राजनीति

सत्ता टिकाउन जमानीको स्वामित्व लिँदैनौँः परराष्ट्रमन्त्री

२०७५ जेठ २० गते १५:५२

काठमाण्डु, २० जेठ – परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले नेपालले हाल छिमेकी, क्षेत्रीय सङ्गठन, बहुपक्षीय सङ्गठन र श्रम गन्तव्यका विषयमा आफ्नो परराष्ट्र नीति केन्द्रित भएको बताएका छन् । केही सञ्चारमाध्यमका सम्पादकहरुसँग आज अपराह्न भएको भेटघाटमा उनले वैदेशिक सम्बन्धको आधार भने सार्वभौमिक समानता, अहस्तक्षेप, आपसी सम्मान र...

मुख्यमन्त्री शेरधनलाई बमबाट बचाउने देवकोटा सईमा बढुवा !

२०७५ जेठ २० गते १५:१९

काठमाण्डु, २० जेठ – प्रदेश १ का मुख्यमन्त्री शेरधन राईलाई चुनावका बेला आक्रमणकारीबाट जोगाउने प्रहरीको बढुवा भएको छ । नेकपाका केन्द्रीय सदस्यसमेत रहेका राईलाई गत कात्तिक २८ मा भोजपुर सदरमुकामदेखि टेम्के मैयुँ गाउँपालिकाको कोटतर्फ चुनावी सभामा जाँदै गर्दा राई चढेको गाडीमा बम प्रहार गरिएको...

संसदमा गगनले अर्थमन्त्रीलाई पाँच ‘स’ सिकाएपछि…

२०७५ जेठ २० गते १४:५५

काठमाण्डु, २० जेठ – नेपाली कांग्रेसका सांसद गगन थापाले सरकारले ल्याएको आर्थिक वर्ष २०७५–७६ को बजेटमा ४ वटा ‘स’ को अभाव रहेको बताएका छन् । उनले अर्थमन्त्री युवराज खतिवडाले पेश गरेको बजेटमा स्पष्टता, समृद्धितर्फको मार्गदर्शन, साहस र सृजनशिलताको अभाव रहेको बताएका हुन् । सांसद...

काठमाण्डुमा रेल ल्याउने तयारी गरेका प्रधानमन्त्रीलाई कांग्रेस नेताले हाने यस्तो झटारो

२०७५ जेठ २० गते १४:३८

काठमाण्डु, २० जेठ – नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले नेपालमा कम्युनिस्ट सरकार कमिलाको प्वाख पलाएजस्तो भएको टिप्पणी गरेका छन् । कम्युनिस्ट विचारधारा पतनको दिशातिर उन्मुख हुुँदै गएको भन्दै कांग्रेस उपसभापति निधिले भने, ‘जसरी मर्ने बेलामा कमिलाको प्वाख पलाउँँछ, त्यसैगरी समाप्त हुने बेलामा नेपालमा कम्युनिष्ट...

काँग्रेसले बलियो प्रतिपक्षको भूमिका निर्वाह गर्छ:नेता लेखक

२०७५ जेठ २० गते १४:२९

बाजुरा, २० जेठ – नेपाली काँग्रेसका केन्द्रीय सदस्य रमेश लेखकले जनताका नैसर्गिक आधारभूत अधिकार र लोकतान्त्रिक गणतन्त्र सरकारले सुरक्षित गर्नुपर्ने बताएका छन् । नेपाल प्रेस युनियन बाजुराले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा नेता लेखकले संविधानको ग्यारेण्टी तथा मौलिक हक अधिकार सुनिश्चितता गर्दै लैजान...

१४ जनाको ज्यान गएपछि शोकमा तानसेन बजार

२०७५ जेठ २० गते १४:०५

पाल्पा, २० जेठ – रम्भा गाउँपालिकाको हुँमिनमा भएको बस दुर्घटनामा मृत्यु हुनेको शोकमा आज तानसेन बजार बन्द भएको छ । मृतकको शोकमा तानसेनका उद्योग व्यवसायीले स्वतः पसल बन्द गरेका हुन् । गत शुक्रबार तानसेनदेखि रामपुरतर्फ जाँदै गरेको बस हुँमिनमा दुर्घटना हुँदा १४ जनाले ज्यान...

पेट्रोलियम पदार्थको मूल्यवृद्धिबारे सरकारसँग सभामुखले मागे जवाफ

२०७५ जेठ २० गते १३:५५

काठमाण्डु, २० जेठ – सभामुख कृष्णबहादुर महराले पेट्रोलियम पदार्थमा भएको मुल्यवृद्धि प्रति सरकारको ध्यानाकर्षण गराएका छन् । प्रतिनिधिसभाको आइतबारको बैठकको सुरुमा प्रतिपक्षी दलका सांसदले इन्धनमा भएको मुल्यवृद्धि फिर्ता लिनका लागि सरकारलाई रुलिङ गर्न सभामुखको ध्यानाकर्षण गराएपछि सभामुखले त्यसबारे सरकारको ध्यानाकर्षण गराएका हुन् । बैठक...

३३ किलो सुन प्रकरणमा मुछिएका प्रहरी निर्दाेष ! के गर्लान सर्वेन्द्र ?

२०७५ जेठ २० गते १३:३८

काठमाण्डु, २० जेठ – साढे ३३ किलो सुन तस्करीमा मुछिएका नेपाल प्रहरीका वरिष्ठ अधिकारी निर्दाेष भएकाले निष्पक्ष छानविन गर्न ३ जना पूर्वउच्च अधिकारीले  माग गरेका छन् । सुन तस्करी र सनम शाक्यको हत्या प्रकरण प्रहरीका एसएसपी दिवेश लोहनी, डिएसपी प्रजित केसी र सई बालकृष्ण...

गिरिजा बाबुका नाममा बजेट नपरेपछि सुजातालाई टेन्सन !

२०७५ जेठ २० गते १३:२०

काठमाण्डु, २० जेठ – संघीय संसदमा जारी बजेटमाथिको छलफलमा पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको नाममा कुनै योजना नआएको भन्दै सांसद सुजाता कोइरालाले आपत्ति जनाएकी छन् । मदन भण्डारीलगायत एमालेका नेताहरुको नाममा योजना र बजेट छुट्टयाइएको तर कांग्रेस नेताहरुलाई उपेक्षा गरिएको कोइरालाको आरोप छ । कोइरालाले यस...

नेकपालाई राजपा सांसदले ‘हात्तीछाप चप्पल’ भनेपछि…

२०७५ जेठ २० गते १३:१२

काठमाण्डु, २० जेठ – राजपा अध्यक्ष मण्डलका नेता राजकिशोर यादवले नेपाल कम्यनिष्ट पार्टी र उसले ल्याएको बजेट हात्ती र हात्तीछाप चप्पलको तुलना गरिएको विज्ञापन जस्तै भएको बताएका छन् । ‘बाल्यकालमा रेडियो नेपालबाट एउटा विज्ञापन सुन्थे । विज्ञापन हुन्थ्यो हात्ती र हात्तीछाप चप्पल उस्तै उस्तै’,...

नेकपा र फोरमबीच पार्टी एकता, देवेन्द्र पौडेलले गरे यस्तो खुलासा

२०७५ जेठ २० गते १२:२७

बागलुङ, २० जेठ – नेपाल कम्युनिष्ट पार्टीका स्थायी समिति सदस्य देवेन्द्र पौडेलले संघीय समाजवादी फोरमसँग एकता हुन सक्ने संकेत गरेका छन् । आज आयोजित पत्रकार भेटघाट कार्यक्रममा उनले एकताका लागि छलफल अघि बढेको बताए । पौडेलले बृहत् ध्रुवीकरणमार्फत एउटै कम्युनिष्ट पार्टी बनाउन पहल भइरहेको...

सरकारको बजेटबारे नेकपाका सांसले दिए यस्तो प्रतिक्रिया

२०७५ जेठ २० गते १२:२०

काठमाण्डु, २० जेठ – नेपाल कम्युनिष्ट पार्टीका सांसद विष्णु पौडेलले विकास, सम्बृद्धि र सामाजिक न्यायको पक्षमा नयाँ बजेट आएको बताएका छन् । आइतबार बजेटमाथिको छलफलमा भाग लिदै सांसद पौडेलले नयाँ संविधानले परिकल्पना गरेको सम्बृद्धिको आधारमा बजेट आएको बताएका हुन् । ‘यथार्थको जगमा उभिएर अपेक्षका...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us