काठमाण्डु, २३ जेठ – अर्थमन्त्री युवराज खतिवडाले राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको काम, कार्वाहीप्रति असन्तुष्टि जनाएका छन् । उनले निजी आवास पुनर्निर्माणको काममा ढिलाइ गरेकोमा राष्ट्रिय पुनर्निर्माण प्राधिकरणप्रति असन्तुष्टि व्यक्त गरेका हुन् । बुधबार राष्ट्रिय पुनर्निर्माण प्राधिकरणद्वारा आयोजित ‘निजी आवास पुनर्निर्माणसम्बन्धी समस्या पहिचान र समाधान’ विषयक...
काठमाण्डु, २३ जेठ – पूर्व अर्थमन्त्री शंकरप्रसाद कोइरालाले मुलुकमा पाँच लाख रोजगारी सिर्जना गर्ने गरी सरकारले हालै प्रस्तुत गरेको बजेटले सामाजिक रुपान्तरणमा ठूलो परिवर्तन ल्याउने बताएको छ । सञ्चार केन्द्र नेपालद्वारा आज यहाँ आयोजित ‘बजेटले सामाजिक जीवनमा पार्ने प्रभाव’ विषयक अन्तक्र्रियामा उहाँले कृषि, पर्यटन,...
काठमाण्डु, २३ जेठ – सभामुख कृष्णबहादुर महराले सांसदहरुलाई कानून बनाउने मुख्य जिम्मेवारी प्रति प्रर्याप्त समय दिई घोत्लिएर काम गर्न निर्देशन दिएको छ । संघीय संसद्का सांसदलाई कानून तर्जुमालगायत समग्र संसदीय प्रक्रियाकाबारे जानकारी दिन आज यहाँ आयोजित अभिमुखीकरण कार्यक्रम शुभारम्भ गर्दै उनले सांसदको मुख्य काम...
काठमाण्डु, २३ जेठ – राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले सांसदहरुले आ–आफ्नो क्षेत्रको योजना लिएर सिंहदरबार धाउनुपर्ने स्थितिको अन्त्य हुनुपर्ने बताएका छन् । संघीय संसद् सचिवालयले बुधबार सांसदहरुका लागि सञ्चालन गरेको संसदीय प्रक्रियासम्बन्धी जानकारीमुलक कार्यक्रममा बोल्दै अध्यक्ष तिमिल्सिनाले यसमाथि ध्यान केन्द्रित गर्न सरकारसँग आग्रह गरे ।...
काठमाण्डु, २३ जेठ – सर्वोच्च अदालतले सरकारी अस्पताल परिसरमा निजी फार्मेसी सञ्चालन गर्न नदिन परमादेश जारी गरेको छ । सरकारी अस्पताल आफैंले फार्मेसी सञ्चालन गर्न सर्वोच्चको आदेशमा उल्लेख छ । निःशुल्क गरिएका औषधि आपूर्ति गर्न र तोकिएका अस्पतालबाट निःशुल्क वितरण गर्ने व्यवस्था गर्न सर्वोच्चले...
काठमाण्डु, २३ जेठ – हकप्रद र बोनस शेयरको आधार मूल्यमै पूँजीगत लाभकर लगाउने सरकारी निर्णयको नेपाली कांग्रेसले विरोध गरेको छ । कांग्रेसका प्रवक्ता विश्वप्रकास शर्माले आधार मूल्यमा कर लगाउने सरकारी निर्णयलाई शेयर मार्केटमा कम्युनिष्ट कर भनेर विरोध गरेका छन् । उनले प्रधानमन्त्री केपी शर्मा...
बुटवल, २३ जेठ – संघीय सरकारका कृषिमन्त्री चक्रपाणी खनाल बलदेबले नेपालको जग्गा जति दलालको हातमा रहको खुलासा गरेका छन् । देशभरका जग्गाहरु न ब्यक्तिन त सरकारको भन्दै उनले दलालको मनपरिले जमिन ध्वस्त भएको दाबी गरे । रिपोर्टर्स क्लव नेपाल ५ नम्बर प्रदेशले बुटवलमा आयोजना...
काठमाण्डु, २३ जेठ –विश्व वातावरण दिवसका अवसरमा वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतको सहभागितामा बुधबार राजधानीमा सरसफाई कार्यक्रम भयो । हजारौंको संख्यामा स्वयंसेवकहरु सहभागी सरसफाई कार्यक्रम टुँडिखेल अगाडिबाट सुरु भएर भद्रकाली, सिंहदरबार पश्चिम गेट, माइतीघर, बबरमहल, नेपाल आयल निगम हुँदै अनन्नपुर्ण न्युरो अस्पताल अगाडि पुगेर...
काठमाण्डु, २२ जेठ – उपप्रधानमन्त्री उपेन्द्र यादवले संघीय समाजवादी फोरम अब कांग्रेसको विकल्पका रुपमा स्थापित हुने बताएका छन् । फोरम अध्यक्ष यादवले मंगलबार पार्टी कार्यालयमा आयोजित स्वागत कार्यक्रममा कांग्रेसले अब कम्युनिस्ट पार्टीको विकल्प धान्न नसक्ने ठोकुवा गरे । ‘कांग्रेस अब कम्युनिस्टको विकल्प हुन सक्दैन...
धनगढी, २२ जेठ – प्रदेशसभा ७ मा नेपाल कम्युनिस्ट पार्टीको संसदीय दलको नेतामा मुख्यमन्त्री त्रिलोचन भट्ट चयन भएका छन् । धनगढीमा बसेको संसदीय दलको बैठकले मुख्यमन्त्री भट्टलाई संसदीय दलको नेतामा चयन गरेको हो । बैठकले दलको उपनेतामा आन्तरिक मामिला तथा कानुन मन्त्री प्रकाशबहादुर शाह,...
काठमाण्डु, २२ जेठ – नेकपा (मसाल) ले नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले वर्तमान निर्वाचन प्रणालीमा परिवर्तन गरेर प्रत्यक्ष कार्यकारी राष्ट्रपति प्रणाली अपनाउन प्रकट गरेको विचार प्रति पार्टीको ध्यानाकर्षण भएको जनाएको छ । मसालका महामन्त्री मोहन विक्रम सिंहले एक विज्ञप्ति जारी गर्दै नेपालको विशिष्ट राजनीतिक...
विराटनगर, २२ जेठ – प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले प्रदेशमा रहेको नदीनालाबाट आगामी वर्ष एक हजार मेगावाट जलविद्युत् उत्पादनका आयोजना शुरु गर्ने बताएको छ । उनले संघीय सरकारले निर्माण गर्नेबाहेक प्रदेश सरकारले निजी क्षेत्र तथा विदेशमा काम गर्ने नेपालीको लगानीको आधारमा सरकारले...