राजनीति

प्रचण्डले भनेः यसकारण उपेन्द्रलाई सरकारमा ल्याउनुपर्यो

२०७५ जेठ २१ गते १०:३०

कास्की, २१ जेठ – नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दुई नम्बर प्रदेशमा चलखेल गरेर केन्द्र सरकारलाई अस्थीर बनाउने कोशिस भएकाले संघीय समाजवादी फोरमलाई केन्द्र सरकारमा ल्याउनु परेको बताएका छन् । उनले केन्द्र सरकारकै प्रभावमा प्रदेश दुईमा सरकार बन्ने बाटो खुलेको पनि बताए । नेपाल...

आगामी एक दशकमा विकासले फड्को मार्नेछः प्रचण्ड

२०७५ जेठ २१ गते ८:५३

काठमाण्डु, २१ जेठ– नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली जनताको समृद्धि र विकासको आकांक्षा पूरा गर्न पार्टी एकता भएको बताएका छन् । घान्द्रुकमा आयोजित अन्नपूर्ण सेन्चुरी पर्यटन महोत्सवको समापन समारोहमा उनले राजनीतिक क्रान्तिमा सात दशक बितेको बताउँदै अबको समय विकास र समृद्धिका...

केपी ओलीको नयाँ घोषणा, काठमाण्डुमा साइकल लेन बनाउँछु

२०७५ जेठ २० गते २१:१३

काठमाण्डु, २० जेठ– प्रधानमन्त्री केपी शर्मा ओलीले साइकलयात्रीको सुरक्षा र सुविधालाई ध्यान दिँदै काठमाण्डु महानगरमा साइकल ट्र्याक निर्माण गरिने बताएका छन् । प्रथम साइकल दिवसका अवसरमा आइतबार यहाँ आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले लिखित शुभकामना सन्देश पठाउँदै प्रमुख सार्वजनिक यातायातको साधनका रुपमा बिजुलीबाट चल्ने मोनोरेलको...

विश्वप्रकाशको भविष्यबाणीः कम्युनिस्ट पार्टीको विमान ठूलो दुर्घटनामा पर्छ

२०७५ जेठ २० गते २१:०४

रुकुम, २० जेठ– नेपाली काँग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले जनताको समस्या समाधान गर्ने भन्दा पनि वर्तमान सरकारले जनतामा निराशा ल्याएको बताएका छन् । काँग्रेस रुकुम (पश्चिम) ले आइतबार खलंगामा आयोजना गरेको प्रशिक्षण कार्यक्रममा उनले केही महिनाअघि अर्थमन्त्रीले जारी गरेको श्वेतपत्र र संसद्मा प्रस्तुत गरेको बजेटमा...

कर्णाली प्रदेश सरकारले गर्यो यस्तो निर्णय

२०७५ जेठ २० गते १७:४९

सुर्खेत, २० जेठ – कर्णाली प्रदेश सरकारले हरेक शनिबार मन्त्रिपरिषदको बैठक बस्ने निर्णय गरेको छ । आइतबार बसेको मन्त्रिपरिषदको बैठकले शनिबार पनि समयको सदुपयोग गर्ने र बिदाको समयमा पनि नागरिककै काममा लाग्ने उद्देश्यले अबदेखि प्रत्येक शनिबार मन्त्रिपरिषदको बैठक बस्ने निर्णय गरेको भूमि व्यवस्था, कृषि...

रामशरणको आक्रोशः शब्दमा मात्रै रोजगारी लेखेर हुन्छ ?

२०७५ जेठ २० गते १७:४१

बुटवल, २० जेठ – नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्व अर्थमन्त्री डा. रामशरण महतले सरकारले ल्याएको बजेट लोकप्रयताका लागि मीठा–मीठा शब्दहरुको जाल भएको बताएका छन् । वुटवलको एक कार्यक्रममा बोल्दै नेता महतले बजेट बायुपंखी लक्ष्यले मात्रै भरिएको बताए । बजेटले निर्धारण गरेको लक्ष्य निर्धारणका...

मोदीले भाइसाप के भनेका थिए, ओलीले सबै बिर्सिएः सीपी गजुरेल

२०७५ जेठ २० गते १७:२८

काठमाण्डु, २० जेठ – नेकपा (क्रान्तिकारी माओवादी)का नेता सीपी गजुरेलले सरकार सामाजिक फासीवाद ल्याउन उद्दत भएको आरोप लगाएका छन् । आइतवार काठमाण्डुमा आयोजित अन्तरक्रिया कार्यक्रममा गजुरेलले भने, ‘सरकार चलाउन बहुमत भए पुग्छ । दुई तिहाई पुगिसक्यो । तीन चौथाई पुर्‍याउने कसरतमा छन्, कतै अर्को...

नरेन्द्र मोदी भदौमा नेपाल आउने !

२०७५ जेठ २० गते १६:५८

काठमाण्डु, २० जेठ – भर्खरै नेपालको दुई दिने भ्रमण सकेर स्वदेश फर्किएका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी भदौमा पनि नेपाल आउने भएका छन् । भदौमा बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीका देशको प्रयास (विमस्टेक) नामक क्षेत्रीय संगठनको चौंथो शिखर सम्मेलन काठमाण्डुमा गर्न प्रस्ताव...

अर्थमन्त्रीज्यू, एकपटक चुनाव लडेर देखाउनुस् !

२०७५ जेठ २० गते १६:३६

काठमाण्डु, २० जेठ – नेपाली कांग्रेसका नेता प्रदीप गिरिले अर्थमन्त्री डा. युवराज खतिवडालाई प्रत्यक्ष चुनाव लड्न सु्झाव दिएका छन् । आइतबार बजेट छलफलमा भाग लिँदै उनले अर्थमन्त्रीले निमुखा सांसदहरुको पीडा नबुझेको भन्दै एक पटक प्रत्यक्ष चुनाव लड्न सल्लाह दिएका हुन् । नेता गिरिले अर्थमन्त्रीले...

यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय

२०७५ जेठ २० गते १६:१९

काठमाण्डु, २० जेठ – सरकारले विद्यालय भर्ना अभियान दोस्रो पटक सुरु गरेको छ । आइतबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले गएको वैशाखमा सञ्चालन गरिएको विद्यालय भर्ना अभियानबाट पनि विद्यालयमा आउन नसकेका बालबालिकालाई पुनः विद्यालयमा ल्याउन भर्ना अभियान शुरु गर्ने निर्णय गरिएको...

ओलीसँग सहमति भएको छ, प्रदेश २ को सरकार ढल्दैनः अनिल झा

२०७५ जेठ २० गते १६:११

काठमाण्डु, २० जेठ – राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्ष मण्डलका सदस्य अनिल झाले फोरम सरकारमा सहभागी हुँदैमा राजपा नेपाललाई कुनै असर नपर्ने बताएका छन् । उनले भने,‘फोरम सरकारमा गएको छ, यसले राजपालाई कुनै असर हुँदैन् । राजधानीमा भएको एक साक्षात्कारमा बोल्दै सांसद समेत रहेका...

संसद सञ्चालन नियमावली भोलि पारित हुन्छ: सभापति पोखरेल

२०७५ जेठ २० गते १६:०६

काठमाण्डु, २० जेठ – नेकपाका सांसद एवम् प्रतिनिधिसभा नियमावली मस्यौदा समितिका सभापति कृष्णभक्त पोखरेलले प्रतिनिधिसभा सञ्चालन नियामावली आज वा भोलिभित्रै सर्वसम्मतीमा नियामावली पारित गर्ने विश्वास दिलाए । आईतबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै सभापति पोखरेलले संसद सञ्चालन नियामावली आन्तरिक कार्यविधि भएकोले यसलाई...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us