राजनीति

अर्थमन्त्रीले भनेः मूल्यवृद्धिमा चाप पर्न थाल्यो

२०७५ जेठ १३ गते १५:०३

काठमाण्डु, १३ जेठ – अर्थमन्त्री डा. युवराज खतिवडाले अब मूल्यवृद्धिमा चाप पर्न थालेको बताएका छन् । आज आर्थिक सर्वेक्षण प्रतिवेदन सार्वजनिक गर्दै अर्थमन्त्री खतिवडाले वाषिर्क मूल्यवृद्धिदर ६ प्रतिशतमा कामय रहको जानकारी दिए । चालु आर्थिक वर्षको ९ महिनामा मुद्रास्फिति यसअिघ प्रक्षेपण गरेको भन्दा कम...

लालबाबुलाई झट्का, नेकपाले सरकारलाई दिएको समर्थन फिर्ता लियो

२०७५ जेठ १३ गते १४:५७

काठमाण्डु, १३ जेठ – नेपाल कम्युनिष्ट पार्टीले प्रदेश २ को सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । लगत्तै आइतबार संसद अवरुद्ध पारेको छ एमाले र माओवादी मिलेर बनेको नेकपाले समर्थन फिर्ता लिए पनि सत्तारुढ संघीय समाजवादी फोरम र राजपाको बहुमत छ । साथै एक...

सरकारको नीति तथा कार्यक्रम: मंगलबार बजेट आउँदै

२०७५ जेठ १३ गते १४:५३

काठमाण्डु, १३ जेठ – राष्ट्रपति विद्यादेवी भण्डारीले जेठ ७ गते संसदका दुवै सदनमा पेश गरेको सरकारका नीति तथा कार्यक्रम प्रतिनिधि सभाको सर्वसम्मतिबाट पारित भएको छ । प्रतिनिधि सभाको आइतवार बसेको बैठकले सरकारका नीति तथा कार्यक्रम सर्वसम्मतिले पारित गरेको हो । कार्यक्रमप्रति संशोधन दर्ता गराएका...

सरकारको नीति तथा कार्यक्रम बहुमतले पारित

२०७५ जेठ १३ गते १४:१३

काठमाण्डु, १३ जेठ – सरकारको आर्थिक वर्ष २०७५–७६ को नीति तथा कार्यक्रम बहुमतले पारित भएको छ । नीति तथा कार्यक्रममाथि संसदमा उठेका प्रश्नहरुको आइतबार प्रधानमन्त्री केपी शर्मा ओलीले जवाफ दिएपछि संसदबाट पारित भएको हो । नेपाली कांग्रेस, राष्ट्रिय जनता पार्टीले विपक्षमा मत दिएको छ...

मूल्यवृद्धीबारे प्रधानमन्त्रीको जवाफः मेरा पालामा ९० रुपैयाँ तोला सुन थियो

२०७५ जेठ १३ गते १४:१२

काठमाण्डु, १३ जेठ – प्रधानमन्त्री केपी शर्मा ओलीले समय अनुसार मूल्य वृद्धि हुनु सामान्य रहेको बताएका छन् । प्रधानमन्त्रीको जवाफप्रति सांसदहरूले राखेको प्रश्न उत्तर दिँदै उनले समयअनुसार मूल्य वृद्धि समान्य भएको बताएका हुन् । ओली नेतृत्वको सरकार आएपछि मात्र चारपटक पेट्रोलियम पदार्थको मूल्य वद्धि...

लालबाबुको ५५ लाखमा कांग्रेस सांसदको आँखा !

२०७५ जेठ १३ गते १४:०८

काठमाण्डु, १३ जेठ – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसदले नेपाल सरकारका मन्त्रीको सम्पत्तिबारे प्रधानमन्त्रीसंग प्रश्न गरेका छन् । सरकारका नीति तथा कार्यक्रममाथि संसदमा भएको छलफलमा उठेका प्रश्नको प्रधानमन्त्री ओलीले जवाफ दिएपछिको प्रतिप्रश्नको क्रममा नेपाली कांंग्रेसका सांसद भरतकुमार साहले मन्त्रीको सम्पत्तिवारे प्रश्न गरेका हुन्...

रोस्टमबाट ओलीले यसो भनेपछि मिनेन्द्र रिजाल जिल्ल !

२०७५ जेठ १३ गते १४:०१

काठमाण्डु, १३ जेठ – नेपाली कांग्रेसका सांसद मिनेन्द्र रिजालले प्रधानमन्त्रीको कुराले लठ्ठ पर्दै दिउँसै सपना देखेको भन्दै व्यंग गरे । प्रश्न उठाउन पाउनुपर्ने उनको भनाई थियो । सरकारका नीति तथा कार्यक्रममाथि संसदमा भएको छलफलमा उठेका प्रश्नको प्रधानमन्त्री केपी शर्मा ओलीले जवाफ दिएपछिको प्रतिप्रश्नको क्रममा नेपाली...

देउवा सरकारको निर्णयलाई ओली सरकारले बेवास्ता गरेपछि…

२०७५ जेठ १३ गते १३:५६

काठमाण्डु, १३ जेठ – स्पाइनल कर्ड इन्जुरी भएका व्यक्तिहरु सरकारले जीवन निर्वाह भत्ता रोकेको भन्दै आन्दोलनमा उत्रिएका छन् । तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारले स्पाइनल कर्ड इन्जुरी भएका व्यक्तिहरुलाई ५ हजार मासिक भत्ता दिने निर्णय गरेको थियो । २०७४ पुस १३ गतेको मन्त्री...

बाटैमा ज्ञानेन्द्रलाई कमल थापाको ‘जि हजुरी’

२०७५ जेठ १३ गते १३:३८

काठमाण्डु, १३ जेठ – एकिकरणमार्फत् तीनै राप्रपाका अध्यक्षहरुलाई विस्थापित गरेर आफू समर्थक नयाँ नेतृत्व ल्याउन खोजेको भन्दै त्यो भेटघाट विवादमा प¥यो । संभवत यही कारण उनले सिमरा बसाईंका क्रममा राजनीतिक भेटघाट गरेनन् । जबकि, उनी सिमरामै रहेका बेला राप्रपाको केन्द्रीय परिषद बैठक (७–९ जेठ) भएको...

चित्रबहादुरको आक्रोशः ओलीले कुशको औठी लगाएर अरुण तेस्रो भारतलाई बुझाए

२०७५ जेठ १३ गते १३:२२

सन्धिखर्क, १३ जेठ – राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले संघीयतालाई खारेज नगरिए संघीयताले देश खारेज गर्न सक्ने बताए । विदेशबाट आउने रेमिटान्सले देश चल्न नसक्ने भन्दै वार्षिकरुपमा विदेशबाट आउने ७ खर्बले यो देशलाई धान्न नसक्ने भन्दै उनले केन्द्रमा थोरै अधिकार राखेर स्थानीय तहलाई धेरै...

सुन तस्करको छाला काड्न जंगिए प्रधानमन्त्री, गृहमन्त्रीले दिए यस्तो संकेत

२०७५ जेठ १३ गते १३:१२

काठमाण्डु, १३ जेठ – प्रधानमन्त्री केपी शर्मा ओलीले एउटा रुटबाट आएको तस्करीको सुनबारे छानबिन भइरहेको बताउँदै अरु रुटका तस्करीको पनि छानबिन भइरहेको बताएका छन् । उनले अहिले चर्चामा रहेको साढे ३३ किलो सुन तस्करहरु पक्राउ परेको आवश्यक छानविन भइरहेको सदनलाई जानकारी गराए । राष्ट्रपतिले...

डुवानबारे मोदीसँग ओलीको के कुरा भयो ? सदनमा खोले यस्तो रहस्य

२०७५ जेठ १३ गते १२:५६

काठमाण्डु, १२ जेठ – प्रधानमन्त्री केपी शर्मा ओलीले अब भारतले सिमानामा बाटाका नाममा बाँध बाँधेर डुवानमा नपार्ने बताएका छन् । सरकारको नीति तथा कार्यक्रममा सांसदहरुले उठाएका प्रश्नहरुको जवाफ दिँदै प्रधानमन्त्री ओलीले पूर्वसहमतिअनुसार डुवान क्षेत्रको अनुगमनका लागि छिट्टै संयुक्त टोली खटाइने बताए । उनले भने,...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us