काठमाण्डु, १४ जेठ – सञ्चार तथा सूचना प्रविधि राज्यमन्त्री गोकुलप्रसाद बाँस्कोटाले सामुदायिक रेडियोसम्बन्धी नीति चाँडो ल्याइने बताएका छन् । त्रिभुवन विश्वविद्यालय केन्द्रीय आमसञ्चार तथा पत्रकारिता विभाग र सामुदायिक रेडियो प्रसारण संघले आज यहाँ आयोजना गरेको अन्तरक्रियामा राज्यमन्त्री बाँस्कोटाले १८ वर्षदेखि देशमा सञ्चालित सामुदायिक रेडियोको...
काठमाण्डु, १३ जेठ – ।नेपाल कम्युष्टि पार्टी (माओवादी) ले तत्कालिन माओवादी केन्द्रका प्रचण्ड समूह र नेकपा एमालेबीच भएको पार्टी एकता प्रति गम्भिर ध्यानाकर्षण भएको जनाएको छ । आईतबार रिपोटर्स क्लब नेपालमापत्रकार सम्मेलनगर्दै नेकपा (माओवादी) ले दुई पार्टीबीचको एकताप्रतिगम्भिर ध्यानाकार्षण गराएको हो । ‘एकता आफैमागलत...
काठमाण्डु, १४ जेठ – नेकपा एमाले र माओवादी केन्द्र विघटन भएर बनेको नयाँ कम्युनिष्ट पार्टी नाम र केन्द्रीय समितिमा ३३ प्रतिशत महिला प्रतिनिधित्व नपुगेका कारण निर्वाचन आयोगमा दर्ता हुन सकेको छैन । पार्टी दर्ताका लागि जेठ ३ गते नै आवेदन दिएको भए पनि निर्वाचन...
काठमाण्डु, १४ जेठ – महान दार्शनिक कार्ल माक्र्सको दुई शतवार्षिकीको अवसर पारेर विश्वका एक दर्जन बढी देशका कम्युनिस्ट नेताहरु काठमाण्डुमा भेला हुने भएका छन् । कार्ल माक्र्स द्धिशतवाषिर्की अन्तर्राष्ट्रिय सम्मेलन कमिटीको आयोजनामा विश्वभरका कम्युनिस्ट पार्टीका नेताहरु नेपाल आउन लागेका हुन् । कार्ल माक्र्स जन्मिएको...
काठमाण्डु, १४ जेठ – गृहमन्त्री रामबहादुर थापा बादलले गुण्डा, तस्कर र अपराधिक गतिविधिमा संलग्नहरुको दिनगन्ती सुरु भएको बताएका छन् । चन्द्रागिरि नगरपालिका–२ लाई फ्री वाइफाइ वडा घोषणा गर्दै गृहमन्त्री बादलले देशमा अराजकता, दण्डहीनता, भ्रष्टाचार, लागूऔषध तस्करी, गुण्डागर्दी समाजका लागि विष भएको भन्दै यस्ता व्यक्तिहरुको...
लमजुङ, १४ जेठ – नेपाल विद्युत प्राधिकरणले मस्र्याङदी नदी करिडोरमा निजी क्षेत्रले उत्पादन गर्ने एक युनिट बिजुली पनि खेर जान नदिने प्रतिवद्धता जनाएको छ । जलविद्युत निर्माता कम्पनीले प्राधिकरणले सब–स्टेशन केन्द्र तथा प्रशारण लाइन निर्माणमा ढिलाई गर्दा बिजुली खेर जान सक्ने चिन्ता जनाएका बेला...
काठमाण्डु, १४ जेठ – भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले कारबाहीस्वरुप हटाइएका यातायात व्यवस्था विभागका तत्कालीन महानिर्देशक रुपनारायण भट्टराईलाई श्रम मन्त्रालयबाट फेरि यातायात मन्त्रालयमै फर्काइएको छ । सार्वजनिक यातायातको सिन्डिकेट हटाउन निर्णायक भूमिका खेलेका भट्टराईलाई १० जेठमा यातायात मन्त्रालयबाट सरुवा गरेर श्रम मन्त्रालयमा पुर्याइएको...
काठमाण्डु, १४ जेठ – प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले एक सय दिनमा गरेका उपलब्धिहरू सार्वजनिक गरेको छ । सरकारले १०० दिनमा २४५ वटा निर्णय गरेको छ। यसबीचमा २० पटकको मन्त्रिपरिषदको बैठकले २४५ वटा निर्णय गरेको हो । २०७४ साल फागुन तीन गते बनेको...
काठमाण्डु, १४ जेठ – जिल्ला प्रशासन कार्यालय काठमाण्डुले ३ सय निर्माण व्यवसायीको विवरण गृह मन्त्रालयलाई बुझाएको छ । स्रोतका अनुसार जिल्ला प्रशासन कार्यालय काठमाण्डुले बुझाएको विवरणमा विभिन्न पूर्वाधार निर्माणको जिम्मेवारी पाएका व्यवसायीमध्ये दुई सयले मात्र समयमा काम सम्पन्न गरेको र अन्यले काम नसकेको देखिएको...
काठमाण्डु, १४ जेठ – जिल्ला प्रशासन कार्यालय काठमाण्डुले ५ सय निर्माण व्यवसायीको विवरण गृह मन्त्रालयलाई बुझाएको छ । स्रोतका अनुसार जिल्ला प्रशासन कार्यालय काठमाण्डुले बुझाएको विवरणमा विभिन्न पूर्वाधार निर्माणको जिम्मेवारी पाएका व्यवसायीमध्ये दुई सयले मात्र समयमा काम सम्पन्न गरेको र अन्यले काम नसकेको देखिएको...
काठमाण्डु, १४ जेठ – संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले संविधान संशोधन गर्न प्रधानमन्त्रीको सहमति जनाउनुलाई राजनीतिक उपलब्धिको रूपमा व्याख्या गरेका छन् । नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड र फोरम अध्यक्ष यादवले दुई बुँदे सहमतिमा हस्ताक्षर गरेका हुन् ।...
काठमाण्डु, १४ जेठ – नेपाल कम्युनिस्ट पार्टी र संघीय समाजवादी फोरमबीच दुईबुँदे सहमति भएको छ । सहमतिसँगै उपेन्द्र यादव नेतृत्वको फोरम सरकारमा सहभागी हुनेछ । सोमबार बालुवाटारमा भएको बैठकमा प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष केपी शर्मा ओली, अध्यक्ष प्रचण्ड र फोरम अध्यक्ष उपेन्द्र यादवले दुईबुँदे...