काठमाण्डु, २० जेठ – गृहमन्त्री रामबहादुर थापा र वन तथा वातावरणमन्त्री शक्ति बस्नेतले आज थापाथली चोकमा पुगेर सवारीसाधनको प्रदूषणको छड्के चेकजाँच गरेका छन् । विश्व वातावरण दिवसको अवसर पारेर वन तथा वातावरण मन्त्रालयले आयोजना गरेको सप्ताहव्यापी कार्यक्रमअन्तर्गत आज मन्त्रीद्वय सडकमै पुगेर प्रदूषण चेकजाँचमा सहभागी...
काठमाण्डु, २० जेठ – वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले नेपालमा वातावरण प्रदूषण बढ्दै गएकाले यसको रोकथामका लागि सरकारको एकल प्रयासबाट मात्र सम्भव नहुने भएकाले निजी क्षेत्र तथा वातावरण चेतना फैलाउने कार्यमा संलग्न सबै संघसंस्थाको सहकार्य आवश्यक भएको बताएका छन् । वन मन्त्रालय र वनस्पति...
काठमाण्डु, २० जेठ – पूर्वगृहमन्त्री दानबहादुर शाहीको निधन भएको छ । शाहीको ७६ वर्षको उमेरमा ग्राण्डी अस्पतालमा उपचारका क्रममा निधन भएको हो । शाहीको पारिवारिक स्रोतले आइतबार बिहान ७ बजेर ५ मिनेट जाँदा उनको मृत्यु भएको जनाएको छ । श्वासप्रश्वास, मुटु रोगसँगै दुवै मिर्गौला...
काठमाण्डु, १९ जेठ – नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेकपा नेतृत्वको सरकारलाई लापर्वाही गर्ने र अराजक हुने छुट नभएको बताएका छन् । शनिबार आफ्नो जन्मस्थान समेत रहेको कास्कीको अन्नपूर्ण गाउँपालिकामा आयोजित स्वागत कार्यक्रमलार्इ सम्बोधन गर्दै पूर्वप्रधानमन्त्री प्रचण्डले अवको दश वर्षलाई विकास र...
काठमाण्डु, १९ जेठ – कृषि, भूमि व्यवस्था तथा सहकारीमन्त्री चक्रपाणि खनाल ‘बलदेव’ले सुकुम्बासी समस्या समाधान र भूमि व्यवस्थापनबारे कायापलट गर्ने खालको नीति ल्याउने अन्तिम तयारी भैरहेको बताएका छन् । शनिबार रिपोर्टर्स क्लब नेपालमा ‘बुद्ध नेपालमा जन्मिएका हुन्’ भन्ने नारासहित सगरमाथाको शिखर चुमेकी निमा छोकी...
ताप्लेजुङ, १९ जेठ – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी समिति सदस्य तथा प्रतिनिधिसभाका सांसद योगेश भट्टराईले ताप्लेजुङले मात्रै प्रदेश नम्बर नं १ को उर्जा संकट समाधान गर्न सक्ने जलस्रोत बोकेको बताएका छन् । जिल्ला समन्वय समिति ताप्लेजुङको दोस्रो सभाको उद्घाटन सत्रमा अतिथिको रुपमा...
बागलुङ, १९ जेठ – प्रदेश नं ४ का मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले राज्यका सबै तहमा साधन स्रोतको न्यायोचित वितरण हुनुपर्ने बताएको छ । बागलुङ नगरपालिकाद्वारा आज यहाँ आयोजित स्वागत तथा भेटघाट कार्यक्रममा उनले भने, ‘राज्यको स्रोत साधानमा सबैको बराबरी हक लाग्छ ।’ ‘स्रोत साधनको...
दाङ, १९ जेठ – नेपाली काँग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले नेपाली काँग्रेसले प्रतिपक्षमा बसेर नमूना प्रतिपक्षको भूमिका निभाउने बताएको छ । प्रेस युनियन दाङले आज तुलसीपुरमा आयोजना गरेको पत्रकार सम्मेलनमा नेता शर्माले काँग्रेसले सरकारका सकारात्मक कामको समर्थन गर्ने र कमीकमजोरी औँल्याएर सहयोग गर्ने भद्र प्रतिपक्षीको...
काठमाण्डु, १९ जेठ – नेकपाका बरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री झलनाथ खनालले पार्टी बरियतामा अन्याय भएको बताएका छन् । चिनियाँ कम्युनिष्ट पार्टीले आयोजना गरेको मार्क्सको २०० बर्षको शतवार्षिकी कार्यक्रममा सहभागी भई फर्केका खनालले त्रिभुवन अन्तराष्ट्रिय बिमानस्थलमा सञ्चारकर्मीसँग बरियतामा आफूलाई तल पारेर अन्याय गरेका गुनासो...
ताप्लेजुङ, १९ जेठ – गृहमन्त्री रामबहादुर थापा ९बादल०ले मुलुक समृद्धिको आधार नै भौतिक पूर्वाधारको विकास भएकाले यसमा हेलचक्र्याई गर्न नहुने बताएका छन् । अहिलेको सरकारको प्राथमिकता नै आर्थिक विकास र समृद्धि भएकाले यसमा सबै पक्षले ध्यान दिन जरुरी रहेको बताए । शनिबार यहाँ मन्त्री...
काठमाण्डु, १९ जेठ – नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले वर्तमान राजनीतिक चुनौतिलाई सामना गर्न नसके कांग्रेसको गौरवपूर्ण इतिहास समाप्त हुने चेतावनी दिएका छन् । कांग्रेसलाई जोगाइराख्न नेता, कार्यकर्ता सबैले मेहनत गर्नुपर्नेमा उनले जोड दिएका छन् । काठमाण्डु क्षेत्र नम्बर १ को क्षेत्रीय भेलालाई शनिबार...
विराटनगर, १९ जेठ – संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबुु पण्डितले संघीय सांसदको कार्य कानून निर्माण गर्ने भएको बताएका छन् । विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग कुरा गर्दै उनले सरकारले प्रत्येक निर्वाचन क्षेत्रको विकास कोषका लागि छुट्याएको रु चार करोड रकममा संघीय सांसदहरुले सहयोगी भूमिका...