकारका नीति तथा कार्यक्रममाथि भएको छलफलमा उठेका प्रश्नको आइतवार जवाफदिने क्रममा प्रधानमन्त्री ओलीले संविधान आवश्यकताअनुसार संशोधन गर्न सकिने बताएका छन् । उनले २०१५ सलको संविधानको उदहारण दिँदै...
काठमाण्डु, १३ जेठ – प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारका नीति तथा कार्यक्रम आकाक्षाहीन र कर्मकाण्डी नभएको बताएका छन् । असम्भव महत्वकाक्षा नभइ सम्भव र सकिने खालका महत्वकाक्षा नीति तथा कार्यक्रममा समेटिएको उनको दाबी छ । प्रतिनिधि सभाको बैठकमा सरकारका नीति तथा कार्यक्रममाथि भएको छलफलमा...
काठमाण्डु, १३ जेठ – नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले पार्टीभित्रको गुट उपगुट अन्त्य हुनुपर्ने बताएका छन् । नेपाल प्रेस युनियनको २७ औं वार्षिकोत्सब समारोहमा बोल्दै कोइरालाले पार्टी भित्रको गुटबन्दी अन्त्य नभएसम्म पार्टी बलियो नहुने बताए । उनले गुटबन्दी अन्त्यको अभियानमा लागेको बताए ।...
काठमाण्डु, १३ जेठ – प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले अमेरिका जान नपाएपछि जनकपुरबाटै अमेरिकामा आयोजित मधेशी एशोसिएसन इन अमेरिकाको प्रथम सम्मेलनलाई सम्बोधन गरेका छन् । सम्मेलनको प्रमुख अतिथिकारुपमा आमन्त्रण गरिएका लालबाबुलाई संघिय सरकारले अमेरिका जान रोकेका थियो । प्रदेशमा कामको चाप बढी रहेकोले...
काठमाण्डु, १३ जेठ – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कसैले ‘गेट आउट’ भन्दैमा आफूले कांग्रेस नेतृत्व नछाड्ने स्पष्ट पारेका छन् । कांग्रेस निकट पत्रकारहरुको संस्था नेपाल प्रेस युनियनको २७ औं स्थापना दिवसका अवसरमा देउवाले निर्वाचित सभापतिलाई ‘गेट आउट’ भन्न कसैले नपाउने बताए । रामचन्द्र...
काठमाण्डु, १३ जेठ – सरकारले आगामी वर्षको बजेटमार्फत बेरोजगार नागरिकलाई रोजगारको ग्यारेन्टी दिन सुरु गर्ने भएको छ । सरकारको नीति तथा कार्यक्रममा घोषणा गरिएको ‘प्रधानमन्त्री रोजगार कार्यक्रम’मार्फत विपन्न बेरोजगार नागरिकलाई कम्तिमा एक सय दिनको रोजगारको ग्यारेन्टी गर्ने तयारी गरेको हो । यो कार्यक्रम पहिलो...
काठमाण्डु, १३ जेठ – रक्षामन्त्री ईश्वर पोखरेलले सरकारको लक्ष्य ‘सम्वृद्ध नेपाल–सुखी नेपाली’ रहेको भन्दै आत्मनिर्भर र रोजगारी सिर्जना गर्ने योजनासहितको कार्यक्रम ल्याउन आग्रह गरेका छन् । सरकारको लक्ष्यलाई सहयोग पुग्ने कार्यक्रम जनताको तहबाट आउन सके त्यसलाई आफुहरुले सद्धैव सम्मान गर्ने उनको भनाई थियो ।...
काठमाण्डु, १२ जेठ – यूवा संघ नेपालका अध्यक्ष रमेश पौडेलले समृद्धिको अभियानमा यूवाहरुको उपस्थिति अनिवार्य रहेको बताएका छन् । रिपोर्टर्स क्लब नेपालमा यूवा संघ नेपालले यही जेठ ८ देखी ११ गतेसम्म राजधानीमा सम्पन्न विश्व प्रजातान्त्रिक यूवा संगठनले जारी गरेको घोषणापत्र सार्वजनिक गर्नको लागि आयोजना...