काठमाण्डु, १८ जेठ – अर्थमन्त्री डा युवराज खतिवडाले राष्ट्रियसभाको आजको बैठकमा आव २०७५-७६ को राजश्व र व्ययको अनुमानमाथिको सामान्य छलफलमा सदस्यहरुले उठाउनुभएका विषयमा जवाफ दिने भएको छ । बिहीबारदेखि राष्ट्रियसभामा आर्थिक वर्ष २०७५-७६ को राजश्व र व्ययको वार्षिक अनुमानमाथि छलफल भएकामा आज छलफल सकिएलगत्तै...
काठमाण्डु, १७ जेठ – प्रदेश नं १ को नेपाल कम्युनिष्ट पार्टीको संसदीय दलको नेतामा मुख्यमन्त्री एंव पार्टीका केन्द्रीय सदस्य शेरधन राई चयन भएका छन् । राई पूर्व नेकपा एमाले संसदीयको दलको नेता थिए पार्टी एकतापछि आज पहिलो पटक बसेको संसदीय दलको बैठकले राईलाई सर्वसम्मतिले...
नुवाकोट, १७ जेठ – प्रधानमन्त्री केपी शर्मा ओलीले क्षमता अभिवृद्धि र व्यक्तिगत कलाकौशलको प्रवद्र्धनसँगै राज्यलाई पनि अनुशासित युवा दस्ता तयार हुने भएकाले विद्यार्थीलाई स्काउटमा आबद्ध हुन आह्वान गरेका छन् । ककनी गाउँपालिका–५, ककनीमा बुधबारदेखि शुरु भएको नेपाल स्काउटको तेस्रो ज्याम्बोरीको आज उद्घाटनका क्रममा नेपाल...
काठमाण्डु, १७ जेठ – वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले आमनागरिकका लागि स्वच्छ वातावरण बनाउने कार्य सरकारको विशेष प्राथमिकतामा रहेको बताएका छन् । विश्व वातावरण दिवसका अवसरमा मन्त्रालयद्वारा आज यहाँ आयोजित अन्तरक्रिया कार्यक्रममा उहाँले स्वच्छ वातावरणका लागि वातावरण ऐनलाई प्रभावकारीरूपले कार्यान्वयनमा ल्याउन यसका केही प्रावधान...
काठमाण्डु, १७ जेठ – संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले हालै सह–सचिवको खुला प्रतिस्पर्धाबाट बढुवा भएका छ जनाको पदस्थापन र तीनजना सह–सचिवको सरुवा गरेको छ । खुलाबाट सहसचिवमा वढुवा भएका ६ जनामध्ये गोगनबहादुर हमाललाई प्रदेश ७ को सामाजिक विकास मन्त्रालय, मुक्तिप्रसाद पाण्डेलाई प्रदेश ४...
काठमाण्डु, १७ जेठ – सांसद गजेन्द्रबहादुर महतले बजेटले जुम्लालाई हल्लाएको बताएका छन् । ‘बजेटको बचाउ मैले गर्नुपर्छ जस्तो लाग्दैन । बचाउ कमजोर बस्तुको गर्ने हो । सम्मानित गिरिजाप्रसाद कोइरालाले भनेको मेरो कानमा अझै गुञ्जिएको छ । ‘तिमीहरुको विरोधले यो हल्लिँदैन’ भन्नु भएको थियो,’ उनले...
काठमाण्डु, १७ जेठ – सांसद रामकुमारी झाँक्रीले सांसद विकास कोषका नाममा अर्थमन्त्रीले विनियोजन गरेको बजेटका कारण सांसदहरुको बद्नाम भइरहेको बताएकी छन् । बिहीबार बजेटमाथिको छलफलमा संसद बैठकमा बोल्दै सत्तापक्षकै सांसद झाक्रिले भनिन्, ‘सांसद विकास कोषका नाममा किन सांसदहरु आलोचित हुनुपरेको हो ? हामीले छलफल...
काठमाण्डु, १७ जेठ – नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले ३३ क्विन्टल सुन तस्करीका ठूला माछाबारे प्रश्न गरेका छन् । संसद बैठकमा बजेटमाथिको छलफलमा बिहीबार भाग लिँदै सांसद सुवालले सुन तस्करीमा ‘ठूला माछा र साना माछा’ भनेर जिम्मेवार व्यक्तिको अभिव्यक्तिले आशंका जन्माएको बताए...
काठमाण्डु, १७ जेठ – प्रधानमन्त्री केपी शर्मा ओलीले बुहपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीका देशको प्रयास (विमस्टेक) को सम्मेलन केही समय भित्रै नेपालमै गर्ने प्रतिबद्धता जनाएका छन् । शिष्टाचार भेटका लागि बिहीबार बालुवाटार पुगेका विमस्टेकका महासचिब सहिदुल इस्लामसँग प्रधानमन्त्री ओलीले अल्पकालीन, मध्यकालीन...
काठमाण्डु, १७ जेठ – नेपाली कांग्रेसले नेपाल कम्युनिष्ट पार्टीको कार्यकर्ता भरणपोषणको रणनीतिका आधारमा बजेट आएको आरोप लगाएको छ । संसदमा बोल्दै नेपाली कांग्रेसका सांसद मिनेन्द्र रिजालले जनतालाई निराश पार्ने बजेट आएको बताए । ‘सत्तासिन कम्युनिष्ट पार्टीका कार्यकर्ता भरणपोषण गर्ने रणनीति लिएको छ’, रिजालले भने,...
चितवन, १७ जेठ – गृहमन्त्री रामबहादुर थापाले गणतन्त्र र अहिलेका उपलब्धि उल्ट्याउने र देशलाई स्थिर हुन नदिने षड्यन्त्र कायमै रहेको बताएका छन् । बिहीबार सौराहामा आयोजित नेपाल राष्ट्रिय फोटो पत्रकार महासंघका जिल्ला अध्यक्षहरूको भेला उद्घाटन गर्दा मन्त्री थापाले सो कुरा भनेका हुन् । ‘हिजोको...
काठमाण्डु, १७ जेठ – सांसद हृदयेश त्रिपाठीले नेपाली सेनाले फास्टट्रयाक निर्माण गर्न नसक्ने बताएका छन् । प्रतिनिधि सभा बैठकमा बोल्दै त्रिपाठीले सेनासँग फास्टट्रयाक बनाउने क्षमता नभएको बताए । ‘सेनाको नेतृत्वमा फास्टट्याक बन्दैन, बम, बारुद पड्काएर मात्र फास्टट्रयाक बन्ने होइन’ उनले भने । सो अवसरमा...