२०५८ जेड १९ गते नेपाली इतिहासमा अर्को एउटा ‘कोतपर्व’ घट्यो । राजा वीरेन्द्रसहित राजपरिवारका प्रायः सबै सदस्यहरूको हत्या गरिएको त्यस त्रासदीपूर्ण घटनाबारे सत्य –तथ्य अझै जनसमक्ष प्राप्त हुन नसक्दा यतिबेला सर्वत्र अड्कलबाजी र शंका –उपशंकाको बजार गरम हुनु स्वाभाविक छ । ‘पाप धुरीबाट कराउँछ’...
रत्ननगर, चितवन, १९ जेठ – पूर्वी चितवनको कालिका नगरपालिकास्थित शक्तिखोरको कोलारमा सञ्चालित चुनाखानीमा प्रयोग हुँदै आएको एउटा एक्साभेटरमा एक समूहले आगो लगाएको छ । शक्तिखोर बजार नजिकै सम्फ¥याङमा राखिएको एक्साभेटरमा आज बिहान करीब ४ बजेतिर आगो लगाइएको चितवनका प्रहरी नायब उपरीक्षक प्रभुप्रसाद ढकालले जानकारी...
काठमाण्डु, १९ जेठ – प्रधानमन्त्री केपी शर्मा ओलीले सगरमाथा चढेको मनोबलले अन्य साहसी काम गर्नुपर्ने बताएका छन् । केही समय अघि सगरमाथा आरोहण गरेका महिला पत्रकारलाई सम्मान गर्न प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले सो कुरा बताएका हुन् । ‘एक पटक आरोहण गरेपछि...
दाङ, १९ जेठ – नेपाली कांग्रेसका प्रवत्ता विश्वप्रकाश शर्माले वर्तमान सरकारका प्रधानमन्त्री केपी शर्मा ओलीको खोक्रो राष्ट्रवादले नेपालको राष्ट्रियता संकटमा परेको बताएका छन् । नेपाल प्रेस युनियन दाङले शनिबार तुलसीपुरमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले त्यस्तो बताएका हुन् । निर्वाचनअघिको राष्ट्रवादले एमालेलाई भोट बढाएको...
काठमाण्डु, १९ जेठ – संघीय संसदमा फौजदारी अभियोग लागेका सांसदको पद निलम्बन हुने व्यवस्था गर्ने वा नगर्ने भन्ने विषयमा विवाद भइरहेका वेला प्रदेश ७ ले भने यो विषयको टुंगो लगाएको छ । प्रदेश ७ मा त्यस्ता अभियोगमा मुद्दाको किनारा नलागेसम्म पद निलम्बन हुने नियमावली...
काठमाण्डु, १९ जेठ – प्रधानमन्त्री केपी शर्मा ओलीले सगरमाथा आरोही महिला पत्रकारलाई सम्मान गरेका छन् । प्रधानमन्त्री ओलीले शुक्रबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा उनीहरुलाई सम्मान गर्दै सगरमाथा चढेको मनोबललाई अन्य साहसी काममा लगाउन आह्वान गरे । उनले भने, ‘एक पटक आरोहण गरेपछि पटक पटक...
काठमाण्डु, १९ जेठ – श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्णराज विष्ट १०७ औँ अन्तर्राष्ट्रिय श्रम सम्मेलनमा सहभागी हुन आज स्विट्जरल्याण्डको जेनेभा प्रस्थान गरेका छन् । अन्तर्राष्ट्रिय श्रम संगठनले आयोजना गरेको सम्मेलनमा नेपालको नेतृत्वसहित मन्त्री विष्ट आज बिहान त्यसतर्फ प्रस्थान गरेका हुन् । सम्मेलनमा मन्त्री...
काठमाण्डु, १९ जेठ – तत्कालीन राजा वीरेन्द्रको वंशनाश हुने गरी राजपरिवारका १० सदस्यको हत्या भएको आज १७ वर्ष पूरा भएको छ । २०५८ साल जेठ १९ गते राति तत्कालीन राजा वीरेन्द्रसँगै रानी ऐश्वर्या, युवराज दिपेन्द्र र निराजन, युवराज्ञी श्रुतिसहित राजपरिवारका १० जनाको हत्या भएको...
काठमाण्डु, १९ जेठ– नवनियुक्त उपप्रधानमन्त्री तथा स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवले गुणस्तरीय स्वास्थ्य सेवा सबै जनाताको पहुँचमा पु¥याइने बताएका छन् । स्वास्थ्य मन्त्रालयमा पदबहालीका क्रममा उपप्रधानमन्त्री यादवले अहिलेको आवश्यकता र परिवर्तित राजनीतिक सन्दर्भमा मुलुकको आर्थिक समृद्धिसँगै स्वास्थ्य सेवालाई थप गुणस्तरीय र प्रभावकारी बनाइनुपर्नेमा जोड...
काठमाण्डु, १८ जेठ–वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेत र उर्जा, जलश्रोत तथा सिञ्चाइमन्त्री वर्षमान पुनसहित दुवै मन्त्रालयको उच्चस्तरीय टोलीबीच शुक्रबार अन्तर मन्त्रालय समन्वयबारे छलफल भएको छ । उर्जा मन्त्रालयमा भएको छलफलमा विकास, निर्माणकार्य र समृद्धिका लागि समन्वय र सहकार्यका साथ अगाडि बढ्ने सहमति भयो ।...
काठमाण्डु, १८ जेठ – अर्थमन्त्री डा. युवराज खतिवडाले वृद्धभत्ताको डिजाइनर आफू भएको बताएका छन् । २०५१ सालमा बजेट निर्माण गर्दा म आफूपनि संलग्न भएकाले वृद्धभत्ता नेपाल कम्युनिष्ट पार्टीको एजेण्डा भएको विपक्षी दललाई स्मरण गराएका छन् । बजेटमाथि राष्ट्रियसभामा उठेको प्रश्नको शुक्रबार जवाफ दिँदै अर्थमन्त्री...
पोखरा, १८ जेठ – प्रदेश नं ४ को आज बसेको प्रदेशसभा बैठकमा बोल्ने अधिकाँश सदस्यले आगामी बजेट सवल र समृद्ध प्रदेश बनाउने गरी आउनुपर्नेमा जोड दिएका छन् । आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङले आर्थिक वर्ष २०७५-७६ को बजेट तयारी सन्दर्भमा बिहीबार प्रस्तुत गरेको...