राजनीति

कपडाको मैत्रीपूर्ण झोला वितरण गर्दै: मन्त्री कुसियत

२०७५ जेठ २२ गते १३:०८

विराटनगर, २२ जेठ – विश्व वातावरण दिवसका उपलक्ष्यमा ‘प्लास्टिक प्रदूषण निर्मूल पारौंँ, पुनः प्रयोग गर्न नसके बहिष्कार गरौंँ भन्ने नाराका साथ आज यहाँ प्रभातफेरि गरिएको छ । प्रदेश नं १, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय र विराटनगर उपमहानगरपालिकाबाट संयुक्त रुपमा आयोजित प्रभातफेरि नगरको...

वातावरणीय प्रभाव मूल्यांकन विना दिगो विकास हुँदैनः प्रधानमन्त्री ओली

२०७५ जेठ २२ गते १२:१५

काठमाण्डु, २२ जेठ – प्रधानन्त्री केपी शर्मा ओलीले वातावरणीय प्रभाव मूल्यांंकन विना गरिने विकास प्रयास दिगो नहुने बताएका छन् ।  विश्व वातावरण दिवशको अवसरमा आज शुभकामना सन्देश दिंदै प्रधानमन्त्री ओलीले सो कुरा बताएका हुन् । प्रधानमन्त्री ओलीले अव्यवस्थित विकासले रोगब्याधी मात्र निम्त्याउने नभइ बाढी,...

प्रधानमन्त्रीको चीन भ्रमणः उर्जा क्षेत्रमा के पाक्दैछ खिचडी ?

२०७५ जेठ २२ गते ११:५८

काठमाण्डु, २२ जेठ – प्रधानमन्त्री केपी शर्मा ओलीको राजकीय चीन भ्रमणमा उर्जा क्षेत्रले पनि प्राथमिकता पाउने भएको छ । ओली अगामी असार ५ गते चीन भ्रमणमा निस्किदैछन् ।  ओलीको भ्रमणका क्रममा केरुङ–काठमाण्डु रेलमार्गको एजेण्डाले प्राथमिकता पाउने भएको हो । १४ चैत २०७२ मा ओलीले...

धार्मिक पर्यटनको विकास गरिनुपर्ने– मन्त्री कुशियत

२०७५ जेठ २२ गते ११:०९

विराटनगर, २२ जेठ – प्रदेश नं १ का उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री जगदीशप्रसाद कुसियतले धार्मिक पर्यटन क्षेत्रको उचित व्यवस्थापन गरेमा प्रदेशको आर्थिक समृद्धि कायम हुने बताएका छन् । नेपाल पत्रकार महासंघ प्रदेश नं १ समितिद्वारा सोमबार यहाँ आयोजित उद्योग, पर्यटन वन तथा वातावण...

रमेश खरेलको टीमलाई गृहमन्त्रालयले दियो यस्तो जवाफ

२०७५ जेठ २२ गते ९:५१

काठमाण्डु, २२ जेठ – नेपाल प्रहरीका तीन जना पूर्वअधिकारीहरुले अदालतमा विचाराधिन मुद्दामा विवादित अभिव्यक्ति दिएपछि गृहमन्त्रालयले आपत्ति जनाएको छ । साढे ३३ किलो सुन र सनम शाक्य हत्या प्रकरणको मुद्दा मोरङ जिल्ला अदालतमा विचाराधिन रहेका बेला पूर्वएआइजी राजेन्द्रसिंह भण्डारी, पूर्वडीआइजीद्वय हेमन्त मल्ल र रमेश...

प्रधानमन्त्री संविधान संशोधन गर्न तयार

२०७५ जेठ २२ गते ८:१५

काठमाण्डु, २२ जेठ– प्रधानमन्त्री केपी शर्मा ओलीले विकास र समृद्धिका मुद्दालाई अगाडि बढाउन सरकारले संविधान संशोधनदेखि लिएर पूरक बजेटसम्म ल्याउने बताएका छन्। प्रधानमन्त्रीको अध्यक्षतामा राष्ट्रिय योजना आयोगमा बसेको राष्ट्रिय विकास समस्या समाधान समितिको बैठकलाई सम्बोधन गर्दै उनले ‘समृद्ध नेपाल र सुखी नेपाली’ सरकारको मूल...

आफ्नै सांसदले कांग्रेसलाई लगाए यस्ता आरोप, देउवालाई पनि छोडेनन्

२०७५ जेठ २१ गते १७:२२

काठमाण्डु, २१ जेठ – नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले सदनमा कांग्रेस निदाउन थालेको आरोप लगाएका छन् । आज नेपाल विद्यार्थी संघ प्रदेश ३ ले आयोजना गरेको कार्यक्रममा सिटौलाले वामपन्थी सरकारले बहुमतको बल देखाउँदै जनताको भावनाविपरितका कार्यक्रम ल्याउँदा पनि कांग्रेस सदनमा चुप लागेर बसेको बताए...

विद्यार्थी संगठन भन्छन्ः मूल्य चुकाउनु पर्ला, मातृका भन्छन्ः नगर्नुस् !

२०७५ जेठ २१ गते १६:२१

काठमाण्डु, २१ जेठ – पेट्रोलियम पदार्थको मुल्यबृद्धि खारेजको माग गदै विद्यार्थी संगठनहरुले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री मातृका यादवलाई ज्ञापन पत्र बुझाएका छन् । सोमबार मन्त्रालयमा नेकपा निकटका दुई विद्यार्थी संगठन अनेरास्ववियु र अनेरास्ववियु क्रान्तिकारी, प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस निकटको नेपाल विद्यार्थी संघ र...

नेपाली जनता अब भोकै मर्नु पर्दैनः प्रधानमन्त्री

२०७५ जेठ २१ गते १६:१८

हटौँडा, २१ जेठ – प्रधानमन्त्री केपी शर्मा ओलीले केही वर्षभित्र कोही पनि नेपालीले भोकै मर्नु नपर्ने तरिकाले सरकारले काम गर्ने बताएको छ । प्रदेश नं ३ को प्रदेशसभा बैठकलाई विशेष सम्बोधन गर्दै उनले भने, ‘नेपालीले हात फैलाएर भीख माग्नुपर्ने र कोही पनि भोकले मर्नुपर्ने...

विद्यार्थी भर्ना अभियान शुरुः शिक्षामन्त्री पोखरेल

२०७५ जेठ २१ गते १६:००

काठमाण्डु, २१ जेठ – विज्ञान, शिक्षा तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले आर्थिक विपन्नता, भौगोलिक विकटता र सामाजिक विकृतिका कारण विद्यार्थीलाई विद्यालयमा टिकाइराख्न नसकिएको बताएका छन् । प्रतिनिधिसभाको आजको बैठकको विशेष समयमा उहाँले दोस्रो चरणको विद्यार्थी भर्ना अभियान शुरु भएको जानकारी दिए । विद्यालयमा बालबालिकालाई टिकाइराख्न...

सरकार संघीयताप्रति गम्भीर भएनः प्रवक्ता शर्मा

२०७५ जेठ २१ गते १५:४९

रुकुम, २१ जेठ – नेपाली काँग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले अहिलेको सरकार संघीयताप्रति गम्भीर नभएको आरोप लगाएको छ । पूर्वी रुकुमको सदरमुकाम सिस्ने गाउँपालिका–३ पोखरामा आज आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले प्रधानमन्त्रीकै पार्टीका मन्त्रीहरुले यो कुराको पुष्टि गरेको बताए । सरकारले प्रस्तुत गरेको बजेट...

एकाधिकार अन्त्य भए पनि भ्रष्टाचार यथावत् नैः फम्फा भुुसाल

२०७५ जेठ २१ गते १५:३९

काठमाण्डु, २१ जेठ – प्रतिनिधिसभाको आजको विशेष समयमा सांसद पम्फा भुसालले यातायात क्षेत्रमा भएको एकाधिकार अन्त्य भए पनि यो क्षेत्रमा भ्रष्टाचार यथावत् रहेको बताइन्। सांसद सरिताकुमारी गिरीले कञ्चनपुरमा जंगली जनावरका कारण घरबारविहीन भएर दुःख पाएका जनताका लागि क्षतिपूर्ति र जनावरका लागि उचित खानपानको व्यवस्थाको...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us