राजनीति

पेट्रोलको मूल्यवृद्धिबारे आपूर्तिमन्त्रीले नै बचाउ गरे !

२०७५ जेठ २१ गते १५:१२

काठमाण्डु, २१ जेठ – उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मात्रिका यादवले भारतमा भन्दा पेट्रोल र डिजेल २० रुपैयाँ भन्दा बढी सस्तो हुँदा नेपालबाट तेल तस्करी भइरहेको बताएका छन् । सोमबारको संसद बैठकमा उनले भारतमा भन्दा पेट्रोल २२ रुपैयाँ र डिजेल २५ रुपैयाँ सस्तो रहेकाले तेल...

विप्लवलाई प्रधानमन्त्रीले भनेः बुद्धि बिग्रिएको हो भने सच्याउनू

२०७५ जेठ २१ गते १५:०४

काठमाण्डु, २१ जेठ – प्रधानमन्त्री केपी शर्मा ओलीले विखण्डनकारी र देशद्रोहीलाई सहन नसकिने बताएका छन् । स्वतन्त्र मधेशका नाममा विखण्डनकारीको चलखेल देखा परेको भन्दै प्रधानमन्त्री ओलीले मधेश भन्ने देश कहाँ थियो ? भन्दै प्रश्न गरे । ‘कहाँ थियो मधेश भन्ने देश ? वाहियात कुरा...

सांसदकै पीडाः सभामुखज्यू, मैले काठमाण्डुमा कोठा पाइनँ !

२०७५ जेठ २१ गते १४:४४

काठमाण्डु, २१ जेठ – सांसदले दलित भएकै कारण काठमाण्डुमा कोठा नपाएको गुनासो गरेका छन् । सोमबार संसदको विशेष समयमा बोल्दै सांसद कलुदेवी विश्वकर्माले दलित भएकै कारण एक महिनादेखि काठमाण्डुमा कोठा पाउन नसकेको बताइन् । ‘सबैभन्दा दुखलाग्दो कुरा के छ भने यो काठमाण्डुको ठाउँमा त...

अल्छेहरुका लागि प्रधानमन्त्रीले दिए गतिलो उदाहरण

२०७५ जेठ २१ गते १४:२१

काठमाण्डु, २१ जेठ – प्रधानमन्त्री केपी शर्मा ओलीले देशको विकासका लागि आफू दिनरात नभनि खटिएको बताएका छन् । तीन नम्बर प्रदेशको प्रदेशसभालाई हेटौंडामा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले अस्वस्थताका बाबजुद आफूले दैनिक १८÷२० घन्टा काम गरिरहेको बताएका हुन् । ‘म पार्ट–पुर्जा फेरेको मान्छे हो, किड्नि...

निर्वाचन प्रणाली परिवर्तन गर्नु आवश्यकः अध्यक्ष प्रचण्ड

२०७५ जेठ २१ गते १४:१४

पोखरा, २१ जेठ – नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले नेपालको विद्यमान निर्वाचन प्रणाली परिवर्तन गर्नु आवश्यक भएको बताए । नेपाल पत्रकार महासंघ प्रदेश नं ४ द्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा उनले सामान्य मानिसले धान्नै नसक्ने गरी निर्वाचन खर्चिलो बन्ने गरेकाले...

प्रधानमन्त्री भन्छन्: व्यूटिफुल भए पनि छोड्दिन !

२०७५ जेठ २१ गते १४:०७

काठमाण्डु, २१ जेठ – प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रष्टाचार गर्नेलाई कडा कार्वाही गर्ने चेतावनी दिएका छन् । प्रदेश ३ को प्रदेशसभा बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भ्रष्टाचारीको मुहार समेत नहर्ने बताए । ‘मैले भनेको छु, म पनि भ्रष्टाचार गर्दिन, भ्रष्टाचार गर्न पनि दिन्न, भ्रष्टाचार...

पम्फा भुसालले भनिन्ः संसदमा माइक चलेन

२०७५ जेठ २१ गते १४:०३

काठमाण्डु, २१ जेठ – नेपाल कम्युनिस्ट पार्टीका सांसद पंफा भुसालले संसदमा आफू बस्ने सिट अप्ठेरो भएको बताएकी छिन् । सोमबार संसदको विशेष समयमा बोल्दै उनले सिट अप्ठेरो भएको, ताली बजाउने टेबुल नभएको र हात राख्ने ठाउँ पनि नभएको गुनासो गरिन् । संसदको विशेष समयमा...

फेमिलि प्लानिङ गर्नेलाई ओलीको सुझावः कुहिएका माछा खानुस् !

२०७५ जेठ २१ गते १३:४०

हेटौंडा, २१ जेठ – प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली जनता आयातमा बढी भर परेकोमा असन्तुष्टी व्यक्त गरेका छन् । उनले विदेशमा बनेका सामान तथा उपभोग्य वस्तु आयात मात्रै गर्ने चलन नराम्रो भएको बताएका हुन् । सोमबार प्रदेश ३ को प्रदेशसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले...

बजेट लोकप्रियताका लागि नभई उत्पादनमुखीः मुख्यमन्त्री गुरुङ

२०७५ जेठ २१ गते १३:३५

पोखरा, २१ जेठ – प्रदेश नं ४ का मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले प्रदेश सरकारको आगामी बजेट लोकप्रियताका लागि नभई उत्पादनमुखी हुने बताएका छन् । प्रदेश नं ४ भौतिक पूर्वाधार विकास मन्त्रालयद्वारा आज पोखरामा आयोजित नविकरणीय ऊर्जासम्बन्धी अन्तक्र्रिया कार्यक्रमको उद्घाटन गर्दै उहाँले प्रदेश सरकारले उत्पादन र...

हेटौंडामा उत्पादन गरेको सिमेन्ट भारतमा बेचिन्छ: प्रधानमन्त्री

२०७५ जेठ २१ गते १३:३१

हेटौंडा, २१ जेठ – प्रधानमन्त्री केपी शर्मा ओलीले हेटौंडाको कपडा कारखाना सञ्चालन गर्ने बताएका छन् । प्रदेशसभा ३ को बैठकलाई सोमबार संबोधन गर्दै उनले नयाँ मेसिन ल्याएर कपडा उद्योग चलाउने बताएका हुन् । ‘हेटौंडा कपडा उद्योग चलाइन्छ, त्यसका लागि नयाँ मेसिन ल्याइन्छ’ उनले भने...

‘तपाईं आउने बाटो हेरिरहेको छु’ भन्दै रेशम चोधरीले बाबुरामलाई जेलबाटै लेखे यस्तो पत्र

२०७५ जेठ २१ गते १३:२२

काठमाण्डु, २१ जेठ – टीकापुर हत्याकाण्डका मुख्य अभियुक्त रेशम चौधरीले जेलबाटै पूर्वप्रधानमन्त्री एवं नयाँशक्तिका संयोजक डा. बाबुराम भट्टराईलाई पत्र लेखेका छन् । डिल्लीबजारमा रहेको सदरखोरमा बन्दी जीवन बिताइरहेका सांसदसमेत रहेका (सपथ लिन बाँकी) चौधरीले लेखक दिल निशानी मगरमार्फत् भट्टराईलाई पत्र लेखेका हुन् । एक...

प्रमद्वारा प्रदेशसभा ३ मा विशेष सम्बोधन शुरु

२०७५ जेठ २१ गते १२:३४

हेटौँडा,, २१ जेठ – प्रधानमन्त्री केपी शर्मा ओलीले प्रदेश नं ३ को प्रदेशसभा बैठकमा विशेष सम्बोधन शुरु गरेका छन् । प्रदेश नं ३ को आजको बैठकमा प्रधानमन्त्री ओलीले विशेष सम्बोधन गर्ने तय भएअनुसार विकासको सम्भावनाबारे सम्बोधन गर्नुहुने प्रदेशसभा संसद् सचिवालयले जनाएको छ । यसअघि...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us