काठमाण्डु, १६ जेठ – प्रधानमन्त्री केपी शर्मा ओलीले ६ महिना भित्र प्रधानमन्त्री कार्यालयबाट कागजी ढड्डा प्रणाली हटाइने घोषणा गरेका छन् । मन्त्रीपरिषदको बैठकलाई समेत कागजमुक्त बनाउने भन्दै उनले ल्यापटप चलाउन नजान्ने मन्त्रीलाई पदबाटै बिदा गरिने चेतावनी दिए । ‘मैले मन्त्रीपरिषदमा भनिसकेको छु, अब कागजको...
काठमाण्डु, १६ जेठ – नेपाली कांग्रेसले अदालतले दोषी ठहर गरी जेल सजाय सुनाइएका बालकृष्ण ढुंगेललाई सरकारले जेलमुक्त गरेको भन्दै आपत्ति जनाएको छ । बुधबार बसेको प्रमुख प्रतिपक्षी दल कांग्रेसको संसदीय दलको बैठकले ढुंगेलको बाँकी कैद सजाय मिनाहा गरेको भन्दै आपत्ति जनाएको हो । संविधान...
काठमाण्डु, १६ जेठ – सरकारले वातावरण मन्त्रालयको अगुवाइमा आगामी एक वर्षसम्म देशभर वातावरण सरसफाई महाअभियान सञ्चालन गर्ने भएको छ । महाअभियानकोे सभामुख कृष्णबहादुर महराले राजधानीको शंखपार्कमा आयोजित एक कार्यक्रमबीच बुधबार उद्घाटन गरेका थिए । उद्घाटन कार्यक्रममा महराले हरेक नागरिक, टोल, इकाई, जिल्ला हुँदै सिंगो...
काठमाण्डु, १६ जेठ – म्याद सकिएको दुई वर्ष हुँदा पनि स्वास्थ्य चौकी भवन निर्माण नगरेको भन्दै प्रहरीले गोरखाको भीमसेन थापा गाउँपालिका ७ बोर्लाङका वडाध्यक्षसमेत रहेका निर्माण व्यवसायी नारायण श्रेष्ठलाई नियन्त्रणमा लिई छाडेको छ तत्कालै भवन निर्माण सक्ने कागज गराएर वडाध्यक्ष श्रेष्ठलाई छाडेको प्रमुख जिल्ला...
काठमाण्डु, १६ जेठ – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस संसदीय दलको बैठकले सरकारको आगामी बजेटले राष्ट्रहित र समृद्धिको पाटोमा कुनै प्रगति नगर्ने निष्कर्ष निकालेको छ । सिंहदरबारस्थित कांग्रेस संसदीय दलको कार्यालयमा बुधबार दिउँसो विज्ञसहित बसेको बैठकले सरकारले आगामी आर्थिक वर्षका लागि संसदमा प्रस्तुत गरेको...
काठमाण्डु, १६ जेठ – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता एवम् पूर्व अर्थमन्त्री डा.रामशरण महतले आर्थिक वर्ष २०७५–७६ को बजेट कर्णप्रिय भएपनि कार्यान्वयन हुन नसक्ने बताएका छन् । बुधबार राजधानीमा भएको बजेट विशेष साक्षात्कार कार्यक्रममा बोल्दै डा. महतले सरकारले ल्याएको बजेट आश्वासन र उद्देश्य...
काठमाण्डु, १६ जेठ – प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा शान्तिपूर्ण प्रतिस्पर्धाका आधारमा कम्युनिष्ट पार्टीको अगुवाइमा समाजवादको आधार तय हुँदै गएको बताएका छन् । विश्व सर्वहारा वर्गका नेता कार्ल माक्र्सको जन्म द्विशतवार्षिकीका अवसरमा नेपाल कम्युनिष्ट पार्टी र नेकपा (मसाल) ले आयोजना गरेको ‘माक्र्सवाद र समाजवाद’...
काठमाण्डु, १६ जेठ – बिपी विचार राष्ट्रिय समाजले प्रदेश नं. ३ को स्तरीय भेला जेठ १८ गते संघीय राजधानीमा गर्ने भएको छ । समाजले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा समाजका केन्द्रीय अध्यक्ष एवं नेपाली काँग्रेसका पूर्वमहामन्त्री कुलबहादुर गुरुङले भेलामा बिपी विचारलाई सिद्धान्तका रुपमा...
काठमाण्डु, १६ जेठ – उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवले कतारसँग रुग्ण उद्योग पुनःस्थापना र अन्य औद्योगिक क्षेत्रमा लगानी गर्न आग्रह गरेका छन् । नेपालका लागि कतारका राजदूत युसुफ बिन महमद अल हेयलसँग आज भएको शिष्टाचार भेटमा कतारमा कार्यरत चार लाख नेपालीको सुरक्षा र...
काठमाण्डु, १६ जेठ – नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विगतमा आफूहरूले समाजवादको भाषण मात्र गरे पनि अहिले तीनै तहमा कम्युनिस्ट पार्टीको बहुमतसहितको सरकारले भएकाले मुलुकलाई चाँडै समाजवादमा पुर्याउने दाबी गरेका छन् । उनले राजनीतिक स्थायित्व र सुशासन सरकारको मुख्य प्राथमिकता भएकाले मुलुकमा चाँडै समाजवाद...
काठमाण्डु, १६ जेठ – सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीसँग दुई बुँदे सहमति गरेर सरकारमा जान तयार भएको संघीय समाजवादी फोरमले संसदीय दलको बैठक बोलाएको छ । पार्टी संसदीय दलको कार्यालय सिंहदरबारमा मध्यान्ह १२ बजेको लागि बैठक बोलाइएको हो । बैठकले सरकारमा सहभागि हुने मन्त्रीहरुको...
काठमाण्डु, १६ जेठ – सभामुख कृष्णबहादुर महराले स्वच्छ वातावरण महाअभियान २०७५ को शुभारम्भ गरेका छन् । विश्व वातावरण दिवसको सन्दर्भ पारेर वन तथा वातावरण मन्त्रालयको पहलमा आज (बुधबार) देखि शुरु भएको स्वच्छ वातावरण महाअभियानको सभामुख महराले उद्घाटन गरेका हुन् । काठमाण्डुस्थित शंखपार्कको सडकमा झाडु...